म्याग्दी समाचार

म्याग्दीको हितमा मोनाको अभियान अघि बढ्छनः मोनाका अध्यक्ष छन्त्याल (भिडियो सहित)

म्याग्दी ७ कात्तिक ।   म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालले म्याग्दीको हितमा मोनाका अभियान अघि बढ्ने धारणा राख्नुभएको छ । मोनाको चौथो महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएका छन्त्यालले आइतवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो ।   https://www.youtube.com/watch?v=pCtxAZIWdL4&t=339s प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गराउन मोनाको अवधारणाले महत्वपूर्ण... पुरा पढ्नुहोस

माओवादी केन्द्रले वडा र पालिका सम्मेलन गर्ने

म्याग्दी, ७ कात्तिक । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ। जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको हो । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाका सबै... पुरा पढ्नुहोस

कौसीमै सुन्तला लटरम्म ! ( फोटो कथा)

बेनी, ७ कात्तिक । म्याग्दीको सदरमुकाम बेनी स्थित म्याग्दी उद्योग बाणिज्य संघको भवनको कौसीमा खेती गरिएको सुन्तलाका बोटमा फलेको लटरम्म सुन्तला । पछिल्लो समय काैसीमा तरकारी संगै फलफुलको समेत खेती गर्ने प्रचलन बढेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा चौतारी निर्माण

धु्रबसागर शर्मा म्याग्दी ७ कार्तिक । भोजभतेर र रंगरमाइलो गरेर जन्मदिन मनाउने आधुनिक चलन विपरित म्याग्दीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा चौतारी निर्माण गरी जन्मदिन मनाउनुभएको छ ।म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका भीमबहादुर रिजाल (राजु) ले आफ्ना स्वर्गिय बुबा कुलबहादुर रिजालको स्मरणमा बगरफाँट कोटखोलाको दोबाटोमा बरपिपल सारेर घुमाउने चौतारी निर्माण... पुरा पढ्नुहोस

एमालेकाे मालिकामा ५ वटा र धौलागिरीमा ३ वटा वडामा नयाँ नेतृत्व चयन

म्याग्दी ६ कात्तिकदेखि । नेकपा एमाले म्याग्दीले मालिका गाउँपालिकाको ५ वटा वडामा प्रथम अधिवेशन सम्पन्न गरेको छ । शनिबार मालिका गाउँपालिका १ निस्कोटमा याम बहादुर पुनको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा कुल बहादुर घर्ति मगर, सचिवमा झकमान पुन, उपसचिवमा सपना घर्ति र मकर बहादुर... पुरा पढ्नुहोस

मंगलामा ३ वटा र अन्नपूर्ण गाउँपालिकाको एक वटा वडामा एमालेको नयाँ नेतृत्व चयन

म्याग्दी ६ कात्तिक । नेकपा एमाले म्याग्दीले मंगला गाउँपालिकाको ३ वटा वडामा र अन्नपूर्ण गाउँपालिकाको एक वटा वडामा शनिबार प्रथम अधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व चयन गरेको छ । मंगलामा सम्पन्न अधिवेशनले वडा नं १ कुहुँमा एकजित रोकाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । वडा कमिटिको उपाध्यक्षमा... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाका ३ वटा वडामा एमालेको नयाँ नेतृत्व चयन

म्याग्दी ६ कात्तिक । नेकपा एमाले म्याग्दीले रघुगंगा गाउँपालिकाको ३ वटा वडामा शनिबार अधिवेशन सम्पन्न गरेको छ । जस अन्तर्गत वडा नं २ भगवती, वडा नम्बर ३ पिप्ले र वडा नम्बर ५ पाखापानीमा अधिवेशन सम्पन्न भएको हो । भगवतीमा अध्यक्षमा धु्रव सुबेदी , उपाध्यक्षमा बालकृष्ण खत्री, सचिवमा अमृत भण्डारी, उपसचिवमा... पुरा पढ्नुहोस

एमाले म्याग्दीको बेनी नगरपालिकाका १० वटै वडाहरुको नेतृत्व चयन

म्याग्दी ६ कात्तिक । नेकपा एमाले म्याग्दीको बेनी नगरपालिकाको सबै वडामा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट बेनी नगरपालिका वडा नं १ को वडा कमिटि अध्यक्षमा टेक बहादुर थापा, उपाध्यक्षमा गणेश बोगटी, सचिवमा तारा प्रसाद थापा, उपसचिवमा श्याम रोका र सम्झना छन्त्याल सहति ३१ सदस्यीय वडा कमिटि चयन... पुरा पढ्नुहोस

पिप्लेमा पौडेलको नेतृत्वमा एमाले वडा कमिटी चयन

म्याग्दी, ६ कात्तिक । नेपाल कम्युनिष्ट पाटी एमाले रघुगंगा गाउँपालिका-३ राखु पिप्लेमा सुमन पौडेलको नेतृत्वमा वडा कमिटी सर्वसम्मत चयन गरिएको छ । पौडलको नेतृत्वमा गठन गरिएको ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा पवन मल्ल, सचिव भरतराज शर्मा सुवेदी, सह-सचिवमा जित बहादुर खत्री र टिका सेन सर्वसम्मत चयन भएका हुन् । वडा कमिटीको... पुरा पढ्नुहोस

एमाले राखु भगवतीको वडाअध्यक्षमा धुव्र सुवेदी

म्याग्दी, ६ कात्तिक । नेपाल कम्युनिष्ट पाटी एमाले रघुगंगा गाउँपालिका २ राखु भगवतीको वडा अध्यक्षमा धुव्र सुवेदी सर्वसम्मत भएका छन् । सुवेदीको नेतृत्वमा गठन गरिएको ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा बालकृष्ण खत्री, सचिव अमृत भण्डारी सह-सचिवमा मन बहादुर कार्की र रसिला परियार सर्वसम्मत चयन भएका हुन् । वडा कमिटीको सदस्यहरूमा भेष... पुरा पढ्नुहोस