विचार/ब्लग

नेपालमा कोभिड १९ : कृषि क्षेत्रमा यसको प्रभाव र अबको बाटो

टीकाबहादुर कार्की  (कृषि बिज्ञ, नेपाल कृषि अनुसन्धान परिषद, नार्क ।) बिश्व खाध्य संगठनका अनुसार बिश्वमा प्रमुख समस्याको रुपमा देखिएको कोरोना (कोभिड१९)का कारण संसारका ८२ करोड भन्दा बढी जनताहरु चरम भोकमरिको चपेटामा परेका छन भने यो क्रम नाटकीय रुपमा बढ्नेछ। त्यसो त संसारभर कैयन कृषि मजदुरहरु बेरोजगार भैरहेका छन् यो अवस्थालाई... पुरा पढ्नुहोस

आत्मनिर्भरताको आधार : सिमसाग

Nasturtium officinale - अङ्ग्रेजीमा वाटरक्रेस (watercress) भनिने सिमसाग अत्यन्तै स्वादिलो, नरम र सागहरु मध्येको उत्कृष्ट सागका रूपमा मानिन्छ। उक्त साग स्थानीय मानिसहरुमा खोलेसागको नामले प्रसिद्ध छ। गाउँघरतिर बगिरहेको खोलाको छेउछाउमा उम्रने भएकोले यस सागलाई खोलेसाग भनिएको पनि हुन सक्छ। यस सागको उदगम स्थान भने युरोप र एसिया रहेको बिश्वास गरिन्छ।... पुरा पढ्नुहोस

कोरोना महामारी विरुद्ध को लँडाइमा एक जुट भएर लडौं

-खर मायाँ विटालु आज हामी एक विषम परिस्थितिवाट गुज्री रहेका छौं । चिनको हुवेइ प्रान्तको वुहान शहरमा जनवरी २०२० पहिलो सातामा नै  अर्थात यो वर्षको सुरुआत मै एक अत्यन्तै घातक जिवाणु भाइरस फैलन थालेको सामान्य सामाचार आइरहेका थिए । यस प्रति खास हाम्रो ध्यान जान सकिरहेको थिएन । किनकि यसले... पुरा पढ्नुहोस

वर्ग संघर्षको नविन आयाम

चन्द्रमान छन्त्याल म्याग्दी ३० चैत ।  कम्युनिष्टहरु वर्गभेदको पहिचानलाई  आफ्नाे मुख्य राजनीतिक चेतको रुपमा लिन्छन् । यसैले वर्ग पक्षधरता र वर्ग विरोधीको रेखाड्ढन गर्दछ । यहि वर्ग चेतको कारण विश्वमा छेडिएको कम्युिनष्ट आन्दोलनहरुको आ–आफ्नै अनुभवका सिकाईहरु छन् । कुनैपनि देशमा भएको राजनीतिक लडाईका सफल अनुभवहरु कुनैपनि अर्को देशमा हुबहु लागु... पुरा पढ्नुहोस

प्रधानमन्त्रीलाई प्रेमपत्र

तारामिलन छन्त्याल श्रीमान प्रधानमन्त्री केपी शर्मा ओली ज्यु ,सर्वप्रथम शुस्वास्थ्य एवम् स्वास्थ्य लाभको कमना । हजुरको धैर्यता ,आत्म विस्वास ,साहस , देशको माया, जिम्मेवारीको सम्मान गर्नै पर्छ । यस्तो बिषम परिस्थितिमा पनि हजुरको साथ नेपाली जनताले पाएका छन् यो सुखद पक्ष हो । देशमा ठुला परिवर्तन उथलपुथल भए । संविधान... पुरा पढ्नुहोस

कार्यकर्ताहरु हनुमान मात्रै कि सचेत नागरिक पनि ?

चन्द्रमान छन्त्याल म्याग्दी २३ चैत । व्यक्तिहरुमा निहित आ–आफ्ना निजि स्थार्थले गरिने व्याख्या र परिभाषा संग त मेल खांदैन नै । त्यसबाहेकको निर्मम सत्य भनेको कार्यकर्ताहरु सभ्य र सुसंस्कृत समाज निर्माणको एक असल उत्प्रेक मात्रै हुन । त्यसैले, यहां वास्तविक धरातलमा उभ्भिने र उभ्भिरहन सक्ने कार्यकर्ताको मात्रै सन्दर्भहरु उल्लेख गरिन्छ... पुरा पढ्नुहोस

प्रकृतिको अनुपम बरदान : सिस्नो

Urtica dioica- सिस्नोलाई सामान्य रुपमा common nettle /Stinging nettle पनि भनिन्छ। Urticaceae फेमेलि अन्तर्गत पर्ने सिस्नो New Zealand बाट उत्त्पति भएको बिश्वास गरिन्छ। यो फुल फुल्ने, र जुनसुकै महिनामा पनि हुने सदाबहार झार हो ।  यसको उचाई करिब १ देखि २ मिटर हुन्छl Urticaceae फेमेली अन्तर्गत urtia जिनसमा करिब ३०... पुरा पढ्नुहोस

खबरदार जल्लादहरु ! विवेक गुमाउन पाईदैन

चन्द्रमान छन्त्याल म्याग्दी २१ चैत । प्रारम्भ मै ध्यान आकृष्ट गर्छू कि जल्लाद भनेर यहां साहै्र क्रुर तथा निर्दयी व्यक्तिहरुलाई भनिएको हो । र तिनिहरुलाई खबरदार ! हाम्रो प्रथम शर्त मानवता हो । जुनसुकै विधि पद्धति र प्रतिस्पर्धा नै किन नहोस्, त्यो मानवता अन्र्तगत पर्नुपर्छ । मानसिक रुपमा स्वस्थ मान्छेहरुले... पुरा पढ्नुहोस

आत्म निर्भर हुन कुराले मात्र पुग्दैन

कमल (तिलक भण्डारी) बैदेशिक रोजगारीको बिकल्पको योजना कसरी तय गर्ने भन्ने बिषयमा अहिले सम्म कहिकतै छलफल र बहसको बिषय भएको देखिदैन । हाम्रा नेता ज्युहरू समाजबादको वकालत गरी नथाक्ने हामी उर्जिशिल युवा त चुप मै चुप गरी बस्ने राजनितिक दलभित्र भएका युवा नेतृत्व आवज उठाउन नसक्ने आफुसग भएका अबधारणा समेत... पुरा पढ्नुहोस

८ मार्च : हरेक ठाउँमा सहभागी हाम्रो मात्र होईन , अर्थ पुर्ण होस

सत्य पहाडी हरेक वर्ष ८ मार्चलाई विश्वभरका महिलाहरुले विशेष उत्सवको रुपमा मनाउने गर्दछौँ । महिलाहरुको ईतिहास बर्तमान र भविश्यको कडीलाई जोड्न हुँदै आएका प्रयास र सफलताहरु प्रति गर्व गदै , बाँकी अधिकार प्राप्तिका लागि गर्र्ने संकल्प र प्रतिवद्धता एवं अवसरका रुपमा समेत ८ मार्चलाई लिने गरिएको छ । यस दृष्टिमा... पुरा पढ्नुहोस