म्याग्दी समाचार

बेनी बजारको ब्यवसाय प्रर्वद्धनका लागि ब्यावसायीविच छलफल

  म्याग्दी, १३ भदौँ । सदरमुकाम बेनी बजारको ब्यवसायको प्रर्वद्धन र विस्तारका लागि होटल, फेन्सी, यातायात, फेन्सी र खाद्यान्न ब्यावसायीहरु विच छलफल गरिएको छ। म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा बेनी बजारको ब्यवसायीक क्षेत्रको प्रर्वद्धनका लागि बजारबासी र सरोकारवालाहरुको भूमिकाबारे छलफल गरिएको हो । छलफलमा उपस्थित ब्यवासायीहरुले सदरमुकाम बेनीको ब्यावसाय समन्वय... पुरा पढ्नुहोस

पढ्ने धोकोलाई उमेरले छेकेन् : आमाहरु कम्प्युटर सिक्दै

म्याग्दी, १३ भदौँ । ६० बर्षिय राधिका आचार्यले कक्षा ५ मा अध्ययनरत छन् । ५४ बर्षिय दिलमया पुनले कक्षा ३ मा पढिरेहकी छन् । सानो हुदाँ विद्यालय कस्तो हुन्छ र शिक्षा के हो बुझिएन् । घास र दाउरा गर्दागर्दै विवाह भयो, आफुले नपढेपनि उनीहरुलाई पढ भनेर गालि गरियो । तर... पुरा पढ्नुहोस

दुर्गम बुल गाउँमा विजुली

  बेनी, १३ भदौ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–६ बुलमा बिद्युत सुबिधा पुगेको छ । गाउँपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान र नगद संकलन गरेर गाउँ झिलीमिली बनाएका हुन् । बुल गाउँका ४० घरमा बिजुली बलेको वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला... पुरा पढ्नुहोस

हाईड्रो भिलेज नारच्याङ

  म्याग्दी, १२ भदौँ । कृषि, पर्यटन र जलविद्युतमा प्रचुर सम्भावना म्याग्दीमा छ । जलविधुत क्षेत्रमा अन्नपुर्ण गाउँपालिका –४ नारच्याङमा १० वटा जलविद्युत आयोजना संचालित छन् । राउण्ड अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने नारच्याङ दर्जनौँ हिमश्रृखला, मगर समुदायको कला संस्कृति, नारच्याङ्ग छहरा संगै अन्नपूर्ण प्रथमको आधारशिविर र जलविद्युत आयोजनाहरु भित्रिएसंगैे गाउँ... पुरा पढ्नुहोस

रघुगंगा हाइड्रोको साधारणसभा सम्पन्न

बेनी, १२ भदौ । म्याग्दीमा राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको रघुगंगा हाइड्रो लिमिटेडको प्रथम र दोस्रो साधारणसभा बुधबार काठमाडौमा सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले २०७३ मा सहायक कम्पनीको रुपमा स्थापना भएको रघुगंगा हाइड्रोको साधारणसभाले आर्थिक वर्ष २०७३/७४ र ७४/७५ को वार्षिक लेखा परिक्षण प्रतिवेदन पारित गरेको हो ।... पुरा पढ्नुहोस

संसारकै लामो बिरेठाँटी–मुक्तिनाथ केवलकारको डीपीआरको तयारी (भिडियो सहित)

कमल खत्री म्याग्दी ११ भदौ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनादेखि कास्कीको बिरेठाँटी सम्मको संसारकै लामो केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न लागिएको छ । मुक्तिनाथ दर्शन प्रा.लि.ले निर्माण गर्न लागेको यस केवलकार परियोजनामा सम्भाव्यता अध्ययन र प्रारम्भिक सर्भेको काम सकेर डीपीआर तयार गर्न लागिएको हो । अष्ट्रेलियाको जहाज ल्याएर... पुरा पढ्नुहोस

पर्यटन बर्ष सफल बनाउन जिल्लास्तरीय उपसमिति गठन

  म्याग्दी, ११ भदौँ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्ष २०१९ देखि २०२२ सम्मलाई सफल बनाउन म्याग्दीमा जिल्लास्तरीय पर्यटन प्रर्वद्धन उपसमिति गठन गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कुटवालको अध्यक्षतामा ९ सदस्यीय पर्यटन प्रर्वद्धन उपसमिति गठन गरिएको हो । सदस्यहरुमा जिससका उपप्रमुख लोकबहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस

निलगिरी हाइड्रोमा सडक खन्दा दुई मजदुर घाइते

बेनी ११ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ४ नारच्याङको छोटेपामा जलविद्युत आयोजनाको सडक निर्माणमा खटिएका दुई जना मजदुर घाइते भएका छन् । सडक निर्माणका क्रममा भिरबाट खसेर बुधबार नारच्याङका २० वर्षीय चुमबहादुर पुर्जा र २९ वर्षीय खिमबहादुर चोचाङ्गी घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घाइते दुवै... पुरा पढ्नुहोस

मल्कबाङ्ग समाज युकेको बार्षिक भेटघाट, विभिन्न व्यक्तित्व सम्मानित

म्याग्दी ११ भदौ । युकेमा रहेका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ्गबासीहरुको साझा संस्था मल्कबाङ्ग समाज युकेको चौथो बार्षिक घेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । बेलायतको रेडिङ शहरमा सम्पन्न भएको उक्त कार्यक्रममा मल्कबाङ्ग समाज युकेका अध्यक्ष शेर छन्त्याल, उपाध्यक्ष टिका पुर्जा र नेपाल देखी आउनुभएका... पुरा पढ्नुहोस

काग्रेस निकट महिला संघ म्याग्दीको पशिक्षण

म्याग्दी, १० भदौ । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औँ स्मृति दिवस बेनीमा विविध कार्यक्रम गरि मनाएका छन् । नेपाल महिला संघ म्याग्दीले आयोजित कार्यकता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाले महिला गर्ने सामाजिक विवेद हटाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम्... पुरा पढ्नुहोस