विशेष
लायन्स कल्व अफ बेनी पिस सिटीद्धारा पत्रकार गौतम र बानिया पुरस्कृत
- 7 बर्ष, 3 दिन अगाडि
- २५ जेष्ठ २०७५, शुक्रबार
बेनी २५ जेठ । लायन्स कल्व अफ बेनी पिस सिटीले म्याग्दीका पत्रकार सन्तोष गौतम र प्रताप बानियालाई बिहीबार पुरस्कृत गरेको छ ।कल्वको तेस्रो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा म्याग्दीको सामाजिक विकास र मानवीय सेवामा पत्रकारीताको माध्यमबाट योगदान गरेकोमा नगद तिन हजार रुपैयाका दरले पुरस्कार प्रदान गरिएको हो । कल्वका अध्यक्ष राजेश... पुरा पढ्नुहोस
जनप्रतिनिधिको आगमनले विकास निर्माणमा तिब्रता, असारे विकासको अन्त्य !
- 7 बर्ष, 4 दिन अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, २४ जेठ । म्याग्दीमा स्थानीय सरकारबाट कार्यान्वयनमा आएका विकास निर्माण योजनाहरुको कामले गति लिएको छ । विगतका बर्षहरुमा असार महिनामा बजेट सक्नको लागि अधिकाँश पूर्वाधार निर्माण योजनाका कामहरु सम्पन्न हुने गरेको भएपनि यो बर्ष भने जिल्लामा सञ्चालनमा रहेका पूर्वाधार निर्माणका योजनाहरुको प्रगती सुधारोन्मुख देखिएको छ । विगतमा हुने गरेको... पुरा पढ्नुहोस
फुलवारीमा निर्मित चुनारे खानेपानी आयोजनाको उद्घाटन (फोटो फिचर)
- 7 बर्ष, 5 दिन अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा निर्मित चुनारे खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ । स्थानीय ७० घरधुरी लाभान्वित भएको उक्त आयोजनाको मंगलवार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गरेका हुन् । मालिका गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत करिब... पुरा पढ्नुहोस
विधुत कटौतीको आक्रोस पोख्न बेनी वितरण केन्द्रमा तोडफोड गर्ने चार जना प्रक्राउ
- 7 बर्ष, 5 दिन अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
म्याग्दी, २३ जेठ । प्रशारण लाइन मर्मतको क्रममा केही दीनदेखि लामो समयसम्म विद्युत सेवा कटौती गरेको विरोधमा नेपाल विद्यूत प्राधिकरण बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती अवेर सम्म पनि विद्युत नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडी जम्मा भएको... पुरा पढ्नुहोस
रुम डाँडागाउँमा एकैघरका २ बुहारी बैशाखदेखि सम्पर्क विहिन
- 7 बर्ष, 5 दिन अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
https://www.youtube.com/watch?v=JCft5QiojhA&feature=youtu.be म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा एक घरका २ बुहारी एकैदिनदेखि सम्पर्क विहिन बनेका छन् । डाँडागाउँ स्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका... पुरा पढ्नुहोस
विश्व वातावरण दिवसको अवसरमा दरवाङमा बृहत सरसफाई ( फोटो फिचर)
- 7 बर्ष, 6 दिन अगाडि
- २२ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, २२ जेठ । ४५ औँ विश्व वातावरण दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा बृहत सरसफाई तथा प्रभातफेरी कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवस तथा १९ औँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा मंगलबार मालिका गाउँपालिका, वास पत्रकार मञ्च म्याग्दी र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो... पुरा पढ्नुहोस
खिवाङमा स्थानीयले आफै गरे उत्पादित बस्तुको दरभाउ निर्धारण
- 7 बर्ष, 6 दिन अगाडि
- २२ जेष्ठ २०७५, मंगलवार
खिवाङ, २२ जेठ । म्याग्दीको अन्र्नपुर्ण गाउँपालिका ६ खिवाङ गाउँबाट विक्रि हुने वस्तुभाउको मूल्य निर्धारण स्थानीयले आफै गरेका छन् । खिवाङ टोलसुधार समितिले समाजमा रहेको परम्परातगत नियमलाई निरन्तरता दिदै समुदायको उपस्थितमा बसेको बैठकले गाउँमा उत्पादन भएको वस्तुभाउको मूल्य निर्धारण गरेको हो । जिल्लाभित्रका अन्य गाउँमा आफु खुशी मूल्य निर्धारण गरि... पुरा पढ्नुहोस
जनताको गुनासो सुन्न राम्चेमा सार्वजनिक सुनुवाई
- 7 बर्ष, 6 दिन अगाडि
- २२ जेष्ठ २०७५, मंगलवार
राकेश शर्मा / म्याग्दी, २२ जेठ । ग्रामिण भेगका जनताको गुनासो र अपेक्षा सुन्ने उद्देश्यले अन्नपुर्ण गाउँपालिका राम्चेमा सार्वजनिक सुनुवाई सोमबार भएको छ । ८ वडा रहेको गाउँपालिकाको पायक पर्ने स्थान छनौट गरि ५ ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको हो । सोमबार वडा ८ राम्चेमा वडाबासीको सहभागितामा , गाउँपालिका... पुरा पढ्नुहोस
डाडाँगाउँका कृषकलाई टनेल र तरुलको विउ वितरण
- 7 बर्ष, 7 दिन अगाडि
- २१ जेष्ठ २०७५, सोमबार
दरवाङ, २१ जेठ । मालीका गाउँपालीका ३ डाडागाउँका कृषकहरुलाई सोमबार पलास्टीक टनेल र तरुलको विउ वितरण गरिएको छ । मालिका गाउँपालिकाको कृषि विकास शाखा मार्फत ४४ जना कृषकहरुलाई पलास्टीक टनेल र ५० केजी तरुलको विउ वितरण गरिएको छ । किटेनी स्थित वडा कार्यालय परिसरमा वडा अध्यक्ष हेमबहादुर पुनको अध्यक्षतमा आयोजित... पुरा पढ्नुहोस
शिशुकल्याण मावि अर्मनको ५० औँ बार्षिकउत्सब सुरु
- 7 बर्ष, 7 दिन अगाडि
- २१ जेष्ठ २०७५, सोमबार
बविता विश्वकर्मा/ म्याग्दी, २१ जेठ । मंगला गाउँपालिका ६ अर्मनमा रहेको शिशु कल्याण माविको ५० औँ बार्सिक उत्सब तथा चन्दा सङ्कलन अभियान सुरु भएको छ । तिनदिन सम्म संचालन हुने विद्यालयको बार्षिकत्सव एवम् चन्दा संकलन कार्यक्रमको उद्घाट्न आईतबार ४ नम्वर प्रदेशकी सामाजिक विकास मन्त्रि नरदेवी पुनले गरेकी हुन् । सो... पुरा पढ्नुहोस