म्याग्दी समाचार

म्याग्देली जनताको विकासको तिर्खा मेट्न चुनावी मैदानमा छु,जित सुनिश्चित भैसक्याेःउम्मेदवार गर्बुजा

म्याग्दीमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ चुनावी मैदानमा छन्।चुनावी प्रचार–प्रसारको अन्तिम समयमा उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित चुनावी सभामा ब्यस्त गर्बूजाले दोस्रो संविधानसभा, गएको प्रतिनिधिसभामा बलियो मत प्राप्त गरेपनि पराजित भए । यसपटक विगतका पराजयको यात्रालाई ब्रेक लगाउँदै जनताबाटै अनुमोदित हुने... पुरा पढ्नुहोस

‘गाउँलाई सहर, युवालाई आत्मनिर्भर’ बनाउने प्रमुख प्राथमिकता हो : उम्मेदवार हरी भण्डारी

म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र क मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारीसंग आसन्न निर्वाचनमा उहाँको मुख्य एजेण्डा र चुनावी अभियानको सन्दर्भमा गरिएको कुराकानी । १) मंसिर ४ नजिक आइसकेको छ । निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ ? –सर्वप्रथम यहाँलाई धन्यबाद । मंसिर ४ गते... पुरा पढ्नुहोस

एमालेका उम्मेदवारलाई मत माग्ने म्याग्दीका एक मतदान अधिकृत जिम्मेवारीमुक्त

म्याग्दी १ मंसिर । म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिबार जिम्मेवारीमुक्त गरेको छ । धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्कीले बिहिबार बिहान प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन... पुरा पढ्नुहोस

‘म चुनाव वाहेकको समयमा पनि म्याग्देलीको सुख दुःखमा सँगै छु’ रेशम जुग्जाली, प्रदेशसभा सदस्य उमेद्वार

म्याग्दी १ मंसिर । नेकपा (माओवादी केन्द्र) म्याग्दी जिल्ला समन्वय समितिका संयोजक रेशम बहादुर जुग्जाली मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिका समेटिएको यो क्षेत्रका १९ वटै वडामा चुनावी सभा र... पुरा पढ्नुहोस

समाज परिवर्तनमा मगरदाङ्गका आमाहरू सक्रिय

प्रकाश अधिकारी म्याग्दी १ मंसिर । ग्रामीण क्षेत्रका महिला आमा समूहमार्फत मौलिक संस्कृति स‌ंरक्षण  तथा विकृति न्यूनीकरणमा अग्रसर भएका छन् । जुवातास, मदिरा, घरेलु हिंसा न्यूनीकरणका लागि आमा समूहमा संगठित भएका छन् । मालिका गाउँपालिका–५ देविस्थान मगरदाङ्गका आमाहरु मगरदाङ्ग आमा समूहमार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ समाजमा भएका विकृति विसंगतिलाई... पुरा पढ्नुहोस

आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगले मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो । यस समयमा चुनावी प्रचारप्रसार गर्न पाईने छैन् । यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि... पुरा पढ्नुहोस

प्रदेशसभा क्षेत्र (ख)मा गठबन्धनकाे प्रचार अभियान सकियाे,म्याग्दीका तीन वटै सिट जित्ने दावि

बेनी, ३० कात्तिक । मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीका तीन वटै क्षेत्रको चुनाव जित्ने पाँच दलीय गठबन्धनका उमेद्वार र नेताहरुले दावी गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)को १९ वटै वडाको चुनाव प्रचार अभियानको बुधबार मंगला गाउँपालिका–३ बरंजामा समापन गर्दै उनिहरुले चुनाव जित्ने दावी गरेका हुन् । प्रतिनिधिसभा... पुरा पढ्नुहोस

मल्लाज जादै गरेको बोलेरो जीप दुर्घटनाः चालकको मृत्यु, १४ जना घाईते

  पर्वत, ३० कात्तिक । जलजला गाउँपालिका– ३ पर्वत बेनीबाट मल्लाज जार्दै गरेको ग १ ज ५२९६ नम्वरको बोलेरो जीप बुधबार दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । दुर्घटनामा परेर सक्त घाइते भएका  जीपका चालक ३७ बर्षका डम्मरबहादुर नेपालीको उपचारको क्रममा मृत्यु भएको बेनी... पुरा पढ्नुहोस

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

  म्याग्दी, ३० कात्तिक । बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै गएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव... पुरा पढ्नुहोस

प्रदेश सभा सदस्यका उम्मेदवार हरी भण्डारीको को हुन !

म्याग्दी , २९ कात्तिक । मंसिर ४ गते हुन लागेको बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरी भण्डारीको जन्म २०४१ साल जेठ २७ मा भएको हो । साविकको भगवती गाविस हालको रघुगंगा गाउँपालिका–२ सिजलगाउँमा जन्मनुभएका भण्डारी राजनीति संगसंगै सामाजिक अभियान्ता र सफल... पुरा पढ्नुहोस