खोलामै मोटर सरर…. (तस्वीर)

बेनी, १४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला गाउँदेखि पात्लेखेत गाउँ जाने सडकखण्ड अन्तरगत बगरखोलामा जोखिम मोलेर मोटरसाईकल चलाउँदै यात्रु । पक्की पुल नहुँदा यहाँ खोलामै सवारी वारपार गराउनुपर्ने बाध्यता रहेको छ ।
तस्वीर : कमल खत्री

अन्य फोटो ग्यालरीमा जानुहोस्