विशेष

प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन (फोटो फिचर)

बेनी, १ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुननिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण गरिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.स. २०७५ सालदेखि सुरु भएको... पुरा पढ्नुहोस

नेपाली नयाँ बर्ष २०८०: म्याग्दीका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल

बेनी, १ वैशाख : म्याग्दीका पर्यटकीय स्थलहरु नेपाली नयाँ बर्ष वि.स. २०८० मनाउनका लागि आन्तरिक पर्यटकहरुले भरीभराउ बनेका छन् । विद्यालय तहको बार्षिक परिक्षा सकिएर विदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएको कारण जिल्लाका पर्यटकीय स्थलहरुमा नयाँ बर्षलाई उत्सवका रुपमा बनाउन आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो । नयाँ... पुरा पढ्नुहोस

सङ्घीयताले रोक्न सकेन बसाइँसराई

  म्याग्दी, ३० चैत । मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजनाहरु गाउँ गाउँमा भित्रदा समेत बसाइँसराई बढ्दो क्रममा देखिएको छ । स्थानीय तहहरु कार्यान्वयनमा आएसंगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति लिन थालेका छन् । सडक, पदमार्ग, सिचाई, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी लगायतका पूर्वाधारहरु निर्माण हुने क्रम... पुरा पढ्नुहोस

ऐतिहासिक धार्मिक स्थल गायत्री मन्दिरमा उद्यान निर्माण

म्याग्दी, ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ तिलकिनीमा अवस्थित ऐतिहासिक धार्मिक स्थल गायत्री मन्दिरमा उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय मार्फत बिनियोजन गरेको रु १० लाख बजेटबाट उक्त उद्यान निर्माण गरिएको हो । मन्दिर परिसरमा अप्ठ्यारो... पुरा पढ्नुहोस

बैशाख १ गते लामो झोलुङ्गे पुल र महादेव माविको भवनको उद्घाटन गरिने

म्याग्दी , ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका-१,बेगखोलामा निर्मित लामो र अग्लो झोलुङ्गे पुल र महादेव माविको पुननिर्मित भवनको नयाँ बर्षको दिन उद्घाटन गरिने भएको छ । बेग र बाँदुक गाउँ जोड्ने लम्वाई ३ सय ६५ दशमलब ८० मिटर छ भने अग्लो खोलादेखि १ सय ४८ मिटर पुल बैशाख १... पुरा पढ्नुहोस

मुना,लमसुङ ,मुदी र ताकममा सांसद गर्बुजाको जनभेटघाट

बेनी ३० चैत । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको धवलागिरी गाउँपलिकाका चार वटा वडामा जनभेटघाट गर्नुभएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो... पुरा पढ्नुहोस

बगरफाँटमा फुटबल प्रतियोगिता शुरु

  म्याग्दी २८ चैत । बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार (आज)देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस

एकल तथा फरक क्षमता भएका महिलालाई अचार बनाउने तालिम

म्याग्दी, २८ चैत । एकल तथा फरक क्षमता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मालिका गाउँपालिकाको दरवाङमा आयोजित एक हप्ते अचार बनाउने तालिम सम्पन्न भएको छ । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ गाउँपालिका भित्रका एकल महिलालाई लक्षित गरेर तालिम गरिएको हो । पालिकाभित्र रहेका एकल, फरक क्षमता भएका तथा... पुरा पढ्नुहोस

हावाहुरीले जनआदर्श आधारभुत विद्यालयको छानो उडायो

बेनी, २८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा रहेको जनआदर्श आधारभुत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ । मंगलवार दिउँसो आएको हावाहुरीले विद्यालयको कक्षा ४ र ५ को कक्षा कोठा रहेको भवनको छानो पूर्ण रुपमा उडाएको हो । हावाहुरीले बालकक्षा र विद्यालयको कार्यालय सञ्चालन भएको कोठा रहेको अर्का... पुरा पढ्नुहोस

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

  म्याग्दी, २७ चैत । अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित घराम्दीमा सोमबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । पालिकास्तरीय पुरुष ,महिला र प्रौढ भलिबल तथा वास्केटबल प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो ।... पुरा पढ्नुहोस