विशेष
म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न माग, हिमालै हिमालको पहिचान कहिले फिर्ता हुन्छ !
- 6 बर्ष, 8 महिना अगाडि
- १६ फाल्गुन २०७४, बुधबार
म्याग्दी, १६ फागुन । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन माग गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखर, लगायतका दर्जनौ हिमशृङ्खला रहेपनि म्याग्दीलाई अहिलेसम्म पनि पहाडी जिल्लाको... पुरा पढ्नुहोस
मन्त्रि थापालाई म्याग्दीमा सम्मान
- 6 बर्ष, 8 महिना अगाडि
- १५ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, १५ फागुन । केपी ओली सरकारमा म्याग्दीबाट सहभागि मन्त्रि थममाया थापालाई नेकपा एमाले म्याग्दीबाट सम्मान गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दी र अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा महिला तथा बालबालिका तथा समाज कल्याणमा नवनियुक्त मन्त्रि थममाया थापालाई गृह जिल्लामा सम्मान गरिएको हो । सो सम्मान कार्यक्रममा... पुरा पढ्नुहोस
कुहुँमा अनौठो मुर्ती भेटीयो
- 6 बर्ष, 8 महिना अगाडि
- १५ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, १५ फागुन । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा अनौठो नागको मुर्ती भेटीएको छ । कुहुँ गाउँको शिरानमा सर्प आकारको ढुङ्गाको मुर्ती भेटिएको हो । कुहु देखि आधा घण्टा पैदल हिडेपछि पुगीने उक्त ठाउँमा मुर्ती भेटिएपछि पुजाआजा र हेर्नेको घुईचो लागेको वडा अध्यक्ष डेगबहादुर राम्जालीले जानकारी दिएका छन् । घाँस... पुरा पढ्नुहोस
एक ब्यवसायिको ५० लाख सहयोगमाः गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु
- 6 बर्ष, 8 महिना अगाडि
- १५ फाल्गुन २०७४, मंगलवार
गलेश्वर, १५ फागुन । एक व्यवसायीको आर्थिक सहयोगमा म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु भएको छ । काठमाडौको होटल ¥याडीसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्धारा स्थापीत गोविन्द सरस्वती फाउण्डेशनको पचास लाख रुपैया सहयोगमा बेनी नगरपालीका ९ गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण हुन लागेको हो । गलेश्वर शिवालय क्षेत्र... पुरा पढ्नुहोस
औषधी वितरणमा बेनी अस्पतालका स्वास्थ्यकर्मीको गम्भिर त्रुटी
- 6 बर्ष, 8 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी, १४ फागुन । म्याग्दीको बेनी अस्पतालको औषधी वितरण कक्षका स्वास्थ्यकर्मीले गम्भीर त्रुटी गरेको भेटिएको छ । आईरन चक्कि दिनुपर्ने गर्भवतीलाई औषधी वितरण कक्षमा बस्ने स्वास्थ्यकर्मीले जुकाको औषधी (अल्वेन्डाजोल)को बट्टा दिएको खुलासा भएको हो । २०७४ मंसिर ४ गते अस्वतालमा गर्भपरिक्षण गराएकी बेनी नगरपालीका ५ सेतोढुङ्गाकी समिक्षा खत्री कुँवरलाई सोही... पुरा पढ्नुहोस
चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम
- 6 बर्ष, 8 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी, १४ फागुन । म्याग्दीमा बुधबारदेखि सुरु हुन लागेको चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बेनी स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा १६ गते देखि १९ गतेसम्म मालीका गाउँपालीकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी अन्तिम... पुरा पढ्नुहोस
पर्यटक पर्खदै प्राकृतिक भ्युटावर ‘ पर्यटकीय बेलढुंगा’ (भिडियो सहित)
- 6 बर्ष, 8 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी, १४ फागुन । बस्तीको शिरमा अग्लो डाँडो । डाडाँमाथि प्राकृतिक रुपमै बनेको भ्यु टावर । घना जंगलको बिचमा रहेको प्राकृतिक भ्युटावरबाट दृष्य अवलोकन गर्दा मन खुसीले फुरुङ्ग हुने गर्छ । बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको पर्यटकीय ‘बेलढुंगा’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउने गरेको छ । मुसुङ... पुरा पढ्नुहोस
धौलागिरि क्षेत्रका गाउँगाउँमा खानी, वैज्ञानिक परीक्षण हुन सकेन्
- 6 बर्ष, 8 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
म्याग्दी/बागलुङ — धौलागिरि क्षेत्रका बागलुङ, म्याग्दी र मुस्ताङमा थुप्रै खानी छन् । परम्परादेखि कतिपय गाउँकै नाम खानीका आधारमा रहेका छन् । बेलाबखत खनिज स्रोतहरूको उत्खनन गरी उपयोगमा ल्याइने योजना सुने पनि व्यवहारमा भने आएका छैनन् । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा खनिज पदार्थ अन्तर्गत सुन, तामा र फलाम खानी, गैर–खनिज पदार्थअन्तर्गत चुनढुंगा,... पुरा पढ्नुहोस
म्याग्दीमा सवारी दुर्घटनाको डरलाग्दो रुपः तीन बर्षमा ४१ जनाको ज्यान गयो
- 6 बर्ष, 8 महिना अगाडि
- १४ फाल्गुन २०७४, सोमबार
धिरन खत्री /म्याग्दी, १४ फागनु । पछिल्लो समय सडक सञ्जाल विस्तारले आम सर्वसाधारणलाई आवत जावतमा सुविधा पुगेको छ । जिल्लामा अहिले पनि सडक पूर्वाधार विकास निर्माणतर्फ प्रहिलो प्रथामिकतामै छ । सडक सञ्जालको पहुँच विस्तारसगै सवारी चाप पनि थपिदै गएको छ । सडकले जिल्लाको गाउँगाउँमा बस्ति विस्तारसंगै , ओहोरदोहोरमा भएको सुविधाले... पुरा पढ्नुहोस
निर्वाचनमा पराजित भएपनि भण्डारीले गरे जनतासामु गरेको प्रतिबद्धता पुरा
- 6 बर्ष, 8 महिना अगाडि
- १३ फाल्गुन २०७४, आईतवार
म्याग्दी, १३ फागुन । निर्वाचनमा मतदातालाई प्रभावित बनाउन झुटा आश्वासन बाँड्ने र मत मागेपछि नेताहरु गाउँ फर्किएर नजाने गुनासो बढीरहेको छ । निर्वाचनमा बिजयी भएका नेताहरुले नै जनतासामु गरेका प्रतिबद्धता पुरा नगर्ने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीका एक युवा नेताले निर्वाचनमा पराजित भएपनि मत माग्दा जनतासामु गरेको प्रतिबद्धता भने पुरा गरेका... पुरा पढ्नुहोस