म्याग्दी समाचार
रघुगंगामा ‘छोरी पेवा बचत कार्यक्रम’ सुरु, छोरीलाई गाउँपालिकाको मासिक एक सय
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०७६, मंगलवार
कमल खत्री/ सन्ताेष गाैतम मौवाफाँट २१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरण र बालिकाको शिक्षामा पहुँच बढाउनका लागि ‘छोरी पेवा वचत कार्यक्रम’ सुरु गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि जन्मने छोरीलाई मासिक एक सय... पुरा पढ्नुहोस
जिससद्धारा स्थानीय तहलाई ३ करोड ८० लाख वितरण
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०७६, मंगलवार
म्याग्दी, २१ साउन । जिल्ला समन्वय समिति म्याग्दीले जिल्लामा रहेका स्थानीय तहहरुलाई ३ करोड ८० लाख रुपैयाँ बजेट वितरण गरेको छ । आइतबार सम्पन्न चौथो जिल्ला सभाले जिसस कोषबाट बेनी नगरपालिकालाई ८० लाख र पाँच वटा गाउँपालिकालाई ६०/६० लाख रुपैयाँ बजेट बाँडफाँड गर्ने निर्णय गरेको हो । तत्कालिन जिल्ला विकास... पुरा पढ्नुहोस
म्याग्दीमा हरियाली मेडेलको कृषि फार्म (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २० श्रावण २०७६, सोमबार
सन्तोष गौतम बेनी २० साउन । म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा ब्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई... पुरा पढ्नुहोस
गलेश्वरधाममा भक्तजनको भिड
- wp_days_ago_v3(); ?>
- २० श्रावण २०७६, सोमबार
म्याग्दी, २० साउन । साउने सोमबार भगवान शिवको पुजा गर्न प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड लागेको छ । मन्दिरमा महादेवको दर्शन गर्न भक्तहरु, सादु तथा भजनक्रिर्तन उपस्थितले मन्दिरमा भक्तजनको घुईचो लागेको हो । गलेश्वरधाममा भगवान शिवको पुजा गर्न मन्दिरमा युवायुवतीको भिड बढि देखिएको छ । गलेश्वरधाममा शिवरात्रीलाई लक्षित गरेर... पुरा पढ्नुहोस
बेनी बजारको विकासमा संधै प्रश्न ? पहुँच विकासले बेतिथि !
- wp_days_ago_v3(); ?>
- २० श्रावण २०७६, सोमबार
म्याग्दी २० साउन । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित सुन्दरनगरी बेनी बजार । दुई नदीको बिचमा रहेको यो बेनी जिल्लाकै सदरमुकाम भएकाले पनि बर्षौदेखि आफ्नै खास पहिचान छ । बस्ती र भुगोलको हिसाबले थोरै भएपनि यो बजारलाई बेनी बजारको रुपमा मात्रै बुझ्यौँ भने गलत हुन सक्छ, किनकीे जिल्लामा रहेका... पुरा पढ्नुहोस
बाल बिवाह रोकियो : “ठेकी लगाउन” हिडेका जन्ती बाटैबाट फर्किए
- wp_days_ago_v3(); ?>
- २० श्रावण २०७६, सोमबार
सन्तोष गौतम बेनी १९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकामा बाल बिवाह रोकिएको छ । ताकम प्रहरी चौकी, हेम मावि बाल क्लव शिवाङ, लमसुङ माविको जनजागृति बाल क्लवको पहलमा “ठेकी लगाउन” हिडेका जन्तीलाई बाटैबाट फर्काइएको छ । लुलांगका १७ वर्षीय युवाले मच्छिमकी १७ वर्षीया किशोरीलाई बिवाह गर्न लागेको सूचना पाएपछि दुवै... पुरा पढ्नुहोस
चाैथाे जिल्ला सभा, बजेट विनियोजन भन्दा कार्यान्वयन पक्ष महत्वपुर्ण : मन्त्री थापा
- wp_days_ago_v3(); ?>
- १९ श्रावण २०७६, आईतवार
म्याग्दी, १९ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले वजेट विनियोजन भन्दा कार्यान्वयन पक्ष महत्वपुर्ण हुने बताएकी छन् । सरकारले विकास र शुसासन वृृद्धिका गर्नका लागि बजेट विनियोजनमात्र सफल मात्र नहुने बताउदै कार्यान्वयन पक्षमा जनप्रतिानिधि र कर्मचारीको जवाफदेहीता हुनुपर्ने बताईन । जिल्ला समन्वय समितिको चौथो जिल्ला सभालाई... पुरा पढ्नुहोस
नेकपा म्याग्दीको सचिवालय गठन
- wp_days_ago_v3(); ?>
- १९ श्रावण २०७६, आईतवार
म्याग्दी,१९ साउन । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको शनिबार सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण वैठकले ३२ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको छ । पुर्व एमालेबाट १९ र पुर्व माओवादीबाट १३ जनासहित ३२ सदस्यीइ सचिवालय गठन गरेको हो । यसैगरी वैठकले ७ सदस्यीय जिल्ला कार्यालय समिति पनि गठन गरेको छ... पुरा पढ्नुहोस
प्रभात प्राविका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण
- wp_days_ago_v3(); ?>
- १९ श्रावण २०७६, आईतवार
बेनी १९ साउन । मंगला गाउँपालिका–२ सिमलचौरको प्रभात प्राविका विद्यार्थीहरुलाई शनिबार झोला र शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेशनले ५४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको साथमा एक÷एक थान झोला वितरण गरेको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यतामा झोला र शैक्षिक सामग्री वितरण गरिएको... पुरा पढ्नुहोस
स्थानीय तहलाई जिम्मेवार बनाउन खोजिएको मन्त्री थापाको भनाई
- wp_days_ago_v3(); ?>
- १९ श्रावण २०७६, आईतवार
सन्तोष गौतम बेनी १९ साउन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गैरसरकारी संस्थाहरुलाई कार्यक्षेत्र अनुसार दर्ता हुने ऐन बनाउन लागिएको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले कार्य क्षेत्र अनुसार स्थानीय तह, जिल्ला, प्रदेश र संघीय सरकारका निकायमा दर्ता... पुरा पढ्नुहोस