विशेष
रहरले होईन बाध्यताले दुई जिम्मेवारी बोक्दै
- 7 बर्ष, 2 महिना अगाडि
- २ जेष्ठ २०७५, बुधबार
म्याग्दीको बेनीबजार कालिपुल बसपार्कमा दुधेबालक बच्चासंगै फलफूलको ढोको बोेकेर ग्राहकको खोजी गर्दै गरेको एक ब्यवसायी महिला । यो गर्मियाममा रहरले भन्दापनि बाध्यताले बच्चालाई च्यापेर घरखर्च चलाउन दोहोरो जिम्मेवारीसाथ ब्यवसायलाई निरन्तरता दिएकी छन् । तस्विरः धिरन खत्री÷ बेनी, २ जेठ । पुरा पढ्नुहोस
मुस्ताङकी एन्जिलाको ‘त्यो पहिलो नजर’ सार्वजनिक (भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- २ जेष्ठ २०७५, बुधबार
म्याग्दी २ जेठ । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा घर भई नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी कलाकार एन्जिला गौचननले नयाँ साँगेतिक कोसेली लिएर आएकी छन् । २०५६ सालदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल रहेकी कलाकार एन्जिला सानै उमेरदेखि गीत संगीतमा लागेकी थिइन् । उनले अहिले एक पछि अर्को... पुरा पढ्नुहोस
भुतपूर्व सैनिक सहकारीमा अत्याधुनिक विद्युतिय प्रविधिबाट कारोबार सुरु ( भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- २ जेष्ठ २०७५, बुधबार
म्याग्दी, २ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले अत्याधुनिक विद्युतिय प्रविधिबाट कारोबार सुरु गरेको छ । सेयर सदस्य र ग्राहकहरुलाई छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उदेश्यले मोवाइल बैङ्कीङ सेवाको अत्याधुनिक प्रविधिलाई कार्यान्वयनमा ल्याएको हो । पायोनर एसोसिएट प्रा.लि.ले विकास गरेको स्वचालित... पुरा पढ्नुहोस
भुरुङ्ग तातोपानीका बाढी पिडितलाई राहत वितरण
- 7 बर्ष, 2 महिना अगाडि
- २ जेष्ठ २०७५, बुधबार
म्याग्दी २ जेठ । जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दीले अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई मंगलबार राहत उपलब्ध गराएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको टोलीले घटनास्थलमै पुगेर आकस्मीक राहत रकम वितरण गरेको हो । घर पूर्ण क्षत्ती पुगेका ४ घरपरिवारलाई दश दश हजार र आंशिक... पुरा पढ्नुहोस
धौलागिरिको फेदीमा ‘होटल व्यवसाय’(फोटो कथा)
- 7 बर्ष, 2 महिना अगाडि
- १ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, १ जेठ । वरिपरि हिमालले घेरिएको छ । बिचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाईको छ । पहाडको अगाडीपट्टीको पाखो सम्माएर बनाईएको मैदानमा हेलीकप्टरहरु ल्याण्ड हुन्छन् । रातमा त्यही मैदानमा पर्यटकहरु टेन्ट टाँगेर बास बस्छन् । यो दृष्य म्याग्दीको मुदीमा अवस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग अन्र्तगत... पुरा पढ्नुहोस
अहिलेसम्म ओझेलमा परेको गुर्जाको तातोपानी कुण्डमा पूर्वाधार निर्माण
- 7 बर्ष, 2 महिना अगाडि
- १ जेष्ठ २०७५, मंगलवार
म्याग्दी १ जेठ । प्रचार प्रसार र पूर्वाधार अभाबले ओझेलमा परेको गुर्जा र मुदीको सिमा क्षेत्रमा पर्ने तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्न थालिएको छ । धौलागिरि गाउँपालिका एक गुर्जा र ४ नम्बर वडा मुदीको सीमा क्षेत्रमा रहेको खरिबासमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय गन्तब्यका रुपमा... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा बाढीबाट १ करोड बढीको क्षती ( विवरण र भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- १ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आईतवार दिउँसो आएको बाढीले पु¥याएको क्षतीको विवरण संकलन र पिडितहरुलाई राहत दिन सुरु गरिएको छ । किम्लाखर्कको ठाडो खोल्सामा आएको बाढी बस्तीतर्फ पसेपछि ४ घरमा पूर्ण रुपमा र ११ घरमा आँशिक क्षती हूँदा करिब १ करोड बढी क्षती भएको हो ।... पुरा पढ्नुहोस
वडा अध्यक्ष केसीद्धारा अभिभावकत्व ग्रहण
- 7 बर्ष, 2 महिना अगाडि
- १ जेष्ठ २०७५, मंगलवार
बेनी १ जेठ । रघुगंगा गाउँपालिका २ भगवतीका वडा अध्यक्ष रिमबहादुर कटुवालले एक बालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराउनु भएको छ । भगवतीकी ४ वर्षिया एलीसा भण्डारीलाई सोमबार स्थानीय अन्नपूर्ण आधारभुत विद्यालयको बालकक्षामा भर्ना गराएर कापी, कलम, पोशाक र झोला हस्तान्तरण गर्नुभएको व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस
जिल्ला विपद व्यवस्थापन समितिले बाढी पिडितलाई राहत उपलब्ध गराउने
- 7 बर्ष, 2 महिना अगाडि
- १ जेष्ठ २०७५, मंगलवार
बेनी १ जेठ । जिल्ला विपद् ब्यवस्थापन समितिको सोमबार साँझ बेनीमा बसेको बैठकले अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले आईतबारको बाढीले घर पूर्ण क्षत्ती पुगेका ४ घरपरिवारलाई दश दश हजार र आंशिक... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा भवन निर्माणको लागि जग्गा सम्याउने काम सुरु
- 7 बर्ष, 2 महिना अगाडि
- ३१ बैशाख २०७५, सोमबार
म्याग्दी, ३१ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले भवन निर्माणको लागि जग्गा सम्याउने कामको सुरुवात गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित कुखुरेमा गाउँपालिकाको भवन निर्माणको लागि आजदेखि जग्गा सम्याउन सुरु गरिएको हो । जग्गा धनीहरुलाई समेत नोक्सानी नपुग्ने गरि गाउँपालिकाको लागि जग्गा व्यवस्थापन गर्न लागिएको छ । धार्मिक विधि अनुसार... पुरा पढ्नुहोस