विशेष

निरन्तर बर्षासंगै विभिन्न ठाउँमा पहिरोबाट २९ घर विस्थापित

म्याग्दी, २ असार । केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूणर् गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्‍याएको हो । पहिरोबाट अन्नपूणर्-५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको वडा सचिव... पुरा पढ्नुहोस

गण्डकी सरकारले ल्यायो ३० अर्ब ३ करोड ९४ लाखको बजेट

गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख  र वित्तिय व्यवस्थापन तर्फ... पुरा पढ्नुहोस

घोरेपानी र लुम्ले क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो

१ असार,। म्याग्दीको घोरेपानी र कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान... पुरा पढ्नुहोस

म्याग्दीलाई बजेटमा प्राथमिकता दिन मुख्यमन्त्री नेपालीलाई गर्बुजाको अनुरोध

म्याग्दी ३० जेठ । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लाई भेटेर भेटेर बधाई दिदैं आगामी बजेटमा म्याग्दी जिल्लालाई प्राथमिकतामा राखिदिन अनुरोध गरेका छन्। सोमबार मुख्यमन्त्री नेपालीलाई भेट्दै सभापति गबुर्जाले बाढीपहिरोको उच्च जोखिममा रहेको म्याग्दीमा अनुदान सहितका कार्यक्रमहरु तथा विकास निर्माण सहित... पुरा पढ्नुहोस

बैँक, वित्तिय संस्था तथा सहकारीहरु विहान ८ बजेदेखि १२ बजेसम्म खुल्ने

म्याग्दी, ३१ जेठ । जिल्लामा जारीे लकडाउनको समयमा बैँक, वित्तिय संस्था तथा सहकारीहरु असार १ गतेदेखि ७ गतेसम्म विहान ८ बजेदेखि १२ बजेसम्म खुल्ने भएका छन् । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनको समयमा बैँक, वित्तिय संस्था तथा सहकारीहरु विहान... पुरा पढ्नुहोस

म्याग्दीमा लकडाउनलाई लुजडाउन गरिदै

बेनी, ३१ जेठ । म्याग्दीमा जारी लकडाउनलाई असार १ गतेदेखि लुजडाउन गरिएको छ । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनलाई खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोरोना... पुरा पढ्नुहोस

वर्षायामको तीन महिना सडक खन्न नपाइने ब्यवस्था : खने कारबाही

म्याग्दी, ३१ जेठ । सरकारले वर्षायामको तीन महिना सडक खन्न नपाइने व्यवस्था गरेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जान भएकाले असार १ देखि भाद्र मसान्तसम्म सडक खन्न नदिने... पुरा पढ्नुहोस

प्रदेश र स्थानीय तहका बजेटका प्राथमिकता र समस्या

जेठ १५ गते संघीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय सरकारहरूले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार संघीय सरकारको बजेट आइसकेको छ भने धेरै प्रदेश सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेर असार १ गते बजेट ल्याउने तयारीमा छन् । यसै सन्दर्भमा भर्खरै प्रदेश १... पुरा पढ्नुहोस

म्याग्दीको स्थानीय तहमा दलित प्रतिनिधित्व

यामबहादुर पुन म्याग्दी २९ जेठ । १८औँ शताब्दिको यूरोपमा इन्लाइटनमेन्ट (ज्ञ्यानोदय) पश्चात सबैभन्दा आकर्षक लाग्ने शब्द र नारा हो, समानता र स्वतन्त्रता (लिवर्टी ) । शुरुमा महिला र पुरुष बीच असमानता हुनुहुँदैन भन्ने चिन्तनबाट शुरुभयो । अहिलेसम्म आइपुग्दा रंग, जात÷जाति, भाषा, वर्ग इत्यादीकोे आधारमा असमानता हुनुहँुदैन भन्ने मान्यता विश्वब्यापी छ... पुरा पढ्नुहोस

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी... पुरा पढ्नुहोस

To Top