म्याग्दी समाचार
के सम्भव छ ? कालिगण्डकी नदीमा नियमित ¥याफ्टिङ (भिडियो सहित)
- 7 बर्ष, 3 महिना अगाडि
- १८ माघ २०७४, बिहीबार
https://www.youtube.com/watch?v=ewnfqAPmHeQ म्याग्दी, १८ माघ । म्याग्दी र कालिगण्डकी नदीको दोभानमा अवस्थित बेनीमा पर्यटक आगमन बढाउन कालिगण्डकी नदीमा नियमित ¥याफ्टिङ गर्ने अवधारणा अघि सारिएको छ । बेनीमा सम्पन्न भएका दुई वटा महोत्सवमा परिक्षणको रुपमा कालिगण्डकी नदीमा गरिएको ¥याफ्टिङ (जलयात्रा) सफल भएपछि यसको व्यवसायिक सञ्चालनबारे छलफल हुन थालेको हो । हालै सम्पन्न... पुरा पढ्नुहोस
म्याग्दीका सामुदायिक विद्यालयहरुमा पूर्वाधार निर्माणमा रु साढे सात करोड परिचालन
- 7 बर्ष, 3 महिना अगाडि
- १८ माघ २०७४, बिहीबार
म्याग्दी, १८ माघ । जिल्ला शिक्षा कार्यालयले म्याग्दीका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि रु सात करोड ३८ लाख ५० हजार उपलब्ध गराएको छ । नौ वटा चार कोठे, तीन वटा तीन कोठे, १४ वटा दुई कोठे कक्षा कोठा भवन र नौ वटा छात्रामैत्री शौचालय निर्माणका लागि उक्त बजेट... पुरा पढ्नुहोस
दग्नामका मृगौला पिडित तिलिजालाई रु १ लाख ७७ हजार बढी सहयोग
- 7 बर्ष, 3 महिना अगाडि
- १८ माघ २०७४, बिहीबार
म्याग्दी, १८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाम घर भई वडा नम्बर ३ रघुघाटमा बस्दै आएका मृगौला पिडित राजकुमार तिलिजाको उपचारको लागि स्वदेश तथा विदेशमा रहेका दग्नामबासीले आर्थिक सहयोग संकलन गर्ने अभियानलाई तिब्र पारेका छन् । २२ बर्षका तिलिजाको दुबै मृगौला फेल भएको कारण उनको उपचारको लागि सञ्चालन गरिएको... पुरा पढ्नुहोस
आर्थिक सहायता सम्बन्धि धौलागिरी गाउँपालीकाले यस्तो बनायो कार्यबिधी !
- 7 बर्ष, 3 महिना अगाडि
- १८ माघ २०७४, बिहीबार
म्याग्दी १८ माघ । म्याग्दीको धौलागिरी गाउँपालीकाले आर्थिक सहायता सम्बन्धि कार्यबिधी बनाएको छ । विपद् पिडीत र जटिल रोगबाट बिरामी परेकाहरुको उपचारका लागि आर्थिक सहायता प्रदान गर्न कार्यबिधी तयार पारिएको हो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा मुना स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले कार्यबिधी पारित गरेको कार्यपालीकाका प्रवत्ता झकबहादुर... पुरा पढ्नुहोस
पुननिर्माणका लागि डकर्मी तालीम सञ्चालन
- 7 बर्ष, 3 महिना अगाडि
- १७ माघ २०७४, बुधबार
म्याग्दी १७ माघ । म्याग्दीमा भुकम्प प्रभावीतको निजी आवास पुननिर्माणका लागि दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले डकर्मी तालीम सञ्चालन भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा घरेलु तथा साना उद्योग विकास समितिले स्थानीय तह स्तरमा कामदारहरुलाई तालीम दिन थालेको हो । धौलागिरी गाउँपालीकामा २५ जनालाई डकर्मी तालीम प्रदान... पुरा पढ्नुहोस
सलललल कालिगण्डकीः
- 7 बर्ष, 3 महिना अगाडि
- १७ माघ २०७४, बुधबार
म्याग्दी, १७ माघ । म्याग्दी र पर्वत जिल्लाको विचमा सललल बगिरहेको कालिगण्डकी नदी । तस्विर ः धिरन खत्री पुरा पढ्नुहोस
युवा कल्वको नेतृत्वमा किमचौरमा सडक मर्मत
- 7 बर्ष, 3 महिना अगाडि
- १७ माघ २०७४, बुधबार
म्याग्दी १७ माघ । म्याग्दीको मंगला गाउँपालीका ५ किमचौरमा युवा कल्वको नेतृत्वमा सडक मर्मत गरिएको छ । किमचौरमा रहेको प्रगतिशिल युवा कल्वको नेतृत्वमा सहिद दिवसको अवसरमा मंगलबार अर्मन हुदै ताराखोला जोड्ने सडकको किमचौर खण्डमा मर्मत गरिएको छ । ९० जना स्थानीयबासीन्दाले श्रमदान गरेर तिन किलोमिटर सडक मर्मत गरेको कल्वका अध्यक्ष... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालीकाको लघुउद्यम रणनिती तयार
- 7 बर्ष, 3 महिना अगाडि
- १६ माघ २०७४, मंगलवार
म्याग्दी, १६ माघ । म्याग्दीको धौलागिरी गाउँपालीकाले पञ्चवर्षीय लघुउद्यम विकास रणनितीको मस्यौदा तयार पारेको छ ।स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधनको परिचालन, परम्परागत सिप र प्रबिधिलाई आधुनिकीकरण गरि रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नका लागि पञ्चवर्षिय रणनिती तयार पार्न लागेको हो । गाउँपालीकाको आर्थिक सहयोगमा उघुउद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा... पुरा पढ्नुहोस
ज्ञानोदय माविमा बक्तृत्वकला प्रतियोगिता
- 7 बर्ष, 3 महिना अगाडि
- १६ माघ २०७४, मंगलवार
म्याग्दी, १६ माघ । रघुगंगा गाउँपालीका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा मंगलबार विकासको मुल आधार स्थाई सरकार भन्ने शिर्षकमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा गठन भएको प्रगतिशिल बाल कल्वको आयोजनामा भएको प्रतियोगितामा रघुगंगा माविकी प्रतिभा शर्मा प्रथम, मुक्तिधाम माविका अनुपन केसी दितृय, ज्ञानोदय माविका विशाल बिक... पुरा पढ्नुहोस
न्यु वेस्ट पोईन्टले कब्जा ग¥यो सातौ बेनी बोडिङ कपको उपाधी
- 7 बर्ष, 3 महिना अगाडि
- १६ माघ २०७४, मंगलवार
म्याग्दी, १६ पुष । बेनीमा आयोजित सातौं बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता उपाधी न्यु वेष्ट पोईन्टले जितेको छ । बेनी वोडिङ्ग सेकेण्डरी स्कुलको अन्तर्गत जनुनियर रेडक्रस सर्कलको आयोजनामा आधारभूत तह स्तरीय फुटबल प्रतियोगितामा फाईनलमा बुद्ध एकेडेमी बगरफाँटलाई १ विरुद्ध तिन गोल गर्दै उपाधी जितेको हो । सो उपाधी जिताउन मनिष... पुरा पढ्नुहोस