विशेष
धौलागिरीमा टेलिकमको सेवा विस्तार,म्याग्दीको दानामा थ्रिजी सेवा सञ्चालन
- 6 बर्ष, 9 महिना अगाडि
- २७ पुष २०७४, बिहीबार
बागलुङ – नेपाल टेलिकमले धौलागिरीमा आफनो सेवा विस्तार गरेको छ । नयॉ ठाउँमा विस्तारसॅगै ग्राहकलाई गुणस्तरिय सेवा दिन टेलिकम लागि परेको छ । बुधबार टेलिकमले म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । ७ महिना पहिला टेलिकमले पहिलो पटक उक्त स्थानमा टावर राखेर जिएसएम मोवाईल... पुरा पढ्नुहोस
माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा भण्डारी चयन
- 6 बर्ष, 9 महिना अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दी, २६ पुस । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिकाको अध्यक्षमा हरि भण्डारी चयन हुनुभएको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटिको प्रथम सम्मेलनले भण्डारीको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । सम्मेलनबाट उपाध्यक्षमा पदम शेरपुञ्जा, सचिब तारा शाही, कोषाध्यक्षमा घनश्याम परियार,... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा सामुदायीक विद्यालयले सुरु ग¥यो आवासीय सेवा
- 6 बर्ष, 9 महिना अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दी २६ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ मान्द्रेढुङ्गामा रहेको हिमालयन आधारभुत विद्यालयले आवासीय सेवा सुरु गरेको छ ।कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालय आवासीय रुपमा सञ्चालन हुने जिल्लाकै पहिलो सामुदायीक विद्यालय बनेको छ । विद्यार्थीको पढाईप्रती रुची बढाउने, सिकाई उपलब्धी वृद्धी र गुणस्तर सुधारका लागि आवासीय कक्षा सुरु... पुरा पढ्नुहोस
दग्नाम बैदेशिक सहयोग समिति बहराइनद्धारा करुणा बचाउ अभियानमा ८० हजार सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दी २६ पुष । दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्धारा करुणा बचाउ अभियानमा ८० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । रोजगारको शिलशिलामा बहराईन रहेको दग्नामबासीहरुबाट संकलन गरिएको सो रकम समितिले बुधबार ओम कुमारी शान्ति कोषलाई हस्तान्तरण गरेको छ । ओमकुमारी शान्ति कोषले आयोजना गरेको स्वागत कार्यक्रममा दग्नाम बैदेशिक सहयोग समिति... पुरा पढ्नुहोस
म्याग्दी जिल्लालाई माघ ८गते साक्षर जिल्ला घोषणा गरिने
- 6 बर्ष, 9 महिना अगाडि
- २६ पुष २०७४, बुधबार
म्याग्दी, २६ पुस । जिल्लालाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या मध्ये ९६ दशमलब २७ प्रतिशत नागरीक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । जिल्ला अनौपचारीक शिक्षा समितिले आगामी माघ ८... पुरा पढ्नुहोस
घारका टिकाबहादुर खड्का –जसले मुक्तिमार्ग माविको भनव बनाउन लाखौ सहयोग गरे
- 6 बर्ष, 9 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ घारका एक परिवारले सामुदायीक विद्यालयको पूर्वाधार निर्माणमा लाखौ सहयोग गर्नुभएको छ । मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टिकाबहादुर खड्का र उहाँका छोरा देबबहादुर खड्काको परिवारले तिस लाख रुपैया भन्दा बढी सहयोग गर्नुभएको हो । जग्गा खरिद र... पुरा पढ्नुहोस
छैटौँ म्याग्दी महोत्सवको तयारी तिब्र (भिडियो सहित)
- 6 बर्ष, 9 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुस । यही पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवको करिब ८० प्रतिशत तयारी पुरा भएको मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले जनाएको... पुरा पढ्नुहोस
मौवाफाँट, घट्टेकुलो र पोखरेबगर स्थायी केन्द्र
- 6 बर्ष, 9 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुष । सरकारले म्याग्दीका तीन वटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ । मँगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धवलागिरि गाउँपालिकाको वडा–३ घट्टेकुलो र अन्नपूर्णको वडा न–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो । यसअघि रघुगंगाको पाखापानी, धवलागिरिको मुना तोकिएको थियो... पुरा पढ्नुहोस
मंगलबार डेढ लाखको टिकट विक्रि
- 6 बर्ष, 9 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी २५ पुष । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैठौँ म्याग्दी महोत्सवको नजिकै गर्दा मंगलबार डेढ लाखको टिकट विक्रि भएको छ । मंगलबार एकै दिनमा रू. १ लाख ५० हजारको विशेष टिकट विक्री भएको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । महोत्सवमा प्रमुख पर्यटकिय स्थल फोटा,े स्थानीय... पुरा पढ्नुहोस
राजपत्र प्रकाशित गर्दै रघुगंगा गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट कायम
- 6 बर्ष, 9 महिना अगाडि
- २५ पुष २०७४, मंगलवार
म्याग्दी, २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट कायम भएको छ । गाउँपालिकामा बहुमत जनप्रतिनिधिहरुले गरेको निर्णय बमोजिम सरकारले मंगलवार राजपत्रमा प्रकाशित गरि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट कायम गर्ने निर्णयलाई बैधानिकता दिएको हो । तत्कालिन स्थानीय तह पुर्नसंरचना आयोगले गाउँपालिकाको अस्थायी केन्द्र पाखापानी तोकेर निर्वाचन... पुरा पढ्नुहोस