मुलुक

काँग्रेस नेता महतद्धारा स्वतन्त्र उमेद्वारी फिर्ता, गठबन्धनका उमेद्वारलाई सघाउने घोषणा

https://www.youtube.com/watch?v=6-lHjmIxUdo   बेनी, २६ असोज । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उमेद्वारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिनुभएका महतले गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारीलाई समर्थन गर्ने घोषणा गर्नुभयो ।... पुरा पढ्नुहोस

बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन

काठमाण्डाै २५ असाेज । सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ । गठबन्धनका शीर्ष नेताहरुको आज बसेको बैठकले यही असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए... पुरा पढ्नुहोस

सडक भासिँदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित

म्याग्दी २५ असाेज । बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ । स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका... पुरा पढ्नुहोस

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी पोखरामा

गण्डकी, २४ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी आज पोखरा आइपुगेको छ । गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पु¥याइएको थियो ।राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज ट्रफी... पुरा पढ्नुहोस

कालिकोटमा मलामी गएका १३ जना हराएको पुष्टि

कालीकोट २४ असोज । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।... पुरा पढ्नुहोस

मुस्ताङमा पूर्व मन्त्री गौचनले छोरालाई बनाए उम्मेदवार

म्याग्दी , २३ असोज । हिमाल पारिको जिल्ला मुस्ताङमा पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री रोमी गौचन थकालीका छोरा योगेश गौचन थकालीले प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांगे्रसका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । २०७० सालको प्रतिनिधि सभा निर्वाचन जितेर मन्त्री बनेका पूर्व मन्त्री गौचन २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा... पुरा पढ्नुहोस

रवि लामिछाने चितवन २ बाट लड्ने 

चितवन २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । यस अघि ३ नम्बर क्षेत्र बाट उम्मेदवार बन्ने चर्चा रहेपनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोर्खा बाट निर्वाचन लड्ने भएपछि उनी क्षेत्र नम्बर २ मा गएको आकलन... पुरा पढ्नुहोस

रूपन्देही-१ बाट घनश्याम भुसाल स्वतन्त्र उम्मेदवार हुने,सत्ता गठवन्धनले समर्थन गर्ने

काठमाण्डौ २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। स्वतन्त्र... पुरा पढ्नुहोस

आइतबार ‘१० बजेदेखि ५ बजेभित्रै मनोनयन दर्ता हुने

  म्याग्दी, २२ असोज । आईतबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जानकारी दिएको छ । मनोनयन दर्ता १० बजेदेखि पाँच बजेसम्म समयको तोकिएको समयमा गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ। १० बजेदेखि पाँच बजेसम्म समय तोकिएको छ। समयभन्दा उता मुख्य निर्वाचन अधिकृतको... पुरा पढ्नुहोस

भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह

अछाम २२ असोज । भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन्... पुरा पढ्नुहोस