म्याग्दी समाचार

मोनाको नयाँ नेतृत्व चयन, मोना विस्तार र जिल्लामा लगानी भित्र्याउने अध्यक्ष खड्काको प्रतिबद्धता

बेनी, २७ असोज : म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा शनिवार सम्पन्न मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली घर भई हाल जापानमा रहनुभएका खड्का यसअघि मोनाको वरिष्ठ... पुरा पढ्नुहोस

मोनाको अध्यक्षमा दधिवल खड्का सर्वसम्मत

म्याग्दी, २७ असोज । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा दधिवल खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा जारी मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली घर भई हाल जापानमा रहनुभएका खड्का यसअघि मोनाको वरिष्ठ उपाध्यक्ष... पुरा पढ्नुहोस

बेनीको वेष्ट पोइन्ट विद्यालयमा बृहत खेलकुद सप्ताह समापन

बेनी, २७ असोज । म्याग्दीको बेनी स्थित न्य वेष्ट पोइन्ट विद्यालयमा बृहत खेलकुद सप्ताह समापन भएको छ । असोज २१ गतेदेखि संचालन भएको खेलकुद सप्ताहको आज शनिबार एक भब्य कार्यक्रमका विच समापन भएको हो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले समापन कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटनगर्दै... पुरा पढ्नुहोस

म्याग्दीमा समाजवादी मोर्चा गठन

म्याग्दी, २७ असोज। म्याग्दीमा समाजवादी मोर्चाको जिल्ला संयोजन समिति गठन गरिएको छ । चार दल आवद्ध मोर्चाको शनिबार बसेको जिल्लास्तरीय बैठकले नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रेशम जुग्जालीको संयोजकत्वमा ८ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले हरेक तीन/तीन महिनामा चक्रिय प्रणालीमा पाटीहरुले मोर्चाको नेतृत्व गर्ने र... पुरा पढ्नुहोस

श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण सुरु

बेनी २७ असोज। म्याग्दीको रघुगङ्गा गाउँपालिका-२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ ।   बेनी-जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो ।     नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको श्रमदान अभियानमार्फत उक्त पदमार्ग... पुरा पढ्नुहोस

रोजगारी सिर्जना हुने उद्योग स्थापनामा लगानी भित्र्याउन प्रवासीलाई आग्रह

  म्याग्दी, २७ असोज । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने जिल्लाका जनप्रतिनिधिहरुले रोजगारी सिर्जना हुने उद्योग स्थापनामा लगानी भित्र्याउन प्रवासी म्याग्देलीलाई आग्रह गरेका छन् । सांसद गर्बुजाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै... पुरा पढ्नुहोस

मोनाको पाँचौ महाधिवेशनको उद्घाटन

  म्याग्दी, २६ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरू भएको छ । विभिन्न देशमा ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारि समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिएको हो । खुल्लामञ्चमा... पुरा पढ्नुहोस

मोनाको पाँचौँ महाधिवेशन बेनीमा सुरु (फोटो फिचर)

बेनी, २६ असोज ः म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन बेनीमा सुरु भएको छ । बेनीको खुल्लामञ्चमा आयोजना भएको सम्मेलनको उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको छ । दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन... पुरा पढ्नुहोस

कर्मचारी आन्दोलनमाः म्याग्दीका पालिकाको काम ठप्प

बेनी, २६ असोज ः सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनविरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि म्याग्दीका पालिकाका कामकाज ठप्प भएका छन्। उक्त ऐनमार्फत सरकारले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । देशव्यापी रुपमा आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले पेन डाउन गरेका छन् । काठमाण्डौमा धर्ना... पुरा पढ्नुहोस

बेनीमा २० युनिट रगत संकलन

म्याग्दी, २५ असोज । प्रवासमा रहेका म्याग्देलीले म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २० युनिट रगत संकलन भएको छ । सामाजिन एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा बिहिबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रमको बेनी नगरपालिकालका मेयर सुरत केसीले पहिलो रक्तदाता मोना कतारका प्रमुख संरक्षक... पुरा पढ्नुहोस