फिचर

एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन (फोटो र भिडियो सहित)

बेनी, ४ पुस ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन सुरु गरिएको छ । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) को अगुवाईमा तीन जनाले सामुहिक रुपमा उन्नत जातका बाख्रापालन गर्नुभएको हो । खड्का, उहाँका भाईं प्रेम र धवलागिरि गाउँपालिका–७ धारापानीका राजेन्द्र थापाले सामूहिक रुपमा... पुरा पढ्नुहोस

आइसफल क्षेत्रको मनोरम दृष्य (तस्बिर)

बेनी, ३ पुस । मुस्ताङको लेतेबाट देखिएको धौलागिरि हिमशृङ्खलाको आइसफल क्षेत्रको दृष्य । बेनी–जोमसोम सडकखण्डबाट धौलागिरि र निलगिरि हिमशृङ्खलाको दृष्यलाई नजिकबाट अवलोकन गर्न सकिन्छ भने आइसफलको दृष्य समेत देख्न सकिन्छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

धारापानीबाट देखिएको हिमसृङ्खला (फोटो फिचर)

बेनी, २८ मङ्सिर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरि पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय सम्भावनायुक्त छ । यहाँ थापा क्षेत्री समुदायको बाहुल्यता बसोबास रहेको छ । पुराना र परम्परागत ढुंगाले छाएर बनेका घरहरु मिलेर बसेको धारापानी गाउँ लोभलाग्दो छ ।... पुरा पढ्नुहोस

मौवाफाटँमा एमालेको कार्यालय स्थापना

  म्याग्दी, २७ मंसिर । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीले मौवाफाँटमा कार्यालय स्थापना गरेको छ । आईतर गाउँपालिका केन्द्रमा स्थापना भएको पार्टी कार्यालयको उद्घाटन एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले गरेका हुन् । उद्घाट्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी स्थानीय तह, प्रदेश र संघ चुनावमा कार्यकर्तासंग नजिक भएर विभिन्न गतिविधि अघि बढाउन... पुरा पढ्नुहोस

न्यु वेष्ट प्वाईन्टले जित्यो नमस्ते ट्रेड होटल याक जेसीज कपको उपाधी

म्याग्दी २६ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाईन्ट मावि बेनीले जितेको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नारासंगै संचालित १९ औँ संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको उपाधी वेष्ट प्वाईन्टले जितेको हो । खुल्लामञ्चमा आईतबार... पुरा पढ्नुहोस

पत्रकार गौतमलाई “मिडिया सोसाइटी अवार्ड”

म्याग्दी, २४ मङसिर । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार “मिडिया सोसाइटी अवार्ड-२०७८” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा रु. सात हजार ८६५ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र रघुगंगा गाउँपालिका-५ का... पुरा पढ्नुहोस

मिडिया सोसाइटीको तेस्रो अधिवेशन टोड्केमा, अध्यक्षमा खत्री चयन ( तस्बिर सहित)

म्याग्दी, २४ मङसिर । म्याग्दी मिडिया सोसाइटीको अध्यक्षमा कमल खत्री सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । शुक्रवार म्याग्दीको पर्यटकीय स्थल टोड्केमा आयोजित संस्थाको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट खत्रीको अध्यक्षतामा नेतृत्व चयन भएको हो । निवर्तमान अध्यक्ष समेत रहनुभएका खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिकको प्रकाशक/सम्पादक हुनुहुन्छ ।  ... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा धौलागिरि क्षेत्रकै ठुलो होटल निर्माण हुँदै (भिडियो)

म्याग्दी २३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धौलागिरि क्षेत्रकै ठुलो होटल निर्माण हुन लागेको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रा.लि.’ सञ्चालनमा ल्याउन लाग्नुभएको हो । रोयल, डिलक्स र साधारण गरि तीन स्तरका सुविधा... पुरा पढ्नुहोस

सुविधासहितको पुर्वाधार निर्माणले टोड्केमा पर्यटकको लर्को

म्याग्दी, २३ मंसिर । आवाससहितको पुर्वाधार निर्माणपछि पर्यटकियस्थल टोड्केमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमामा रहेको पर्यटकियस्थलमा निजि ब्यवसायीले बस्ने खाने सुविधासहितको होटल निर्माणले आन्तरिक पर्यटकको चहलपहल दिनदिनै बढ्दै गएको हो । समुन्द्रि सतहदेखि दुई हजार ५ सय मिटर उचाईमा रहेको टोड्केबाट सुर्योदयसंगै... पुरा पढ्नुहोस

बादलको घुम्टोबाट खुल्दै गरेको नीलगिरि हिमाल (तस्बिर)

म्याग्दी २३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट देखिएको खुल्दै गरेको नीलगिरि हिमालको मनमोहक दृष्य । बेनी –जोमसोम सडकबाटै नीलगिरि हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । कालिगण्डकी नदिको वारीपारि ठडिएका पहाडहरुको बिचमा देखिने यो हिमाललाई पर्यटकहरुले आकर्षक मान्ने गरेका छन् ।                  ... पुरा पढ्नुहोस