म्याग्दी समाचार
खरविर–सिम्लेमा पक्की सिँचाइ नहर निर्माण
- 3 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७८, सोमबार
म्याग्दी, ७ चैत । जिल्लाको रघुगंगागा गाउँपालिका– २ भगवतीमा खरविर– सिम्ले सिचाई योजनाको नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत यस बर्ष पक्की नहर निर्माण भएको हो । खरविर सिम्ले सिचाई नहर जिल्लामा सवभन्दा छिटो र गुणस्तर रुपमा स्थानीय युवाहरुमार्फत ४५० मिटर पक्की नहर निर्माण... पुरा पढ्नुहोस
मराङ र मल्काबाङमा एमालेको वडा स्तरीय प्रशिक्षण
- 3 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७८, सोमबार
म्याग्दी ७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा नेकपा एमालेको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार मराङमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले वडा स्तरका अगुवा कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका बिषयमा प्रशिक्षण दिनुभएको हो ।... पुरा पढ्नुहोस
मालिकामा घर–घर जाउँ कांग्रेस जिताउ अभियान सुरु
- 3 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७८, सोमबार
म्याग्दी ७ चैत । नेपाली कांग्रेस म्याग्दीका घर–घर जाउँ कांग्रेसलाई जिताउ अभियान अन्तरगत आज देखि मालिका गाउपालिकामा स्थानीय चुनावलाई लक्षित गरी एक महिने चुनावी जागरण अभियान सुरु भएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर सामुहिक रुपमै अभियानमा लाग्नुपर्ने बताउनुभाये... पुरा पढ्नुहोस
आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको अर्धबार्षिक समिक्षा
- 3 बर्ष, 3 महिना अगाडि
- ६ चैत्र २०७८, आईतवार
म्याग्दी, ६ चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले आयुर्वेद सेवा कार्यक्रम सम्वन्धी अर्धबार्षिक समन्वयात्मक समिक्षा गोष्ठी गरेको छ । आईतबार केन्द्रले आयोजना गरेको समिक्षा गोष्ठीमा अर्धबार्षिकमा गरेको गतिविधि सार्वजनिक र छलफल गरिएको थियो । आयुर्वेद स्वास्थ्य सेवा संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार विश्वकर्माको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख... पुरा पढ्नुहोस
राखु समाज युकेद्धारा हिमालय आधारभूत विद्यालयलाई नगद रु ५ लाख बढी सहयोग
- 3 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७८, शनिबार
म्याग्दी ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ स्थित हिमालय आधारभूत विद्यालयलाई रु ५ लाख बढी सहयोग प्राप्त भएको छ । रघुगंगा गाउँपालिका– २ राखु भगवती र ३ राखु पिप्ले घर भई युकेमा बसोबास गर्ने राखुबासीहरुको साझा संस्था राखु समाज युकेद्धारा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रु ५ लाख ७... पुरा पढ्नुहोस
नेपाली कांग्रेस म्याग्दीको जिल्लास्तरीय प्रशिक्षण
- 3 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७८, शनिबार
म्याग्दी, ५ चैत । स्थानीय चुनावलाई लक्षित गरेर नेपाली कांग्रेस म्याग्दीले शनिबार जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । सदरमुकाम बेनीमा एक महिने अभियान अन्तरगत आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्मा कम्युनिष्टले अघिल्लो चुनावमा विकास, आर्थिक समृद्धिको नारा बाढेर जनतालाई भोट मागी... पुरा पढ्नुहोस
लुलाङ आधारभूत विद्यालयमा चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता
- 3 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७८, शनिबार
म्याग्दी , ५ चैत । म्याग्दीकाे धवलागिरि गाउँपालिका–२ स्थित लुलाङ आधारभूत विद्यालयमा चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती लुलाङमा रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले दुईकोठे भवन... पुरा पढ्नुहोस
कृषकलाई माछाको भुरा वितरण
- 3 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७८, शुक्रबार
बेनी, ४ चैत । बेनी नगरपालिकाले कृषकलाई माछाको भुरा वितरण गरेको छ । पशु शाखाले ३४ जना कृषकलाई १६ हजार भुरा शुक्रबार वितरण गरेको हो । नगरपालिका प्रवक्ता रामकृष्ण बराईलीले शाखा प्रमुख प्रदिप गौतमले नगरपालिमा उपस्थित कृषकलाई कमन, सिल्भर, नैनी, ग्रासकट लगायत जातका माछाका भुरा उपलब्ध गराएका थिए ।... पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचन: वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता
- 3 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७८, शुक्रबार
म्याग्दी । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले शुक्रबार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा... पुरा पढ्नुहोस
मोना बेल्जियमद्वारा विद्यालयमा डेढ लाखको अक्षय कोष स्थापना
- 3 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७८, शुक्रबार
म्याग्दी, ४ चैत । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् । विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालयमा मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा अक्षकोषको रकम हस्तान्तरण गरिएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा... पुरा पढ्नुहोस