म्याग्दी समाचार
बुद्ध एकेडेमीकी प्रीति प्रदेश नं ४ को करातेमा उत्कृष्ट खेलाडी
- 7 बर्ष, 5 महिना अगाडि
- २६ जेष्ठ २०७४, शुक्रबार
म्याग्दी, २६ जेठ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीकी छात्रा प्रीति रोका पोखरामा सम्पन्न राष्ट्रिय कराँते प्रतियोगितामा प्रदेश नं ४ बाट उत्कृष्ट खेल प्रदर्शन गर्दै व्लायकवेल्ट प्राप्त गर्न सफल भएकी छिन् । यही जेठ १७ देखि २१ गतेसम्म पोखरामा भएको राष्ट्रिय कराँते प्रतियोगितामा रोकाले व्लायकवेल्ट प्राप्त... पुरा पढ्नुहोस
पुस्तकालयले प्रयोग गर्ने विद्यार्थी पढाईमा अब्बल
- 7 बर्ष, 5 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, २५ जेठ । नियमित पुस्तकालयको प्रयोग गर्ने विद्यार्थी पढाईमा अब्बल देखिएको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरस्थित उपल्लाचौर आधारभुत विद्यालयमा बिहिबार आयोजित कार्यक्रममा बक्ताले बताएका छन् । पुस्तकालय भित्र रहेका विभिन्न किसिमका पुस्तकहरू पाठ्क्रमसंग सम्बन्धित रहेको र विद्यार्थीको पठनस्तर र पढ्ने बानीको समेत विकास हुने भएकाले नियमित पुस्तकालयको प्रयोग गर्नुपर्नेमा जोड... पुरा पढ्नुहोस
देविस्थानबासीले भविकलालाई जुटाए ४४ हजार
- 7 बर्ष, 5 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, २५ जेठ । विषाक्त खानाका कारण गम्भिर बिरामी भइ उपचाररत अर्मन छिस्वाङकी भविकला पुर्जालाई देविस्थानबासीले करिब ४४ हजार रुपैयाँ संकलन गरेका छन् । देविस्थानमा रहेको सुर्यमुखी युवा क्लब घरथोकबाट ५ हजार, क्लबको सक्रियतामा ८ हजार ६ सय ५०, पन्थोक आमा समूहको पहलमा १४ हजार २ सय ६०, न्यू देविस्थान... पुरा पढ्नुहोस
सम्पति शुद्धिकरण सम्बन्धी अन्तक्रिर्या
- 7 बर्ष, 5 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, २५ जेठ । बेनीमा सम्पति शुद्धिकरण तथा आतंकबादी क्रियाकलाप वित्तिय लगानी निवारण सम्वन्धि अन्तक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा सम्पति सुद्धिकरण सम्वन्धी विभागको सहकार्यमा विहिबार उद्योग बाण्ज्यि संघको हलामा अन्तक्रिया कार्यक्रम भएको हो । सम्पति शुद्धिकरण अनुसन्धान विभागका उप–महानिर्देशक गजेन्द्रकुमार ठाकुरले अपराधिक क्रियाकलापबाट आर्जित वा... पुरा पढ्नुहोस
म्याग्दी बहुमुखी क्याम्पसमा फुल रोपियो
- 7 बर्ष, 5 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, २५ जेठ । म्याग्दीको सदमुकाम बेनी बजारमा रहेको म्याग्दी बहुमुखि क्याम्पसमा बिहिबार बगैचा निमार्ण गरि फुल रोपिएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थि युनियन र अनेरास्वयू जिल्ला कमिटि म्याग्दीले बगैचा निमार्ण गरि फुल रोपेका हुन् । म्याग्दी जिल्लामा पाईने विभिन्न जातका गरि करिब २५ वटा जातका फुल हरु रोपियको... पुरा पढ्नुहोस
भिम माविको अभिभावक दिवस सम्पन्न
- 7 बर्ष, 5 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, २५ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानमा रहेको भिम माविको ५८ औँ अभिभावक दिवस बुधवार मनाईएको छ । सो अबसरमा बार्षिक परिक्षाको पुरस्कार वितरण, छात्रावृत्ति वितरण समेत गरिएको छ । सो क्रममा आधारभुत दलित, छात्रछात्रा, माध्यमिक छात्रावृत्ति र माध्यमिक दलित छात्राबृत्ति वितरण गरिएको थियो । अध्यक्ष सुवेदार दिलबहादुर... पुरा पढ्नुहोस
कालिगण्डकीमा बेपत्ता युवक सार्वजनिक गर्न माग गर्दै बागलुङ सदरमुकाम बन्द
- 7 बर्ष, 5 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
बागलुङ, २५ जेठ । लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर कालिगण्डकी नदीमा बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन् । मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा कालिगण्डकी नदीबाट बेपत्ता र भएका बानपा–३ का १७ वर्षीय सुनिल... पुरा पढ्नुहोस
भविकलालाई दरबाङमा जुट्यो ७१ हजार सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- २५ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, २५ जेठ । विषाक्त खानाका कारण गम्भिर बिरामी भइ उपचाररत अर्मन छिस्वाङकी भविकला पुर्जालाई दरबाङमा ७१ हजार रुपैयाँ सहयोग संकलन गरिएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङ र न्यू दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त पहलमा ७१ हजार ६ सय रुपैयाँ सहयोग रकम जुटाईएको हो ।... पुरा पढ्नुहोस
रमाईलो धवलागिरी अनलाईन रोधीघरद्धारा गुरुङ परिवारलाई सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
म्याग्दी, २४ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्च सहयोग भएको छ । रमाईलो धवलागिरी अनलाइन रोधीघरद्धारा बुहारी र नातिको मृत्युबरण सहनुभएकी देवीकलालाई काजक्रिया खर्च तथा विषाक्त खानाको कारण सक्त विरामी भई उपचाररत उहाँका छोरा प बहादुर (प्रेम)... पुरा पढ्नुहोस
नन्दको सालैजो गीतको छायाङ्कन
- 7 बर्ष, 5 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
म्याग्दी । लोकदोहोरी गायिका नन्द गर्वुजा मगरको पहिलो लोक दोहोरी गीत सालैजोको छायाङ्कन गरिएको छ । धवलागिरि गाउँपालिका वडा नं. ५ भेडिखाल्टाकी गायिका गर्वुजा र अहिलेका युवा पुस्तावीच अत्यत्नै लोेकप्रिय गायक धु्रव जिसीको आवाजमा रहेको सालैजो गीतको बेनी नगरपालिका २ बगरफाँटमा छायाङ्कन गरिएको छ । कस्तुप पन्तको शब्द र संगीत... पुरा पढ्नुहोस