म्याग्दी समाचार
चिमखोला चिनाउने थाली नृत्यको लोकप्रियता (फोटो फिचर)
- 7 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
म्याग्दी १८ भदौ । “यो देशको सबै कला संस्कृती सपारौ यो हाम्रो थाली नाचलाई ओझेलमा नपारौ ए हो ओ...... ओझेलमा नपारौ” कति राम्रो नेपालको थाली झिलीमिली नचाउँछु यसपाली....” म्याग्देली कलाकार लाली बुढाथोकी र मिना गर्बुजाको स्वर रहेको दिलकुमारी राम्जालीको “खुसी लाग्छ नेपाली हुनुमा” भन्ने एल्बमको सालैजो भाकाको यो गितमा जस्तै... पुरा पढ्नुहोस
लिटील गार्डेनको रथयात्रा
- 7 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
बेनी १८ भदौ । बेनी नगरपालीका ८ मा रहेको लिटिल गार्डेन एकेडेमीको आयोजनामा सोमबार बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा रथयात्रा गरिएको छ । विद्यालयको पूर्व प्राथमिक तहको आयोजनामा बालबालिकाहरुलाई राधा र कृष्णको भेषमा सजाएर रथयात्रा मार्फत बजार परिक्रमा गराइएको थियो । बालबालीकाहरुलाई चाडपर्व, धर्म र संस्कृतीको महत्वको बारेमा जानकारी गराउने... पुरा पढ्नुहोस
सुरेसको उपचारका लागि उन्चालीस हजार सहयोग प्राप्त
- 7 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
बेनी १८ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार उन्चालिस हजार छ सय रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । सो संकलित रकम साेमबार ओमकुमारी शान्तिकोषको टिमलाई हस्तान्तरण गरीएकाे छ । दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको... पुरा पढ्नुहोस
उपचार गराउन आउदै गरेका विरामी कालीगण्डकीमा बेपत्ता
- 7 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
म्याग्दी, १८ भदौ । उपचार गराउन सदरमुकाम आउदै गरेका विरामी पहिरो क्रस गर्दा सडकबाट चिप्लिएर काली गण्डकी नदीमा बेपत्ता भएका छन् । उपचार गराउन सदरमुकाम एम्वुलेन्समा हिँडेका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्का ४६ वर्षीय बमबहादुर पुर्जा सोमबार दिउँसो १ बजे कालीगण्डकी नदीमा खस्दा बेपत्ता भएका हुन् । बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात... पुरा पढ्नुहोस
क्यान म्याग्दीको अध्यक्षमा रिजाल चयन
- 7 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
बेनी १८ भदौ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको सोमबार बेनीमा प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । अधिबेशनले बामदेव रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको शाखाको उपाध्यक्षमा ध्रुबराज कार्की, सचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा महेन्द्र रेग्मी र सहसचिवमा ज्ञान श्रीस चयन हुनुभएको छ । सदस्यमा युवराज आचार्य र... पुरा पढ्नुहोस
धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युतको पहुँच
- 7 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
बेनी १८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा पुगेको छ । गाउँपालिकामै पहिलो पटक धारापानीका दुई सय घरमा शुक्रबार साँझ केन्द्रिय प्रशारण लाईनको बिजुली बलेको हो । गाउँपालिका, नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायीक वन उपभोक्ता समिति र उपभोक्ताहरुको पहलमा विद्युतीकरण गरिएको उपभोक्ता... पुरा पढ्नुहोस
म्याग्दीबाट अख्तियारमा १८ उजुरी
- 7 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
म्याग्दी, १८ भदौँ । म्याग्दीबाट अख्तियार दुरपयोग अनुसन्धान केन्द पोखरामा १८ उजुरी परेका छन् । आर्थिक बर्ष २०७४/२०७५ मा गृह, उर्जा संघिय, स्वास्थ्य, शिक्षा, उद्योग र सडक लगायतको विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पाेखराले आईतबार बेनीमा आयोजना गरेको एक कार्यक्रममा सो जानकारी गराएको हो ।... पुरा पढ्नुहोस
निस्कोटमा सामाजिक विकृती, चोरी शिकारी र तस्करी नियन्त्रण अभियान
- 7 बर्ष, 5 महिना अगाडि
- १८ भाद्र २०७५, सोमबार
म्याग्दी १८ भदौ । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा जनप्रतिनिधिहरुको अगुवाईमा सामाजिक विकृती, चोरी शिकारी र तस्करी नियन्त्रण अभियान थालीएको छ । वडा कार्यालयको आयोजनामा भएको गाउँका सरोकारवालाहरुको बृहत भेलाले वन र बन्यजन्तुको संरक्षण, चोरी शिकारी, तस्करी, जुवातास, मदिरा र लागु औषध दुब्र्यसन नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।... पुरा पढ्नुहोस
आमा छोरी नै सम्पर्क विहिन भएपछि खोजी गरिदिन अपिल
- 7 बर्ष, 5 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
म्याग्दी, १७ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम माईत र धादिङ घर भई हाल चितवन बस्दै आएकी ज्योती सुवेदी तिमल्सिना आफ्नो छोरी सहित सम्पर्क विहिन भएकी छिन् । भरतपुर १० हाकिम चोक बस्दै आएकी २६ बर्षिय ज्योती आफ्नो ५ बर्षिय छोरी आर्जना सहित सम्पर्क विहिन भएकी हुन् । ज्योतीका श्रीमान... पुरा पढ्नुहोस
सुरेसको उपचारका लागि डेढ लाख बढी सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- १७ भाद्र २०७५, आईतवार
बेनी १७ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार डेढ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति... पुरा पढ्नुहोस