म्याग्दी समाचार
बिम–ताकम सडक निर्माण उपभोक्ता समिति गठन
- 8 बर्ष, 8 दिन अगाडि
- २१ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २१ फागुन । म्याग्दीको बेनी–दरवाङ–बिम–ताकम–जलजला सडक अयोजनाको बिम ताकम खण्ड निर्माणका लागि शुक्रबार उपभोक्ता समिति गठन भएको छ । खुमनाथ सुवेदीको अध्यक्षतामा गठन भएको समितिको सचिवमा किरन थापा, कोषाध्यक्षमा पदमकुमारी आचार्य र सदस्यहरुमा तारादेवी थापा, गोविन्द पौडेल, राजु बिक, प्रेमप्रसाद पुन, शेरबहादुर थापा र चन्द्रकला सुवेदी रहनुभएको छ ।... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक अबरुद्धहुँदा पर्यटक र तिर्थयात्रीलाई सास्ती
- 8 बर्ष, 9 दिन अगाडि
- २० फाल्गुन २०७३, शुक्रबार
म्याग्दी, २० फागुन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक खण्डको यातायात तिन दिनदेखि प्रभावित बनेको छ । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै आन्दोलित बनेका स्थानीयले बेनी–जोमसोम सडक खण्डको गलेश्वर देखि बेगखोला सम्मको खण्डमा अनिश्चिकालिन चक्काजाम गरेपछि यातायात प्रभावित बनेको हो । आन्दोलीत बनेका स्थानीयले नियमित रुपमा... पुरा पढ्नुहोस
बेनीमा प्रथम धौलागिरी साँस्कृतिक महोत्सव हुँदै
- 8 बर्ष, 9 दिन अगाडि
- २० फाल्गुन २०७३, शुक्रबार
म्याग्दी, २० फागुन । म्याग्दी सदरमुकाम बेनीमा प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा आगामी चैत्र १० गतेदेखि २० गतेसम्म उक्त महोत्सव आयोजना हुन लागेको हो । प्रष्ठिानले शुक्रवार बेनीमा पत्रकार सम्मेलन गरि लोक संस्कृतिको संरक्षण गर्दै कलाकारीताको... पुरा पढ्नुहोस
नेपाल उद्योग बाण्ज्यि संघको उपाध्यक्षमा प्रमोद श्रेष्ठको उम्मेद्धारी घोषणा
- 8 बर्ष, 10 दिन अगाडि
- १९ फाल्गुन २०७३, बिहीबार
म्याग्दी, १९ फागुन । म्याग्दीका ब्यवसायी प्रमोद श्रेष्ठले नेपाल उद्योग बाणिज्य महासंको उपाध्यक्ष पदमा आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको छ। म्याग्दी उद्योगबाणज्य संघले विहिबार आयोजनागरेको कार्यक्रममा श्रेष्ले जिल्ला तथा नगर उद्योग बाणिज्य संघ तर्फबाट उपाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गर्नुभएको हो । उक्त कर्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष रहनुभएका ब्यवसायी... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट बनाउन माग गर्दै बेनीमा जनप्रदर्शन (फोटो फिचरं)
- 8 बर्ष, 10 दिन अगाडि
- १९ फाल्गुन २०७३, बिहीबार
म्याग्दी, १८ फागुन । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न माग गर्दै बेनीमा दबाबमुलक विशाल जनप्रदर्शन गरिएको छ । रघुंगगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितीको आह्वानमा विहिवार सदरमुकाम बेनीमा प्रस्तावित रघुगंगा गाउँपालिकामा समाबेश भएका पाँच गाविसबासीले नाराबाजी सहित विरोध र्याली गरेका हुन् । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले... पुरा पढ्नुहोस
जिविस म्याग्दीमा दोहोरो तालाबन्दी
- 8 बर्ष, 10 दिन अगाडि
- १९ फाल्गुन २०७३, बिहीबार
म्याग्दी १९ फागुन । स्थानीय तह पुनसंरचनाका क्रममा प्रस्तावीत दुई वटा गाउँपालीकाको केन्द्रको विषयमा देखिएको बिवादका कारण जिविसको कार्यालय म्याग्दीमा दोहोरो तालाबन्दि भएको छ । मौवाफाँटमा केन्द्र कायम गर्नुपर्ने माग गर्दै रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले तालाबन्दि लगाएको जिविसको कार्यालयमा ताकमलाई केन्द्र बनाउनुपर्ने माग गर्दै आएका धौलागिरी गाउँपालीका संघर्ष... पुरा पढ्नुहोस
गाउँपालिकाको केन्द्र माग गर्दै बेनी–जोमसोम सडक अबरुद्ध
- 8 बर्ष, 10 दिन अगाडि
- १९ फाल्गुन २०७३, बिहीबार
म्याग्दी, १९ फागुन ।म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै स्थानीय आन्दोलित बनेका छन् । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले ठुलो जनसंख्यालाई सास्ती हुने गरि रघुगंगा गाउँपालिकाको केन्द्र भुगोलको आधारमा नभई अन्य तरिकाबाट अस्थायि रुपमा पाखापानी तोकेको विरोधमा बेनी– जोमसोम सडक अवरद्ध गरेका छन् । । रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा अनेरास्ववियूको प्यानल बिजयी
- 8 बर्ष, 10 दिन अगाडि
- १९ फाल्गुन २०७३, बिहीबार
म्याग्दी, १९ फागुन । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा बुधवार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियू बिजयी भएको छ । ४७७ मतदाता मध्ये ४३५ मत खसेको निर्वाचनमा अनेरास्ववियुकी सावित्रा खत्रीले २०४ मत ल्याएर स्ववियु सभापती पदमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धि नेविसंघका हरिकृष्ण आचार्यले १२१ र अखिल क्रान्तिकारीका सुदिन... पुरा पढ्नुहोस
शर्माको चिताको काखमा
- 8 बर्ष, 11 दिन अगाडि
- १८ फाल्गुन २०७३, बुधबार
बेनी !७ जेठ . म्याग्दी साहित्य सञ्चारको आयोजनामा अग्रज साहित्यकार ध्र’बलाल शर्माको !३ आँै कृति “चिताको काखमा” को ब’धबार बेनीमा विमोचन गरिएको छ . अग्रजलाई सम्मान,अन’जलाई प्रोत्साहन भन्ने उद्देश्यले साहित्यिक गतिविधिलाई निरन्तर दिदै आएको छ . सञ्चारले साहित्यकार शर्माको ७) औँ जन्मदिनको अवसरमा प्रकाशन भएको कृतिको विमोचन गरिएको हो... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोक्नुपर्ने भन्दै निर्वाचन कार्यालय र जिविसमा तालाबन्दी
- 8 बर्ष, 11 दिन अगाडि
- १८ फाल्गुन २०७३, बुधबार
म्याग्दी, १८ फागुन । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न दबाबमुलक आन्दोलनको घोषणा गरिएको छ । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले ठुलो जनसंख्यालाई सास्ती हुने गरि रघुगंगा गाउँपालिकाको केन्द्र अस्थायि रुपमा पाखापानी तोकेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन् । रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समिती म्याग्दीको बुधवार बेनीमा... पुरा पढ्नुहोस