मुलुक
सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसन गण्डकीको संयोजकमा रोका
- wp_days_ago_v3(); ?>
- ४ चैत्र २०७९, शनिबार
पोखरा, ४ चैत । सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशन गण्डकी प्रदेशको संयोजकमा म्याग्दीका धनकुमार रोका चयन हुनुभएको छ । पोखरामा शनिबार भएको फाउण्डेशनको भेलाले रोकालाई संयोजक चयन र यही चैत २५ गते प्रदेश भेला (सम्मेलन) गर्ने निर्णय गरेको छ । ७ सदस्यीय फाउण्डेशनको भेला आयोजक समितिको सदस्यहरुमा नरेन्द्र... पुरा पढ्नुहोस
सात वर्षदेखि अलपत्र बेनी अस्पतालको निर्माणाधीन भवन
- wp_days_ago_v3(); ?>
- ४ चैत्र २०७९, शनिबार
म्याग्दी, ४ चैत । निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा छाडिएको म्याग्दीको बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन पछिल्लो समय हेर्दै जिर्ण देखिन थालेको छ । निर्माणाधीन अवस्थामा रहेको भवनभित्र र बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ । भवनमा कालो लेउ लागेको छ भने निर्माण सामग्री... पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
- wp_days_ago_v3(); ?>
- ३ चैत्र २०७९, शुक्रबार
काठमाडौं ३ चैत। उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए... पुरा पढ्नुहोस
यूएईलाई हराउँदै नेपाल विश्वकपको क्वालिफायरमा पुग्न सफल
- wp_days_ago_v3(); ?>
- २ चैत्र २०७९, बिहीबार
काठमाडौं २ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । नेपालले ९ रनले खेल जितेको छ । तीन सय ११ रनको कीर्तिमानी... पुरा पढ्नुहोस
रत्नेचौरको लक्ष्मीहरि मन्दिरमा अनन्तश्री विभूषि त्रिदण्डी श्रीमन्नारायण स्वामिजीलाई भव्य स्वागत
- wp_days_ago_v3(); ?>
- १ चैत्र २०७९, बुधबार
म्याग्दी, १ चैत । बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको लक्ष्मीहरि नारायण मन्दिरमा दर्शन गर्न आउनुभएका अनन्तश्री विभूषित त्रिदण्डी श्रीमन्नारायाण चिन्न जीयर स्वामिजीलाई स्थानीयबासीले बाजागाजासहित भब्य स्वागत गरेका छन् । परम बैद्धिक सनातन धार्मिक आश्रम श्री लक्ष्मीहरि नारायण मन्दिरका उत्तराधिकारी जगदगुरु हिमालयन बाबा एवं समितिका पदाधिकारी र रत्नेचौरबासीले बाजागाजासहित स्वामिजीलाई स्वागत... पुरा पढ्नुहोस
बेनी-जोमसोम-कोरोला सडक : खन्तिगाउँदेखि जोमसोम खण्डमा कालोपत्र धमाधम
- wp_days_ago_v3(); ?>
- १ चैत्र २०७९, बुधबार
मुस्ताङ १ चैत। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरीडोर सडक आयोजना अन्तर्गत बेनी–जोमसोम– कोरोला सडक खण्ड को मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ । गौरी– पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले सो काम गरेको हो । मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३... पुरा पढ्नुहोस
खन्ती–जोमसोम सडक कालोपत्र सुरु
- wp_days_ago_v3(); ?>
- २९ फाल्गुन २०७९, सोमबार
मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम सुरु भएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी–पार्वती जेभीले जेभीले खन्तीदेखि जोमसोमतर्फ आस्कपाल्ट प्रविधिको कालोपत्र... पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ मुस्ताङको अध्यक्षमा श्रेष्ठ
- wp_days_ago_v3(); ?>
- २८ फाल्गुन २०७९, आईतवार
lसुशीलबाबु थकाली मुस्ताङ, २८ फागुन : नेपाल शिक्षक संघ मुस्ताङको नवौं जिल्ला अधिवेशनले गोबिन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा विष्णु थकाली,... पुरा पढ्नुहोस
म्याग्दीका केसी लायन्सको डिष्ट्रिक गभर्नरमा निर्वाचित
- wp_days_ago_v3(); ?>
- २८ फाल्गुन २०७९, आईतवार
बेनी, २८ फागुन । म्याग्दीका चन्द्रबहादुर केसी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ आई, नेपालको डिष्ट्रिक्ट गभर्नरमा पदमा निर्वाचित हुनुभएको छ। पोखरामा शनिबार सम्पन्न भएको महाधिवेशनबाट निर्वाचित केसीले सहभागी क्लवका प्रतिनिधिहरुको सतप्रतिशत मत प्राप्त गर्नुभएको थियो । केसीले अघिल्लो कार्यकालमा प्रथम डिस्ट्रिक गर्भरनको पदमा रहेर काम गर्नुभएको थियो । डिस्ट्रिक ३२५... पुरा पढ्नुहोस
अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
- wp_days_ago_v3(); ?>
- २७ फाल्गुन २०७९, शनिबार
बेनी, २७ फागुन । म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली र क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले शनिबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनुभएको... पुरा पढ्नुहोस