आइसफल क्षेत्रको मनोरम दृष्य (तस्बिर)

  • ३ पुष २०७८, शनिबार
  • 729 पटक पढिएको

बेनी, ३ पुस । मुस्ताङको लेतेबाट देखिएको धौलागिरि हिमशृङ्खलाको आइसफल क्षेत्रको दृष्य । बेनी–जोमसोम सडकखण्डबाट धौलागिरि र निलगिरि हिमशृङ्खलाको दृष्यलाई नजिकबाट अवलोकन गर्न सकिन्छ भने आइसफलको दृष्य समेत देख्न सकिन्छ ।
तस्वीर : कमल खत्री