म्याग्दी समाचार

ओमकुमारी शान्ति कोषद्धारा १ सय २९ जना विरामीको उपचारमा सहयोग

  म्याग्दी, १४ भदौँ । ओमकुमारी शान्ति कोषले हालसम्म १ सय २९ जना विरामीको उपचारमा सहयोग गरेको छ । शनिबार बेनीमा भएको कोषको पाचाँै साधारण सभा तथा तेस्रो अधिवेशनमा १सय २९ जना विरामीहरुको लागि १ करोड ८९ लाख ८२ हजार ८४७ रुपैयाँ आर्थिक संकलन गर्दै उपचारमा सहयोग गरिएको जानकारी गराएका... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषको अध्यक्षमा पुनः राजेश शाक्य चयन (फोटो फिचर)

म्याग्दी १४ भदौ । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा पुनः राजेश शाक्य चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । अधिबेशनबाट प्रथम उपाध्यक्षमा हरिकृष्ण गौतम, द्धितिय उपाध्यक्षमा खम... पुरा पढ्नुहोस

ग्रामीण अर्थतन्त्र निचोर्दै बेनीका नीजि शिक्षालय

सागर भण्डारी बहस एक तथ्याङ्किक परिकल्पनाबाट सुरु गरौँ । बेनीबजार (वारी र पारी बेनी)मा ७ नीजि शिक्षालय छन् र यहाँ करिव बेनी बाहिरबाट आएका करिव ७ हजार विद्यार्थी अध्ययन गर्छन । प्रति विद्यार्थी मासिक विद्यालय शूल्क/भर्ना शुल्क/ स्टेशनरी तथा अन्य शूल्क गरेर औसतमा मासिक रु १५ सयको हिसाव गर्दा बार्षिक... पुरा पढ्नुहोस

मुक्तिधाम माविमा खुला तीज गीत प्रतियोगिता, गीतमा अधिकार र कर्तव्यका कुरा (भिडियो सहित)

म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुुक्तिधाम माध्यमिक विद्यालयमा हरितालिका गीजको अवसरमा खुला तीज गीत प्रतियोगीता सम्पन्न भएको छ । https://www.youtube.com/watch?v=OHt40MKBC_c&feature=youtu.be विद्यालयको कक्षा ११ र १२ का विद्यार्थाीद्धारा आयोजित प्रतियोगितामा नर्थस्टार इंलीस बोडिङ स्कुल प्रथम, रघुगंगा मावि द्धितिय, जनकल्याण आमा समुह तृतिय र मुक्तिधाम मावि सान्त्वना हुन... पुरा पढ्नुहोस

मौवाफाँटमा तीज गीत प्रतियोगिता , गीत मार्फत पोखिए वेदना र भावना (भिडियो सहित)

https://www.youtube.com/watch?v=a4y4Q1kFu-Y&feature=youtu.be म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा पवित्र आमा समुहले आयोजना गरेको प्रतियोगीतामा मुक्तिधाम माविको समुह प्रथम भएका छन् । ९ समुहले सहभागीता जनाएको प्रतियोगीतामा पवित्र आमा समुह द्धितिय, फुलवारी आमा समुह तृतिय र... पुरा पढ्नुहोस

जग्गा विवादले दाना–खुर्कोट प्रसारण लाइन निर्माण रोकियो

सन्तोष गौतम म्याग्दी १३ भदौ । कालीगण्डकी करिडोर अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको टावर निर्माणमा अवरोध भएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर, बैसरी र रातोपानीका पीडित बासिन्दाले अवरोध र्पुयाएका हुन् । आयोजना र पीडित घरधनीहरुबीच दुई वर्षदेखिको विवादले प्रसारण लाइन निर्माण रोकिँदा जलविद्युत् आयोजना निर्माणमा ढिलाइ... पुरा पढ्नुहोस

बेनी बजारको ब्यवसाय प्रर्वद्धनका लागि ब्यावसायीविच छलफल

  म्याग्दी, १३ भदौँ । सदरमुकाम बेनी बजारको ब्यवसायको प्रर्वद्धन र विस्तारका लागि होटल, फेन्सी, यातायात, फेन्सी र खाद्यान्न ब्यावसायीहरु विच छलफल गरिएको छ। म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा बेनी बजारको ब्यवसायीक क्षेत्रको प्रर्वद्धनका लागि बजारबासी र सरोकारवालाहरुको भूमिकाबारे छलफल गरिएको हो । छलफलमा उपस्थित ब्यवासायीहरुले सदरमुकाम बेनीको ब्यावसाय समन्वय... पुरा पढ्नुहोस

पढ्ने धोकोलाई उमेरले छेकेन् : आमाहरु कम्प्युटर सिक्दै

म्याग्दी, १३ भदौँ । ६० बर्षिय राधिका आचार्यले कक्षा ५ मा अध्ययनरत छन् । ५४ बर्षिय दिलमया पुनले कक्षा ३ मा पढिरेहकी छन् । सानो हुदाँ विद्यालय कस्तो हुन्छ र शिक्षा के हो बुझिएन् । घास र दाउरा गर्दागर्दै विवाह भयो, आफुले नपढेपनि उनीहरुलाई पढ भनेर गालि गरियो । तर... पुरा पढ्नुहोस

दुर्गम बुल गाउँमा विजुली

  बेनी, १३ भदौ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–६ बुलमा बिद्युत सुबिधा पुगेको छ । गाउँपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान र नगद संकलन गरेर गाउँ झिलीमिली बनाएका हुन् । बुल गाउँका ४० घरमा बिजुली बलेको वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला... पुरा पढ्नुहोस

हाईड्रो भिलेज नारच्याङ

  म्याग्दी, १२ भदौँ । कृषि, पर्यटन र जलविद्युतमा प्रचुर सम्भावना म्याग्दीमा छ । जलविधुत क्षेत्रमा अन्नपुर्ण गाउँपालिका –४ नारच्याङमा १० वटा जलविद्युत आयोजना संचालित छन् । राउण्ड अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने नारच्याङ दर्जनौँ हिमश्रृखला, मगर समुदायको कला संस्कृति, नारच्याङ्ग छहरा संगै अन्नपूर्ण प्रथमको आधारशिविर र जलविद्युत आयोजनाहरु भित्रिएसंगैे गाउँ... पुरा पढ्नुहोस