म्याग्दी समाचार

जाँदाजाँदै प्रनाउ खड्काले भनिन्, शान्तिसुरक्षा कायम गर्न नागरिकको सहयोग पाएँ

म्याग्दी, ४ जेठ  ।  म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले आफ्नो १५ महिने म्याग्दी बसाइका क्रममा नागरिक स्तरबाट अमुल्य सहयोग पाएको बताएकी छिन् । म्याग्दीबाट सरुवा भएर जानै लागेकी प्रनाउ खड्काले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सर्वसाधारणबाट आफूले धेरै ठूलो सहयोग पाएको बताएकी हुन् । उनले जिल्लाको विभिन्न... पुरा पढ्नुहोस

दोवाबासीको सहयोगमा कैलास माविमा ६४ लाखकाे अक्षय कोष स्थापना

  म्याग्दी, ३ जेठ। म्याग्दीको अन्नपुर्ण गाउँपालिका १ दोवामा रहेको कैलाश माविमा ६४ लाख ११ हजार २९८ रुपैयाँको अक्षकोष स्थापना गरिएको छ । विदेश तथा तथा स्वदेशमा रहेका दोवाबासी दाजुभाई तथा भुतपुर्व विद्यार्थीको सहयोगमा सो अक्षय कोष स्थापना गरिएको हो ।विद्यालयमा सो अक्षयकोषबाट प्राप्त भएको ब्याजबाट निजि शिक्षकलाई तलव, स्कुलमा... पुरा पढ्नुहोस

गुर्जा र मल्कवाङलाई संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि गाउँपालिकाको सिफारिस

म्याग्दी, ३ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जा र ५ नम्वर वडा मल्कबाङ्गलाई विशेष संरक्षित तथा स्वायत्त क्षेत्र घोषणा लागि गाउँपालिकाले सिफारिस गरेको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा विहिबार मुनामा बसेको कार्यपालिका बैठकले स्थानीय सरकार संचालन एन २०७४ दफा ९९ अनुसारले गुर्जालाई उपदफा २ को क, ख... पुरा पढ्नुहोस

प्रिवार नियोजन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

म्याग्दी ,३ जेठ । म्याग्दीको वेनीमा परिवार नियोजन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स,सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति म्याग्दीका संयोजक देवेन्द्र केसीले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सदैव सचेत रहनुपर्नेमा जोड जोडदिनुभयो ।... पुरा पढ्नुहोस

मदन–आश्रितको हत्या षड्यन्त्रपूर्वक

म्याग्दी, ३ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको हत्या षडयन्त्रपूर्वक भएको बताइएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले बिहीबार सदरमुकाम बेनीमा आयोजना गरेको २५औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बोल्ने वक्ताहरुले दासढुङ्गा हत्या षड्यन्त्रपूर्ण तरिकाले गरिएको बताएका छन् । ‘माक्र्सवाद, लेनिनवाद र... पुरा पढ्नुहोस

जिल्लाका सरकारी कार्यालयमा विहिबार ९१ जना कर्मचारी अनुपस्थित

बेनी,३ जेठ । जिल्लामा रहेका १३ ओटा सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ९१ जना कर्मचारी अनुउपस्थित रहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी शोभाकार पोखरेलको नेतृत्वमा भएको छड्के अनुगमनमा ९१ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको भेटिएको हो । टोलीले जिल्ला हुलाक कार्यालय, सिचाई सव– डिभिजन... पुरा पढ्नुहोस

पूर्वाधार र पर्यटकको पर्खाइमा मनमोहक मालिका

म्याग्दी, ३ जेठ ।  घनाजंगलको बीचमा रहेको अग्लो डाँडा । नाङ्लोको फेरो झँै उत्तरतर्फ लहरै देखिने पहाड र पृष्ठभूमिका हिमाल । बिहानीमा लाली छाउँदै उदाउने सूर्य । एकै स्थानबाट म्याग्दीका अधिकांश भूभाग देख्न सकिने । दर्शन, पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास । धार्मिक तथा पर्यटकीय हिसाबले प्रशस्त... पुरा पढ्नुहोस

मुक्तिनाथमा स्वामित्व बिवाद ! (भिडियो रिपोर्ट सहित)

गोपाल छन्त्याल /बेनीः   मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको स्वामित्वबारे विबाद चुलिएको छ । स्थानीय तहको निर्वाचनपछि वरागुङमुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ विकास समितिबीच कसको अगुवाईमा मन्दिरको समग्र कार्यहरु अघि बढाउने भन्नेमा बिवाद देखिएको हो । विकास समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने प्रावधान छ । तर, जनप्रतिनिधी र स्थानीयले लामो समयदेखि... पुरा पढ्नुहोस

प्रजनन् स्वास्थ्यमा सहज पहुँच स्थापीत गर्नुपर्नेमा जोड

बेनी २ जेठ । सरोकारवालाहरुले प्रजनन् स्वास्थ्यमा सहज पहुँच स्थापीत गर्नुपर्नेमा जोड दिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार बेनीमा आयोजना गरेको जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य समन्वय समितिको बैठकका सहभागीहरुले सुरक्षित प्रसुती, परिवार नियोजन सेवाको पहुँच वृद्धी र गर्भपतनलाई ब्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् । सुआहारा र मिलन म्याग्दीले व्यवस्थापन... पुरा पढ्नुहोस

रहरले होईन बाध्यताले दुई जिम्मेवारी बोक्दै

  म्याग्दीको बेनीबजार कालिपुल बसपार्कमा दुधेबालक बच्चासंगै फलफूलको ढोको बोेकेर ग्राहकको खोजी गर्दै गरेको एक ब्यवसायी महिला । यो गर्मियाममा रहरले भन्दापनि बाध्यताले बच्चालाई च्यापेर घरखर्च चलाउन दोहोरो जिम्मेवारीसाथ ब्यवसायलाई निरन्तरता दिएकी छन् । तस्विरः धिरन खत्री÷ बेनी, २ जेठ । पुरा पढ्नुहोस