फिचर

म्याग्दीका खानी उत्खननको पर्खाइमा, स्थानीय सरकारको चासो खोज्दै समुदाय (फोटो फिचर)

म्याग्दी, ८ जेठ । धौलागिरि गाउँपालिका– ५ मल्कबाङमा दर्जनौँ तामाखानी अहिले पुरिन थालेका छन् । स्थानीय छन्त्याल समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको खानी उत्खनन् तत्कालिन सरकारले करको दर बढाएसंगै बन्द हुन पुगेका थिए । गाउँदेखि माथिका पहाडहरुमा तत्कालिन समयमा तामा उत्खनन् गरेका खानीका सुरुङहरु प्रशस्त मात्रामा भेटिन्छन् । झण्डै साढे... पुरा पढ्नुहोस

मोहरेडाँडाको मोहनी

म्याग्दी, ६ जेठ । पर्यटकिय स्थल मोहरेडाँडा आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा परेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ मा पर्ने मोहरेडाडाबाट सुर्येदय, हिमशृखला, पहाडी भुभागको मनोरम दृष्यले आन्तरिक तथा बाह्य पर्यटकको मोहनी बढ्दै गएको हो । समुद्री सतह देखि ३ हजार ३ सय मिटर उचाईमा घना बनजङ्गलको विचभागमा अग्लो... पुरा पढ्नुहोस

म्याग्दीलाई पर्यटन हव बनाउन म्याग्दीका सरोकारवालाको जोड ( फोटोफिचर)

बेनी,३० बैशाख । जिल्लाको पर्यटनसंगै रोजगारीको विकासका लागि म्याग्दीलाई पर्यटन हव बनाउन जिल्लाका सरोकारवालाले जोड गरेका हुन् । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा आजदेखि सुरु भएको म्याग्दी भ्रमण बर्ष–२०७५ को सुभारम्भ कार्यक्रममा बोल्ने जिल्लाका सरोकारवालहरुले यस्तो जोड दिएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शुभारम्भ... पुरा पढ्नुहोस

तातोपानीमा बाढीले दुई घर पुरियो, आधा दर्जन बढी घरमा क्षती ( तस्बिर सहित)

म्याग्दी, ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज आएको भिषण बषापछिको बाढीले २ घर पुरिएको छ दिउँसो करिब साढे ४ बजे बर्षासंगै आएको बाढीले स्थानीय लटे गिरी र बालकृष्ण मिजारको घर पूर्ण रुपमा पुरिएको घटना स्थलमा रहनुभएका वडा सदस्य बिर बहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, भुरुङको... पुरा पढ्नुहोस

म्याग्दी ‘भ्रमण बर्ष–२०७५’, सुरु (फोटो फिचर)

म्याग्दी, ३० वैशाख । धौलागिरि र अन्नपूर्ण हिमालको काखमा रहेको म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । भ्रमण बर्षको औपचारिक उद्घाटन समारोहको अबसरमा बेनीमा... पुरा पढ्नुहोस

बसन्त बोगटी गुठी जग्गाको समस्या समाधान गर्न जनप्रतिनिधिलाई दवाव

  म्याग्दी,२९ बैशाख । रघुगंगा गाउँपालिका ३ पिप्ले अम्राईमा भएको जग्गा बसन्त बोगटी गुठीमा परिणत हुदाँ तिरो तिरेरपनि ब्यवसाय तथा सेवासुविधा लिनका लागि ४० घर परिवारलाई गुठी जग्गाको समस्याले असहज भएको छ । लाटुपाध्याय सन्तती समाज अम्राई राखु पिप्ले आयोजनामा भएको समान्न तथा अन्तक्रिया कार्यक्रममा स्थानीय बासीले जनप्रतिनिधिलाई समस्या समाधान... पुरा पढ्नुहोस

मुक्तिनाथको फेदीमा थकाली होमस्टे

के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ । प्राकृतिक सौन्दर्य र रमणीय दृष्य, हेर्दै लोभलाग्दो ठिनी गाउँमा घरबास (होमस्टे) मा... पुरा पढ्नुहोस

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा ( भिडियो सहित )

म्याग्दी, २४ वैशाख । शुभ कार्यहरुमा परम्परागत रुपमा पुरुषहरुले मात्रै बजाउने गरेको नौमती बाजा महिलाहरुले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउनेहरु हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलिहरुले भने महिला र पुरुष दुबैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको सुरुवात गरेका हुन् । नौमती बाजा बजाउनेमा महिलाहरुले मादल, दमाह... पुरा पढ्नुहोस

वेग–बादुक गाउँलाई जोड्ने झोलुङ्गे पुल नेपालकै लामो र अग्लो

  म्याग्दी, २१ वैशाख /म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेगखोलामा नेपालकै लामो र अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएपछि बेग र बाँदुक गाउँको तीन घण्टाको बाटो आधा घण्टामा छोटिएको छ । दुइ गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको नेपालको लामो र अग्लो पुलको लम्वाई ३ सय ६५ दशमलब ८० मिटर... पुरा पढ्नुहोस

मदिरा सेवन गरेपछि किन आउँछ अंग्रेजी ?

काठमाडौं, २० वैशाख । मानिसहरु सामान्यतः मदिरा सेवन गरेपछि अंग्रेजी बोल्ने गरेको तपाईले पनि ख्याल गर्नुभएको होला । विशेषगरी गैरअंग्रेजी भाषीहरु मदिरा सेवन गरेपछि अंग्रेजी भाषाको प्रयोग बढी गर्ने गर्दछन् । तर तपाई कुनै अन्य भाषामा बोल्ने कोशिस गर्नुहुन्छ भने तब कयौपटक तपाईका साथ यस्तो भएको होला । सही शब्द... पुरा पढ्नुहोस