विशेष
अखिल (क्रान्तिकारी) धौलागिरी ब्युरोद्धारा विध्यामन्दिर माविलाई स्वास्थ्य र खेलकुद सामाग्री सहयोग
- 5 बर्ष, 5 महिना अगाडि
- २९ आश्विन २०७७, बिहीबार
म्याग्दी २९ असोज । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) धौलागिरी ब्युरोले विध्यामन्दिर माध्यमिक विद्यालय बागलुङलाई स्वास्थ्य र खेलकुद सामाग्री सहयोग गरेको छ । संगठनले ३५० थान स्यानिटाइजर, ६०० थान मास्क, २ वटा भलिबल, १ फुटवल, १ थान ब्याडमीण्टन, १ थान भलिबल नेट लगायतका सामाग्री सहयोग गरेको... पुरा पढ्नुहोस
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी दर्ता
- 5 बर्ष, 5 महिना अगाडि
- २७ आश्विन २०७७, मंगलवार
म्याग्दी २७ असोज । नेपाल जेसीजको सन २०२१ का लागी हुने निर्वाचनमा म्याग्दीका सुजन बरुवालले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । म्याग्दी जेसीज २०२० को शाखा अध्यक्ष समेत रहनुभएका बरुवालले जेसीजले अनलाइन मार्फत खुला गरेको मनोनयन दर्तामा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो । म्याग्दी जेसीजको पाँचौ बोर्ड बैठकले... पुरा पढ्नुहोस
कोरोना सङ्क्रमणका कारण बागलुङ नगरपालिकाको सेवा बन्द
- 5 बर्ष, 5 महिना अगाडि
- २६ आश्विन २०७७, सोमबार
बागलुङ २६ असाेज । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टी भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए । नगरपालिकाका जनप्रतिनिधि,... पुरा पढ्नुहोस
धवलागिरिका पहिरो पीडितकोे पुर्नस्थापनाको लागि पोर्तुगलबाट ३ लाख बढी सहयोग
- 5 बर्ष, 5 महिना अगाडि
- २५ आश्विन २०७७, आईतवार
म्याग्दी २५ असोज । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी, पहिरोबाट विस्थापित भएकाहरुको पर्नस्थापनाको लागि पोर्तुगतमा रहेका नेपालीहरुबाट रु ३ लाख बढी सहयोग प्राप्त भएको छ । पोर्तुगलमा रहनुभएका धवलागिरि गाउँपालिका–७ मच्छिमका युवा तेजिन्द्र छन्त्याल, होमबहादुर छन्त्याल, गणेश छन्त्याल, फलियागाउँका बिबश भण्डारी, मराङका कृष्ण गुरुङ, लुलाङका गंगबहादुर विक, गुर्जाका फट छन्त्याल, लमसुङका... पुरा पढ्नुहोस
मौवाफाँटको मनै लोभ्याउने धानखेतको फाँट (फाेटो फिचर)
- 5 बर्ष, 5 महिना अगाडि
- २५ आश्विन २०७७, आईतवार
म्याग्दी २५ असोज । रघुगंगा गाउँपालिका–३ मौवाफाँट । मौवाफाँटदेखि कलजाबाङसम्मको फाँटको हरियाली धान खेतको मनहोक दृष्य मनै लोभ्याउने खालको छ । यहाँ परम्परागत रुपमा धान खेती हुँदै आएको छ । मार्सी, जाडो लगायतका परम्परागत धानखेतीलाई यहाँ निरन्तरता दिईएको छ । पछिल्लो समय केहि उन्नत जातको धान खेती समेत सुरुवात भएको... पुरा पढ्नुहोस
पुर्वाधार विकासले पर्यटकीय गन्तव्य बनेको झाँक्रीपानी ( तस्विरमा )
- 5 बर्ष, 5 महिना अगाडि
- २५ आश्विन २०७७, आईतवार
म्याग्दी, २५ असोज । पुर्वाधार विकासले मंगला गाउँपालिका– ४ मा रहेको झाँक्रीपानी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । धौलागिरी हिमालसंगै निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने पर्यटकियस्थल झाँक्रीपानीमा पुर्वाधार विकासले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो । प्राकुतिक सुन्दरताले भरिपुर्ण २ हजार ५ सय मिटर उचाईमा... पुरा पढ्नुहोस
देविस्थानबाट उपचारको लागि पोखरा गएकी महिलामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- २३ आश्विन २०७७, शुक्रबार
म्याग्दी २३ असोज । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानबाट उपचारको लागि पोखरा पुग्नुभएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमिक्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । असोज १५ गते पोखरा पुग्नुभएकी ती महिला उपचारको... पुरा पढ्नुहोस
जापानमा रहेका युवाद्धारा ज्ञानोदय माविलाई सहयोग
- 5 बर्ष, 5 महिना अगाडि
- २३ आश्विन २०७७, शुक्रबार
म्याग्दी २३ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बालिनडाँडा घर भइ जापानमा रहनुभएका एक युवाले ज्ञानोदय माध्यमिक विद्यालयलाई सहयोग गर्नुभएका छ । स्थानीय युवा अश्विन भण्डारीले १५ थान प्लाष्टिक कुर्चि विद्यालयलाई सहयोग गर्नुभएको हो । शुक्रवार भण्डारीका बुबा लेठबहादुर र आमा विष्णु भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्मा, प्रधानध्यापक परशुराम... पुरा पढ्नुहोस
शून्य दरबन्दीका मावि तहका विद्यालयमा गाउँपालिकाद्धारा शिक्षक व्यवस्थापन
- 5 बर्ष, 5 महिना अगाडि
- २३ आश्विन २०७७, शुक्रबार
म्याग्दी २३ असोज । म्याग्दीको रघुगंगा गाउँपालिकाले शून्य दरबन्दीमा मावि तह सञ्चालन गरेका विद्यालयलाई शिक्षक ब्यवस्थापन गर्न लागेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार योजना अन्तर्गत कार्यपालिका बैठकको निर्णय अनुसार पहिलो चरणमा शून्य दरबन्दिमा मावि तह सञ्चालन भएका विद्यालयमा गाउँपालिकाले करारमा बिषगत शिक्षक नियुक्त गर्ने प्रकृया अघि बढाएको हो... पुरा पढ्नुहोस
तोरीपानीको फाँटमा व्याबसायिक तरकारी खेती, मेहनतले फस्टाएको पौरख (फोटो फिचर)
- 5 बर्ष, 5 महिना अगाडि
- २२ आश्विन २०७७, बिहीबार
म्याग्दी २२ असोज । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको समथर फाँटबाट देखिने धौलागिरि, अन्नपूर्ण र नीलगिरि हिमालको मनमोहक दृष्यले लोभ्याउछ । अझ यहाँका पौरखी कृषकहरुले गरेको तरकारी खेती झनै रहरलाग्दो छ । टिमुर गाउँको रुपमा चिनिने तोरीपानीमा व्यावसायिक तरकारी खेतीको लहर पनि छ । परम्परागत तरकारी खेतीलाई व्यावसायिक बनाउनुभएका कृषक भद्रबहादुर... पुरा पढ्नुहोस