म्याग्दी समाचार

मंगला गाउँपालिकाको साढे ३९ करोडको बजेट

प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले मङ्गलबार नवौं गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि झण्डै साढे ३९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले उपाध्यक्ष सिर्जना केसीको तर्फदेखि गाउँसभामा कुल ३९ करोड ३३ लाख २५ हजार पाँचसय ६० रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका हुन् ।... पुरा पढ्नुहोस

रघुगंगाको आठौँ गाउँसभा :‘ स्वास्थ्यलाई प्राथमिकता दिईएको नीति तथा कार्यक्रम र बजेट पारित’

म्याग्दी १० असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न आठौँ गाउँसभाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने लगायतका स्वास्थ्यसंग सम्बन्धित क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो... पुरा पढ्नुहोस

धवलागिरी  गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)

  धवलागिरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मुना, म्याग्दी गण्डकी प्रदेश, नेपाल आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम १०  आषाढ २०७७   गाउँसभाका माननीय सदस्यहरु, सम्पुर्ण विश्व नै कोभिड-१९ (कोरोना भाइरस) महामारीले आक्रान्त परेको चुनौतीपूर्ण र असहज अवस्थामा आज धवलागिरी गाउँपालिकाको आँठौ सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत... पुरा पढ्नुहोस

बेनी नगरपालिको साढे ५८ करोड रुपैयाको बजेट नगरसभामा प्रस्तुत

म्याग्दी, १० असार । बेनी नगरपालिकाले सातौ नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि साढे ५८ करोड रुपैया बजेट सार्वजनिक गरेको हो । सातौ नगरसभामा नगरउपप्रमुख सञ्जु बरुवालले ५८ करोड ५५ लाख ४३ हजार २६४ रुपैया बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाको चालुतर्फ ३६ करोड ६१ लाख र पुँजिगत खर्चतर्फ... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको सातौ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम – (पुर्णपाठ )

बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक वर्ष २०७७/७८ आदरणीय नगर सभाका सदस्य ज्यूहरु, सर्वप्रथम बेनी नगरपालिकाको नगर सभाको सातौँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु ।नेपालको संविधानको भाग(१९, धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ।व। ०७७।७८ का लागि बेनी नगरपालिकाको बजेट तथा कार्यक्रम... पुरा पढ्नुहोस

भू– संरक्षण कार्यालयद्धारा किसानलाई घाँसका विरुवा वितरण सुरु

धिरन खत्री म्याग्दी, १० असार । म्याग्दीमा ब्यवसायिक रुपमा गाईभैँसी र बाख्रापालन गर्ने किसानहरुको लागि डाले घासँ सहज पुर्ति गराउन भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत अन्तरगत सम्पर्क कार्यालय म्याग्दीले विरुवा वितरण सुरु गरेको छ । सम्पर्क कार्यालय म्याग्दीले आठ लाख लगानी ‘भू– सरंक्षण नर्सरी संचालन गरेर २२ प्रजातिका १... पुरा पढ्नुहोस

धवलागिरीको आठौँ गाउँसभामा प्रस्तुत नीति, तथा कार्यक्रम पारित, साढे ४२ करोड बजेट (तस्बिर सहित)

म्याग्दी १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले साढे ४२ करोड बढीको बजेट पारित गरेको छ । मंगलवार गाउँपालिकाको केन्द्र मुनामा बसेको आठौँँ गाउँसभाले आर्थिक बर्ष २०७७÷०७८ को लागि रु ४२ करोड ५१ लाख ८२ हजार ५८० बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित... पुरा पढ्नुहोस

प्रभा मावि नारच्याङ्गमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा भर्ना खुल्यो

म्याग्दी, ९ असार । ब्यवहारिक रोजगारमूलक प्राविधिक शिक्षा अन्तरगत म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङ्गमा गतबर्षदेखि सुरु भएको इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि भर्ना खुलेको छ । शैक्षिक सत्र २०७७ अन्तरगत कक्षा ९ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि अनलाईन भर्ना खुलेको विद्यालयका प्रअ भगवानबहादुर कार्कीले बताए । अनुभवी... पुरा पढ्नुहोस

मंगलबार २२ जना कोरोना संक्रमित थपिएसंगै पर्वतमा संक्रमितको संख्या ६८ पुग्यो

  पर्वत, ९ असार । पर्वतमा मंगलबार २२ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी छन् भने २१ जना भारतबाट आएर बसेका र अन्य सर्वसाधरण रहेको मेडिकल सुपरिटेण्डेण्ट शिशिर देबकोटाले बताउनुभयो । यो संगै... पुरा पढ्नुहोस

कुखुरापालनमा ब्यस्त पुरी दाजुभाई

म्याग्दी, ८ असार । म्याग्दीको बेनी नगरपालिका–९ काउँलेगौडाका युवा ओमकुमार पुरी र धुव्र पुरीले ब्यवसायिक रुपमा अण्डा उत्पादन गर्ने कुखुरा पाल्दै आएका छन् । ६० लाख लगानीमा पुरी पोल्टी फर्म संचालन गरेका दाजुभाईले अण्डा उत्पादनका गर्ने लिर्यस कुखुरा पालेका छन् । ३ हजार कुखुरा पाल्न सकिने क्षमता फर्ममा दूई वटा... पुरा पढ्नुहोस