धारापानीबाट देखिएको हिमसृङ्खला (फोटो फिचर)

  • २८ मंसिर २०७८, मंगलवार
  • कमल खत्री
  • 1136 पटक पढिएको

बेनी, २८ मङ्सिर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरि पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय सम्भावनायुक्त छ । यहाँ थापा क्षेत्री समुदायको बाहुल्यता बसोबास रहेको छ । पुराना र परम्परागत ढुंगाले छाएर बनेका घरहरु मिलेर बसेको धारापानी गाउँ लोभलाग्दो छ । यहाँबाट धाैलागिरि हिमालकाे समेत अवलाेकन गर्न सकिन्छ ।
तस्वीर : कमल खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l