फिचर

रघुगंगाको मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार ( फोटो फिचर)

म्याग्दी, २८ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको बैंकको अनुमती पाएको प्रभु बैँकले रघुगंगा गाउँपालिकाभित्रका सेवाग्राहीहरुलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मौवाफाँटमा विहिवारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो । १५४ औँ शाखाको रुपमा... पुरा पढ्नुहोस

पर्यटकको सुविधाको लागि तातोपानीमा सार्वजनीक शौचालय निर्माण

म्याग्दी २२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका–२ भुरुङ तातोपानीमा पर्यटकको सुविधाको लागि सार्वजनीक शौचालय निर्माण गरिएको छ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत पर्ने भुरुङ तातोपानीमा आवत जावत गर्ने पर्यटनक र यात्रुको सुविधाको लागि रु ८ लाख ३ हजार ४४२ को लागतमा सुविधायुक्त शौचालय निर्माण गरिएको हो । पश्चिम नेपाल ग्रामीण... पुरा पढ्नुहोस

सुन्तलाको विरुवा बेचेर रु ५ लाख बढी आम्दानी

म्याग्दी २० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषक जोकबहादुर विकले सुन्तलाको विरुवा बेचेर आकर्षक आम्दानी गर्न सफल भएका छन् । विगत ५ बर्षदेखि नर्सरी स्थापना गरि सुन्तला, कागती लगायतका विरुवा उत्पादन गर्दै आएका विकले यसै असारमा मात्रै १९ हजार बढी सुन्तलाका विरुवा विक्रि भएको बताउनुभयो । उहाँका अनुसार, म्याग्दीको... पुरा पढ्नुहोस

धानको उत्पादन वृद्धीका लागि यान्त्रीकरणमा जोड

अर्मन १५ असार । “धान उत्पादनमा वृद्धी राष्ट्रको सम्बृद्धी” भन्ने नाराका साथ शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रम गरेर १५ औ धान रोपाई तथा किसान दिवस मनाइएको छ ।मंगला गाउँपालीका र अखिल नेपाल किसान महासंघले पिपलबोटको सेरफाँटमा आयोजना गरेको रोपाई दिवस समारोहमा प्रदेशसभा सदस्य बिनोद केसीले कृषिलाई यान्त्रीकरण गरी लागत घटाउन र... पुरा पढ्नुहोस

जेल्तुङमा झोलुङ्गे पुल बनेपछि सिम्कोश बगरका बासिन्दामा खुसीयाली

बगर १३ असार । म्याग्दीको धवलागिरी गाउँपालीका ४ जेल्तुङ स्थित म्याग्दी नदीमाथी झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । झोलुङ्गे पुल सहयोग ईकाई (टिबीएसयु)को लट्ठा र बुल्डअप ग्रिप, नेपाल सरकार र गाउँपालीकाको आर्थिक तथा स्थानीयबासीको श्रमदानमा १०२ मिटर झोलुङ्गे पुल बनेपछि म्याग्दी खोला वारपार गर्न पुरै... पुरा पढ्नुहोस

“लिफ्ट” प्रबिधिको खानेपानी आयोजनाको भवन शिलन्यास ( फाेटाेफिचर )

पर्वत,१३ असार । जलजला गाउँपालिकाको २,३ र ४ वडालाई लक्षित गरेर करिब साढे १२ करोड रुपैयाको लगानीमा निर्माणधिन पर्वत बेनी खानेपानी आयोजनाको भवन शिलन्यास गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह–लगानी उपभोक्ता संस्थाको सक्रियतामा निर्माधिन आयोजनाको भवन बुधबार पर्वत जिल्लाका प्रतिनिधि सांसद पदम गिरिले शिलन्यास गरेका हुन् ।... पुरा पढ्नुहोस

अन्नपूर्णले टेलिटिचिङका लागि विद्यालयलाई स्माट टिभि वितरण (फोटोफिचर )

  पोखरेबगर, ११ असार । म्याग्दीकाे उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकाले विद्यालयहरुलाई टेलिटिचिङ संचालनका लागि स्माट टिभि वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि स्माट टिभि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले वडा अध्यक्ष तथा विद्यालयका प्रअलाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आयोजना, नेपाल शिक्षक संगठन अन्नपुर्ण गाउँपालिकाको... पुरा पढ्नुहोस

मन्त्री थापाद्धारा वौद्धीक अपाङ्ग स्रोत कक्षाको छात्रावास भवन उद्घाटन

बेनी ७ असार । बेनी नगरपालीका ५ बगुवाखोला स्थित बालजागृती आधारभुत विद्यालयमा निर्माण भएको वौद्धीक अपाङ्ग स्रोत कक्षाको छात्रावास भवनको बिहीबार महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो । पलान ईन्टरनेशनल नेपालको ५६ लाख ३२ हजार ३३४ रुपैया र अपाङग संघ म्याग्दीको ६० हजार रुपैया सहयोगमा निर्माण भएको... पुरा पढ्नुहोस

लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु ( भिडियो सहित)

म्याग्दी ३ असार । म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । धौलागिरी गाउँपालीकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको गर्न सम्भाव्यता अध्ययन गर्न भुगर्वबिद् र प्राबिधिक टोली परिचालन भएको छ... पुरा पढ्नुहोस

पेरी भारानी ताल संरक्षणको पखाईमा

म्याग्दी, २३ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –७ घराम्दीमा रहेको प्रचुर पर्यटकिय सम्भावना बोकेको पेरी भारानी ताल ओझेलमा परेको छ । समुद्री सतहदेखि २८ सय मिटर माथि घनाजंगलको विचमा अवस्थित गोलाकार पेरी भारानी तालमा पुग्ने पर्यटकलाई मोहीत पारेपनि भौैतिक पुर्वाधार र प्रचारप्रसारको अभावमा पर्यटकिय गन्तव्यमा ओझेलमा परेको हो । वरीपरि... पुरा पढ्नुहोस