विशेष
शिशुकल्याण मावि अर्मनको ५० औँ बार्षिकउत्सब सुरु
- 7 बर्ष, 4 महिना अगाडि
- २१ जेष्ठ २०७५, सोमबार
बविता विश्वकर्मा/ म्याग्दी, २१ जेठ । मंगला गाउँपालिका ६ अर्मनमा रहेको शिशु कल्याण माविको ५० औँ बार्सिक उत्सब तथा चन्दा सङ्कलन अभियान सुरु भएको छ । तिनदिन सम्म संचालन हुने विद्यालयको बार्षिकत्सव एवम् चन्दा संकलन कार्यक्रमको उद्घाट्न आईतबार ४ नम्वर प्रदेशकी सामाजिक विकास मन्त्रि नरदेवी पुनले गरेकी हुन् । सो... पुरा पढ्नुहोस
ओखरबोटकी एक महिला र दुई बालक एक सातादेखि सम्र्पक बिहीन
- 7 बर्ष, 4 महिना अगाडि
- २० जेष्ठ २०७५, आईतवार
म्याग्दी २० जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटकी एक महिला र दुई बालक एक हप्तादेखि सम्र्पक बिहीन भएका छन् । ओखरबोटकी २६ वर्षिया कल्पना, उनका छोरा १० वर्षिय रोहीत र ७ वर्षका हेमन्त पुन जेठ १३ गतेदेखि सम्र्पक बिहीन भएका हुन् । कल्पनाले विगत ४ वर्षदेखि दरवाङमा डेरा लिएर... पुरा पढ्नुहोस
४ नम्बर प्रदेश स्तरीय तेक्वाण्डोमा म्याग्दीलाई गोल्डमेडल, २ खेलाडी राष्ट्रिय प्रतियोगितामा छनौट
- 7 बर्ष, 4 महिना अगाडि
- २० जेष्ठ २०७५, आईतवार
म्याग्दी, २० जेठ । राष्ट्रपती रनिङशिल्ड खेलकुदको राष्ट्रिय प्रतियोगितामा म्याग्दीका २ तेक्वाण्डो खेलाडीले सहभागीता जनाउने भएका छन् । पोखरामा सम्पन्न भएको प्रदेश नम्बर ४ को छनौट प्रतियोगितामा सहभागी म्याग्दीका तेक्वाण्डो खेलाडी रश्मी श्रेष्ठले गोल्डमेडल हात पारेकी छिन् । ४६ केजीको इभेन्टमा बिजयी हुँदै गोल्डमेडल हात पारेकी श्रेष्ठ राष्ट्रिय प्रतियोगिताको लागि... पुरा पढ्नुहोस
आगलागी र ब्रेन ट्युमर पिडितलाई कतारमा रहेका भगवतीबासीबाट करिब १ लाख २५ हजार सहयोग
- 7 बर्ष, 4 महिना अगाडि
- २० जेष्ठ २०७५, आईतवार
म्याग्दी, २० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भई कतारमा रहेका भगवतीबासीहरुले सामाजिक सञ्जालको उपयोग गरि आगलागी पिडित र ब्रेन ट्युमर पिडितलाई सहयोग जुटाएका छन् । विद्युत सर्ट भएर आगलागी हुँदा लाखौँको क्षती व्यहोरेका रघुगंगा गाउँपालिका–२ खड्कमारेका जगिन्द्र भण्डारी र ब्रेन ट्युमर रोगबाट पिडित भगवतीकै याम बहादुर कार्कीको उपचारार्थ... पुरा पढ्नुहोस
अन्नपुर्ण संरक्षण क्षेत्रभित्र वन्यजन्तु र जडिबुटिको अवस्थाबारे अनुगमन
- 7 बर्ष, 4 महिना अगाडि
- २० जेष्ठ २०७५, आईतवार
म्याग्दी, २० जेठ । म्याग्दीको अन्नुर्ण गाउँपालिका घार र शिख वडामा बन्नयजन्तु र जडिवुटीको अवस्थाबारे अनुगमन गरिएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराको आयोजनामा गाउँपालिका वडा ५ शिख र ६ घारमा सामुदायिके वनजंगलको स्थलगत अध्ययन गर्दै वन्यजन्तु र जडिबुटीको अवस्थाबारे जानकारी लिएको हो । जिल्लाको प्रमुख पर्यटकिय स्थल... पुरा पढ्नुहोस
बिमका सार्वजनीक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध
- 7 बर्ष, 4 महिना अगाडि
- १९ जेष्ठ २०७५, शनिबार
बिम १९ जेठ । म्याग्दीको मालिका गाउँपालिका ७ बिमका सार्वजनीक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध लगाउने निर्णय भएको छ । वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा कल्व, आमा समूह र अगुवाहरुको भेलाले बिवाह, छेवार, किरीया लगायत कुनै पनी सार्वजनीक कार्यक्रममा जाडँ, रक्सी नगर्ने निर्णय गरेको हो । वडा अध्यक्ष रेशम जुक्जालीले... पुरा पढ्नुहोस
दग्नामको चिनारी गितको म्युजिक भिडियो छायांकन (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- १९ जेष्ठ २०७५, शनिबार
म्याग्दी, १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको चिनारी गितको म्युजिक भिडियो निर्माण गरिने भएको छ । स्वदेश तथा विदेशमा रहेका दग्नामबासीहरुको सामुहिक प्रयासबाट गाउँभित्र रहेका पर्यटकीय स्थल एवक कला संंस्कृतिलाई म्युजिक भिडियो मार्फत प्रचार प्रसार गर्ने उदेश्यले ‘दग्नाम चिनारी गित’लाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागिएको हो । दग्नाम... पुरा पढ्नुहोस
म्याग्देली युवाहरुले काठमाण्डौमा चलाए ‘म्याग्दी घुम्न जाउँ’ अभियान (तस्बिर सहित)
- 7 बर्ष, 4 महिना अगाडि
- १९ जेष्ठ २०७५, शनिबार
#Myagdivisityear2075 म्याग्दी, १९ जेठ । काठमाण्डौमा रहेका म्याग्देली युवाहरुले म्याग्दी भ्रमण बर्ष–२०७५ लाई सफल बनाउन ‘म्याग्दी घुम्न जाउँ’ अभियान चलाएका छन् । १ नगरपालिका सहित ६ स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार र पर्यटन विकासको लागि म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन काठमाण्डौमा म्याग्देली... पुरा पढ्नुहोस
पर्यटन विकासको लागि गुर्जामा पदमार्ग निर्माण (फोटो फिचर)
- 7 बर्ष, 4 महिना अगाडि
- १९ जेष्ठ २०७५, शनिबार
म्याग्दी, १९ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा पदमार्ग निर्माण गरिएको छ । गुर्जा, चुरेन र पुठा हिमालले घेरिएको गुर्जामा भ्रमणको लागि जाने पर्यटकहरुको सुविधाको लागि पदमार्ग निर्माण गरिएको हो । पैदल यात्रा मार्फत लुलाङ हुँदै गुर्जा जाने बाटो अन्र्तगत देउरालीदेखि लत्रबाङ सम्म पदमार्ग निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष... पुरा पढ्नुहोस
क्यान्सर पिडित विकले गरे अस्पतालको शैयाबाटै सहयोगको याचना
- 7 बर्ष, 4 महिना अगाडि
- १९ जेष्ठ २०७५, शनिबार
म्याग्दी, १९ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका रक्त क्यान्सर पिडित सोमबहादुर विकले आफ्नो जिवन रक्षाको लागि सहयोगको याचना गर्नुभएको छ । हाल पोखरामा उपचाररत ३२ बर्षिय विकले आफ्नो उपचारमा ठुलो खर्च लाग्ने र घरपरिवारको आर्थिक अबस्था कमजोर भएपछि सक्दो सहयोगको लागि अस्पतालको शैयाबाटै याचना गर्नुभएको हो । वैदेशिक रोजगारिबाट... पुरा पढ्नुहोस