म्याग्दी समाचार
म्याग्दीमा १० करोड ९५ लाख राजश्व संकलन
- 2 बर्ष, 3 महिना अगाडि
- १० जेष्ठ २०८०, बुधबार
म्याग्दी, १० जेठ । म्याग्दीमा १० करोड ९५ लाख ९३ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको छ । चालू आर्थिक वर्षको जेठ ९ गते वा १० महिनाको अवधिमा संघ र प्रदेश सरकारको कार्यालयबाट सो रकमको राजश्व संकलन भएको हो । जिल्लामा संघ सरकारबाट ८ करोड ४२ लाख ३३... पुरा पढ्नुहोस
पर्यटकको आकर्षण बन्यो अन्नपूर्ण आधार शिविरको ‘पञ्चकुण्ड ताल’(फोटो फिचर)
- 2 बर्ष, 3 महिना अगाडि
- १० जेष्ठ २०८०, बुधबार
कमल खत्री बेनी, १० जेठ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ पर्यटकको आकर्षण बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाईमा करिब २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको... पुरा पढ्नुहोस
काठमाण्डौमा रहेका म्याग्देली कलाकार संगठीत, अध्यक्षमा लाली बुढाथोकी
- 2 बर्ष, 3 महिना अगाडि
- ९ जेष्ठ २०८०, मंगलवार
म्याग्दी ९ जेठ । काठमाण्डौमा बसोबास गर्ने म्याग्देली कलाकारहरु संगठीत भएका छन् । म्याग्दी जिल्लाबाट काठमाडौँमा गई बसोबास गर्ने विभिन्न विधामा क्रियाशिल कलाकारहरुको संस्था म्याग्दी कलाकार संघ काठमाण्डौको अध्यक्षमा चर्चित लोकप्रीय लोक दोहोरी गायीका लाली बुढाथोकी निर्वाचित हुनुभएको छ । संघको काठमाडौँमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लोकदोहोरी... पुरा पढ्नुहोस
बेनीमा बालअधिकार सम्वन्धी अभिमुखीकरण
- 2 बर्ष, 3 महिना अगाडि
- ९ जेष्ठ २०८०, मंगलवार
म्याग्दी, ९ जेठ । बेनीमा बाल अधिकार सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। सामाजिक विकास कार्यालयको आयोजनामा सोमबार जिल्ला बाल सञ्जाल स्थानीय तथा जिल्ला बाल अधिकार समितिका पदाधिकारी एवं सरोकारला निकायका पदाधिकारीहरुलाई सोमबार अभिमुखीकरण गरिएको हो । अभिमुखकीरण कार्यक्रममा जिल्ला न्यायाधीस कृष्णप्रसाद नेपालले बाल अनुकुल न्याय सम्वन्धी, स्रेस्तेदार तेजप्रसाद पौडेलले स्थानीय... पुरा पढ्नुहोस
म्याग्दी अनलाईनका संयोजक देवान छन्त्याललाई मातृशोक
- 2 बर्ष, 3 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
म्याग्दी, ८ जेठ । म्याग्दी अनलाईनका संयोजक हिम (देवान) छन्त्याललाई मातृशोक परेको छ। धवलागिरी गाउँपालिका– ५ मल्कवाङ हाल पोखरा महानगरपालिका – १६ मध्यपथ पोखरामा बसोबास गर्दै आएका छन्त्यालकी आमा ७३ बर्षिय हर्कदेवी छन्त्यालको पोखरा मध्यपथ रहेको आफ्नै निवासमा जेठ ८ गते सोमबार बेलुका साढे ५ बजे निधन भएको हो... पुरा पढ्नुहोस
टेण्डर नपरेपछि बेनी नगरपालिकाले बगरलाई आय ठेक्कामा लगायो
- 2 बर्ष, 3 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
बेनी, ८ जेठ । पालिकाको प्रमुख आम्दानीको स्रोत मानिएको नदीजन्य सामाग्रीको उत्खनन्का लागि ठेक्का नलागेपछि बेनी नगरपालिकाले आय ठेक्कामा नदीजन्य सामाग्री विक्रि गरेको छ । नगरपालिकाभित्र रहेका ९ वटा बगरको प्रारम्भीक बातावरणीय प्रभाब परिक्षण गरी न्यूनतम करिब रु ७३ लाख आय हुने अनुमान गरिएको थियो । चार पटक बोलपत्र आह्वान... पुरा पढ्नुहोस
वरिष्ठ शिक्षाप्रेमी भक्ति हिराचनलाइ जनबाल माबिद्वारा सम्मान
- 2 बर्ष, 3 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
सुशीलबाबू थकाली मुस्ताङ, ८ जेठ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर-२ मार्फा गाउँमा अवस्थित श्री जनबाल माध्यमिक बिधालयको अभिभावक भेला - २०८० सम्पन्न भएको छ । सोही अवसरमा मार्फा गाउँका वरिष्ठ समाजसेवी, शिक्षाप्रेमी एवम् पुर्व जिल्ला सभापति भक्ति हिराचलाइ बिधालयले सम्मान गरेको हो । बिधालयको वार्षिक कार्यक्रम अनुसार यसपटक... पुरा पढ्नुहोस
मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो (फोटो फिचर )
- 2 बर्ष, 3 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
कमल खत्री बेनी, ८ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि पदमार्ग हुँदै पर्यटकहरुको आगमन बढाउन गाउँपालिकाले प्रर्वद्धन अभियान सञ्चालन गरेको... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकमा सिधा यातायात सूचारु
- 2 बर्ष, 3 महिना अगाडि
- ७ जेष्ठ २०८०, आईतवार
म्याग्दी, ७ जेठ । पहिरो र बाढीले आज विहानदेखि अवरुद्ध रहेको बेनी– जोमसोम सडक सूचारु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा बाढीले कल्भट पुल, नौनीबगर र वडानम्वर ३ को दानाको गुईठेमा आएको पहिरोलाई डोजर परिचालन गरेर मर्मत गरेपछि सडक सूचारु भएको हो । सदरमुकाम बेनी हुँदै हिमाली जिल्ला मुस्ताङलाई... पुरा पढ्नुहोस
रेडक्रस, अर्थुङ्गे छाप उपशाखाको अधिवेशन सम्पन्न र जग्गादाता ध्रुवलाल शर्मा सम्मानित
- 2 बर्ष, 3 महिना अगाडि
- ७ जेष्ठ २०८०, आईतवार
म्याग्दी ७ जेठ । नेपाल रेडक्रस सोसाइटी, अर्थुङ्गे छाप उपशाखाको दोस्रो अधिवेशन भएको छ।अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । सभाको उद्घाटन गर्दै नगरप्रमुख सुरत के.सीले भुमीदान महादान भएको र रेडक्रसमा उच्च योगदान पुर्याएका जग्गादाता साहित्यकार ध्रुवलाल शर्माको उच्च प्रशंसा गर्दै शिवमाला संगैं दोसल्ला र प्रशंसापत्र हस्तान्तरण गर्नुभयो ।... पुरा पढ्नुहोस