विशेष

दोसल्लेमा गोरेटो बाटो बनाउन आर्थिक सङ्कलन

प्रताप बानियाँ म्याग्दी, जेठ ९ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेमा क्रियाशिल जनजागृति आमा समूहले आर्थिक सङ्कलन गरेको छ । गाउँदेखि गाउँपालिकाको केन्द्र पोखरेबगर जाने दोसल्ले गाउँको बिचमा पर्ने गोरेटो बाटो निर्माण गर्नका लागि आर्थिक सङ्कलन गरेको हो । आमा समूहका अध्यक्ष प्रेमशोभा पुन, सचिव दीवा पाईजा र सदस्य मायादेवी... पुरा पढ्नुहोस

बिस्फोटक पदार्थ प्रयोग गरि अजिंगर भिरमा सडक बनाउन सुरु

दग्नाम ९ जेठ । रघुगंगा गाउँपालिका ४ मा पर्ने अजिंगर भिरमा सडक निर्माण गर्न बिस्फोटक पदार्थको प्रयोग गरिएको छ । अजिंगर भिर म्याग्दीको सबै भन्दा कठिन र जटिल पहाड मानिन्छ । दग्नाम दर्मीजा मोटरबाटो उपभोक्ता समितिले वडा, गाउँपालिका, प्रशासनको अनुमती लिएर नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माण... पुरा पढ्नुहोस

ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने

ताकम ९ जेठ । धौलागिरी गाउँपालिका ७ मा अवस्थित ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने भएको छ । वडा अध्यक्ष कलानिधी सुबेदीको अध्यक्षतामा मंगलबार कोत परिसरमा भएको सरोकारवालाहरुको भेलाले बाईसे चौबिसे राज्यका समयमा निर्माण भएको करिब चार सय वर्ष पुरानो कोतको पुननिर्माण तथा जिर्णोद्धार गर्ने निर्णय... पुरा पढ्नुहोस

नकलडाँडा–मँगलेखानी सडकको उदघाटन

म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा–७ चिमखोलाको नकलडाँडा देखि वडा ८ मंगलेखानी जोड्ने मोटरबाटोको उद्घाटन गरिएको छ । मंगलबार मँगलेखानीमा आयोजित भव्य समारोहका बीच गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले उक्त सडकको उद्घाटन गरेका हुन् । गाउँपालिकाको ८ लाख रुपैयाँको सहयोगमा नकलडाँडादेखि मँगलेखानीसम्म साढे ३ किलोमिटर सडक निर्माण भएपछि स्थानीयलाई दैनिक उपभोग्य... पुरा पढ्नुहोस

घुस मागेको भन्दै शिक्षाका दुई प्राबिधिक विरुद्ध उजुरी !

म्याग्दी ८ जेठ । जिल्लाको एक विद्यालयको पूर्वाधार निर्माणको क्रममा विद्यालयबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका दुई जना प्राबिधिक विरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनौट, पेश्कि निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय ईकाई... पुरा पढ्नुहोस

म्याग्दीका खानी उत्खननको पर्खाइमा, स्थानीय सरकारको चासो खोज्दै समुदाय (फोटो फिचर)

म्याग्दी, ८ जेठ । धौलागिरि गाउँपालिका– ५ मल्कबाङमा दर्जनौँ तामाखानी अहिले पुरिन थालेका छन् । स्थानीय छन्त्याल समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको खानी उत्खनन् तत्कालिन सरकारले करको दर बढाएसंगै बन्द हुन पुगेका थिए । गाउँदेखि माथिका पहाडहरुमा तत्कालिन समयमा तामा उत्खनन् गरेका खानीका सुरुङहरु प्रशस्त मात्रामा भेटिन्छन् । झण्डै साढे... पुरा पढ्नुहोस

धौलागिरी आधार शिवीरको फोहोर हटाइयो (फोटो फिचर)

म्याग्दी ८ जेठ । संसारको सातौ (आठ हजार १६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिवीरको फोहोर हटाइएको छ । धौलागिरी गाउँपालिका ४ बगर गाउँका बासिन्दाले आरोही, पदयात्री, पर्यटक मजदुर, भरीया र तिनका सहयोगीले फालेका फोहोरलाई ब्यवस्थापन गरेर आधार शिवीरको सरसफाई गरेका हुन् । धौलागिरी आधार शिवीरमा बर्षौदेखि थुप्रिएको फोहोर ईटली... पुरा पढ्नुहोस

अन्नपूर्णमा उद्योग वाणिज्य संघको ईकाईः अध्यक्षमा कर्माचार्य

पोखरेबगर ७ जेठ । म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तहमा संस्थाको संरचना विस्तारलाई तिब्रता दिएको छ । यसअघि मालीका गाउँपालिकाको दरवाङ र मंगला गाउँपालिकाको बाबियाचौरमा सञ्जाल विस्तार गरेको संघले सोमबार अन्नपूर्ण गाउँपालीका स्तरीय संघको ईकाई गठन गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको सो क्षेत्रका उद्योगी ब्यवसायीहरुको भेलाले दशरथकुमार कर्माचार्यको... पुरा पढ्नुहोस

गलेश्वरमा योगदर्शन सम्बन्धि ५ दिने मन्थन सुरु

म्याग्दी, ७ जेठ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा आधुनिक युगमा अध्यात्म, महर्षि पतञ्जलीकृत योगदर्शन सम्बन्धि ५ दिने मन्थन गोष्ठी सुरु भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको सह–आयोजना र नविन आनन्द योग केन्द्र र शाखा समिति गलेश्वरको आयाेजनामा भएको उक्त कार्यक्रमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले उद्घाटन गर्नुभयो... पुरा पढ्नुहोस

मुश्लिम समुदायद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी, ७ जेठ । म्याग्दीका मुश्लिम समुदायले विभिन्न ६ बुदेँ माग राख्दै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार मुश्लिम समुदायले आफ्ना पर्वहरु इदुलफित्र, बकरइद लगायत संविधानको मर्म अनुसार समानुपातिक समावेशीका आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्व हुनुपर्ने, वर्तमान सरकारमा मुश्लिम समुदायलाई समावेश नगरेको... पुरा पढ्नुहोस