मुलुक

भीमफेदीमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु

मकवानपुर ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका... पुरा पढ्नुहोस

रुकुमपूर्वमा गाडी दुर्घटना, पाँचको मृत्यु, १३ घाइते

रुकुम,६ असोज । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै... पुरा पढ्नुहोस

पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश 

काठमाडौं ६ असोज । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकको समुन्नतिका लागी एमालेमा आबद्ध भएर काम गर्न लागेको बताए । उनले... पुरा पढ्नुहोस

पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

बागलुङ ६ असाेज । बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि... पुरा पढ्नुहोस

नेपाली युवालाई यूएईमा पर्‍यो ३५ करोडको चिठ्ठा

काठमाडौं, ६ असोज । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली... पुरा पढ्नुहोस

‘निःशुल्क शिक्षा भ्रम मात्र’

काठमाडौं ५ असोज । संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । संविधानले नै आधारभूत तहका शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ । तर, हालसम्म यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र... पुरा पढ्नुहोस

राष्ट्रपतिद्धारा नागरिकता विधेयक प्रमाणीकरण भएन, विद्येयक निष्कृय

काठमाण्डौ ५ असोज । संघीय संसद र राष्ट्रिय सभा मार्फत पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अस्विकार गर्नुभएको छ । संघीय संसदबाट पारित भएको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थालाई मिचेरै राष्ट्रपतिले विद्येयक अस्विकार गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको यो कदमलाई संवैधानिक व्यवस्थाको उल्लंघन भएको संविधाविद्हरुले बताएका छन्... पुरा पढ्नुहोस

तेह्र जिल्लामा शून्य सङ्क्रमण

काठमाडौँ, ४ असोज । देशका तेह्र जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ ।... पुरा पढ्नुहोस

मुस्ताङ पर्वतीय शिखर सम्मेलन सुरु

मुस्ताङ ४ असोज । विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असर, त्यसले वातावरणीय तथा विभिन्न क्षेत्रमा पारेको प्रभाव र त्यसको न्यूनीकरण तथा दीर्घकालीन अनुकुलनसम्बन्धी निकासको मार्ग पहिल्याउँदै मुस्ताङ पर्वतीय घोषणा जारी गर्ने तयारी छ। दुई दिने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गरे। वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको... पुरा पढ्नुहोस

इटालियन प्रजातिको स्याउबाट एक वर्षमै उत्पादन

गलकोट, ३ असोज । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाउनुभएको थियो । उहाँले मस गाउँमा रहेको १५ रोपनी जग्गामध्ये केही जग्गामा मात्रै लगाउनुभएको स्याउखेतीले स्याहार पाएन । सशस्त्र प्रहरी र माओवादी द्वन्द्वका कारण जुमबहादुरको परिवार बुटवलमा स¥यो... पुरा पढ्नुहोस