म्याग्दी समाचार

सहिद स्मारक ए डिभिजन लिगमा म्याग्दीका निराजनको डेब्यु

म्याग्दी ६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका १७ बर्षिय फुटवल खेलाडी निराजन खत्रीले ए डिभिजन लिगमा डेब्यु गरेका छन् । काठमाण्डौमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबबाट खत्रीले सहभागीता जनाएका हुन् । दशरथ रंगशालामा मनाङ मर्स्याङ्दीसंगको खेलमा जावलाखेलको टोलीमा खत्रीले मिडफिल्डरको रुपमा खेलेका छन् । अनुभवि... पुरा पढ्नुहोस

७ बर्षीय बालिका बलात्कृत

  म्याग्दी, ५ मंसिर । ७ बर्षीय बालिकालाई बलात्कृत गर्ने जिल्लाको मंगला गाउँपालीका ५ का ४७ बर्षिय थम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । फिल्म हेर्न जाम भनी ललाई फकाइ गरेर बिकले गत कार्तिक १८ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको उजुरी अनुसार पक्राउ गरेको हो । उजुरी लगत्तै इलाका... पुरा पढ्नुहोस

सुन्तलाको दाना झर्न थालेपछि कृषक चिन्तित

म्याग्दी, ५ मङ्सिर । पाक्ने बेला भएको सुन्तलाको दाना झर्न थालेपछि यहाँका कृषक चिन्तित भएका छन् । दानाभित्र औशा परेर सुन्तला झर्न थालेको हो । बेनी नगरपालिका–३ मरेकका इन्द्रबहादुर थापाले पाक्नै लागेको सुन्तलाको दानाभित्र किरा ९औसा० परेर धमाधम झर्न थालेको बताउनुभयो । “गत वर्ष रु एक लाखको सुन्तला बेचेको थिए... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीकाे जिल्ला कार्यसमितिको कोषाध्यक्षमा अमृतमान शेरचन चयन

म्याग्दी ५ मंसिर ५। कांग्रेस म्याग्दीस् जिल्ला कार्यसमितिको कोषाध्यक्षमा अमृतमान शेरचन चयन हुनुभएकाे छ । सातौं अधिवेशनबाट निर्वाचित नेपाली काँग्रेस म्याग्दीको पहिलो पुर्ण बैठकले कोषाध्यक्ष सहित विभिन्न निर्णय गरेको छ । नवनिर्वाचित सभापति खमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको पहिलो पुर्ण बैठकले जिल्ला अधिवेसनबाट निर्वाचित जिल्ला कार्यसमिति सदस्यमा लोकप्रिय मत ४ सय... पुरा पढ्नुहोस

नेपाली कांंग्रेसमा निर्वाचित नयाँ टिमको सपथ ग्रहण

म्याग्दी, ४ मंसिर ।नेपाली काग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्बाचित खमबहादुर गर्बुजा (खम्बिर)ले नेतृत्वमा रहेको नया कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण भएको छ। जिल्ला समन्वय समितिको सभाहलमा नयाँ निर्वाचित जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिलाई निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले सपथ ग्रहण गराएका हुन् । सहमति नभएका... पुरा पढ्नुहोस

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

बेनी, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार... पुरा पढ्नुहोस

बेनी नगरपालिका स्थित ७ र ८ वडामा माओवादी केन्द्रको कमिटी गठन

  म्याग्दी, ४ मंसिर । बेनी नगरपालिकाको वडानम्वर ७ र ८ वडामा नेकपा माओवादी केन्दको वडा कमिटी गठन गरिएको छ। देशब्यापी एकैसाथ स्थानीय तहका वडामा गरिने अधिवेशन अन्तगरत शनिबार दुई वडामा अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशनबाट वडा नम्वर ७ मा विजयी किसान र ८ वडामा मोहन बरुवालको नेतृत्वमा वडा... पुरा पढ्नुहोस

माओवादी केन्द्र बेनी नगरपालिका ९ को अध्यक्षमा बानियाँ

नेकपा (माओवादी केन्द्र) बेनी नगरपालिका ९ नंं वडा समितिको आज सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा सूर्यप्रकाश बानियाँ (सागर) निर्वाचित हुनुभएको छ।             समितीको उपाध्यक्षमा कल्पना सुवेदी,सचिवमा राम मिजार कोषाध्यक्षमा मनु नेपाली, सहसचिवमा शोभा सुवेदी लगायत २९ सदस्यीय समिति निर्वाचित भएका छन्।             ... पुरा पढ्नुहोस

माओबादी केन्द्र मालिका गाउपालीका -४ को अध्यक्षमा रेशम पुन चयन

नेका­पा (माओबादी केन्द्र ) मालिका गाउपालीका ४ को प्रथम सम्मेलनबाट अध्यक्षमा रेशम बहादुर पुन चयन भएका छन। तसैगरी उपाध्यक्ष मा उदबिर रसाईली, सचिब मा दल बहादुर खडकाथोकी सहसचिब मा आसिमान श्रीपाली र कोषाध्यक्ष छिता बिक सहित २९ सदस्य प्रथम सम्मेलनबाट निर्बाचित हुन भएको छ। पुरा पढ्नुहोस

नेकपा(माओवादी केन्द्र) रघुगंगा-३ को नयाँ नेतृत्व चयन

म्याग्दी ४ . मंसीर  । नेकपा(माओवादी केन्द्र) रघुगंगा गाउँ पालिका ३ को नयाँ नेतृत्व चयन भएको छ । शनिवार पिप्ले मा सम्पन्न भएको प्रथम वडा अधिवेशन बाट सर्वसम्मत रूपमा रमेश शर्मा( नारायण) को अध्यक्षतामा २९ सदस्यीय नयाँ कमिटी चयन गरीएको हो। कमिटीको उपाध्यक्षमा चिना के सी, दिनेश बिक ,सचिवमा प्रकाश... पुरा पढ्नुहोस