म्याग्दी समाचार

मंगलामा बालमैत्री स्थानीय शासन कार्यान्वयनमा जोड

  म्याग्दी, २२ फागुन । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा आईतबार बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया भएको छ। सामाजिक कार्यालय म्याग्दीको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा वडाअध्यक्ष, वडासचिव, विद्यालयअन्तरगत बालक्लवका पदाधिकारी, स्वाथ्यकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थितमा बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया भएको हो । पालिकामा बालबालिकालाई सबै प्रकारका हिंसा, दुव्र्यबहार र शोषणबाट... पुरा पढ्नुहोस

शिक्षक संघ अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा केदार कार्की चयन

म्याग्दी २२ फागुन । नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिको अध्यक्षमा केदार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट शिख माविका प्रअ कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको महिला उपाध्यक्ष चुनकुमारी खोरजा, उपाध्यक्ष बुद्धिबहादुर पुर्जा पुन, सचिव बेलबहादुर बरुवाल,अर्थ सचिवमा... पुरा पढ्नुहोस

शिक्षक संघ मालिका गाउँपालिका अध्यक्षमा सुबेदी

म्याग्दी २२ फागुन । नेपाल शिक्षक संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा दिवाकर सुबेदी निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार दरबाङमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट जनप्रिय माविका प्रअ सुबेदी सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो। समितिको महिला उपाध्यक्ष गंगा घर्ती, उपाध्यक्ष पोष्टबहादुर विक, सचिव मिनबहादुर सुनार,अर्थ सचिवमा कृष्ण पुन, सहसचिव बिरबहादुर खड्का,सहसचिव... पुरा पढ्नुहोस

आगोलागी पिडितलाई कपडा तथा फेन्सी व्यवसायीको सहयोग

बेनी, २२ फागुन । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र नगद रु. एक हजार उपलब्ध गराइएको समितिले जनाएको छ ।... पुरा पढ्नुहोस

सिद्धार्थ माविलाई जेष्ठ नागरिकको सहयोग

म्याग्दी, २२ फागुन । तीन जना जेष्ठ नागरिकले चौरासी पुजाको अवसरमा विद्यालयलाई नगद सहयोग गर्नुभएको छ । मालिका गाउँपालिका वडा नम्बर ४ स्थित घर भई हाल युकेमा बस्दै आउनुभएका नरबहादुर पुनले एक लाख, उहाँकी श्रीमति धनमाया पुनले एक लाख रुपैया र सोही च्युरीबोटकी लालसरी घर्ति मगरले ७० हजार रुपैयाँ सोही... पुरा पढ्नुहोस

म्याग्दी जेसीज उत्कृष्ट शाखा

  बेनी, २२ फागुन । म्याग्दी जेसीजले उत्कृष्ट शाखाको पुरस्कार पाएको छ । काठमाडौमा शनिबार भएको नेपाल जेसीजको क्षेत्र (ख)को लोम अफिसर एकेडेमीमा फेब्रअरी महिनामा उत्कृष्ट कार्यक्रम गरेकोमा म्याग्दी जेसीजलाई उत्कृष्ट शाखाको सम्मान प्रदान गरिएको हो । नेपाल जेसीजका अध्यक्ष लालमणी भण्डारी र इभिपी सुनिल तिमिल्सीनाले म्याग्दी शाखालाई उत्कृष्ट घोषणा... पुरा पढ्नुहोस

घनश्याम परियारको नेतृत्वमा रघुगंगामा दलित मुक्ति मोर्चा गठन

म्याग्दी, २१ फागुन । रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । शनिबार रघुगंगा गाउँपालिकाको वडानम्वर ३ मालिकामा मोर्चाको प्रथम भेलाले घनश्याम परियारको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । मोर्चाको उपाध्यक्षमा विरबहादुर बसेल, उर्मिला परियार, राजु परियार, सचिवमा रिया विक, कोषाध्यक्षमा... पुरा पढ्नुहोस

नेपाल छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमा हुने

बेनी, २१ फागुन। नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । आगामी चैत २५ र २६ गते बेनीमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिईएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, साँस्कृतिक झाँकी सहित उद्घाटन हुने महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि... पुरा पढ्नुहोस

रत्नेचौरमा धार्मिक महोत्सवको तयारी तीव्र (भिडियाे सहित)

म्याग्दी २१ फागुन । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा हुन लागेको धार्मिक महोत्सवको तयारीलाई तीव्र पारिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८ आयोजना गरिएको छ । https://www.youtube.com/watch?v=p4521lEEEGE&t=12s   लक्ष्मीहरि... पुरा पढ्नुहोस

घुम्टेको काख मल्ममा परम्परागत होली मेला हुँदै 

बागलुङ फागुन २० । खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक सम्पन्न भएको छ । बैठकले संस्थाको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला २०७८ फागुन ३० गतेदेखि चैत ३... पुरा पढ्नुहोस