मुलुक

भलिबलमा भारतमाथि ऐतिहासिक जित

भारतमाथि ऐतिहासिक जित हासिल गर्दै नेपालले काभा वुमन्स नेशनल लिग भलिवल २०२४ मा शानदार लय देखाएको छ। दक्षिण एसियाली जायन्ट भारतमाथि नेपालले ३–२ सेटको जित हासिल गरेको हो। राष्ट्रिय भलिबलका कुनै पनि प्रतियोगितामा नेपालले भारतमाथि हासिल गरेको यो पहिलो जित हो। अधिकांश युवा खलाडी सहभागी नेपालले डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पहिलो,... पुरा पढ्नुहोस

सौर्य एयर जहाज दुर्घटना : विमानमा सवार १८ जनाको निधन,पाइलट भाग्यले बाँचे

काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका... पुरा पढ्नुहोस

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना

साउन, ९ काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । सौर्यको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको... पुरा पढ्नुहोस

मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

म्याग्दी, साउन १- मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने... पुरा पढ्नुहोस

चित्रे–घोडेपानी सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी, २८ असार ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्न शुक्रबार ठेक्का आव्हान... पुरा पढ्नुहोस

त्रिशूलीमा बगेका दुइ बसमा चालकसहित ६५ यात्रु रहेकाे अनुमान

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ यात्रु रहेको बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३स्३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति... पुरा पढ्नुहोस

घोप्टेखोलामा झोलुङ्गे पुल, घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हट्यो

म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् । एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण... पुरा पढ्नुहोस

चिमखाेलाकाे लेकाली बुकीमै बसेर यार्सागुम्बाको खोजी (फाेटाे कथा)

म्याग्दी , १४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाईजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त हुनुहुन्छ । बुकीमा ओढारमा बास बसेर पाईजा सहित उहाँका साथिहरुले बहुमुल्य जडिबुटिको रुपमा अन्र्तराष्ट्रिय बजार सम्म पुग्ने यार्सागुम्बा संकलन गरिरहेका छन् । चिमखोलाको कालीबराह बुकी देखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा... पुरा पढ्नुहोस

मालिका धुरीमा १८ लाख खर्चेर भक्तजनलाई खानेपानी सुविधा

गलेश्वर (म्याग्दी), ९ जेठः म्याग्दीको  मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मालिका धुरीमा आउने भक्तजनको सुविधाका लागि करिब १८ लाख रुपैयाँ लागतमा  खानेपानीको व्यवस्था गरिएको छ । समुद्र सतहबाट ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा २ किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी... पुरा पढ्नुहोस

हिरोको जुुम स्कुटर बेनीमा, पुुरानोसँग एक्सचेन्जको सुविधा

बेनी, । हिरो मोटोकर्प कम्पनीको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर बेनीमा बिक्री शुरु भएको छ । हिरो मोटोकर्पको बेनी स्थित अधिकृत बिक्रेता चाँदनी अटो टे«डले हिरो जुम ११० स्कुटर आयात गरि बिक्री थालेको हो । चाँदनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले पुुरानो स्कुटरसँग नयाँ एक्चेन्ज अपर पनि रहेको बताउनुभयो ।... पुरा पढ्नुहोस