प्रवास

जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा म्याग्दीका वकिल केसी चयन

लिस्वन । म्याग्दीका वकिल केसी नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा चयन भएका छन । उनि आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । समितिको छैटौं अधिवेशनले केसीलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । म्याग्दीकाे रघुगंगा गाउँपालिका ३ माैवाफाँट घर भइ पाेर्चगलमा व्यवसाय गर्दै अाएका  केसी क्षेत्रीय... पुरा पढ्नुहोस

सात महिनापछि रातो पोर्तुगिज पासपोर्ट बोकेर पोर्चुगल छाड्दै युवराज पन्थी

डेनमार्क । नेपाली जनसम्पर्क समिति पोर्तुगलको अध्यक्षका उम्मेद्वार युवराज पन्थी आगामी सात महिनापछि नेदरल्याण्ड जाँदै छन । उनी पोर्तुगिज पासपोर्ट बोकेर नेदरल्याण्ड जान लागेको बुझिएको छ । विगत लामो समयदेखि पोर्तुगलमा बस्दै आएका पन्थी अघिल्लो अधिवेशनमा उपाध्यक्षमा वकिल केसीसँग फराकिलो मत अन्तरले हारेका थिए । अध्यक्ष बिनोद घिमिरेका प्रिय पात्रका... पुरा पढ्नुहोस

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको कार्यसमिति हेरफेर

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको कार्यसमितिमा हेरफेर भएको छ । मोना कुवेतको १२ नोभेम्बर २०२१ शुक्रवारको दिन कुवेत स्थित फिन्तास गार्डेनमा अध्यक्ष मान बहादुर फगामीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यसमितिमा हेरफेर गरेको हो । मोना कुवेतको २०२१~२०२३ कार्यकालको कार्यसमितिको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल ,... पुरा पढ्नुहोस

प्रवासी म्याग्देली : ‘विपद्का सारथी, लगानीका घोषणा अधुरै’

बेनी, १२ कात्तिक । प्रवासमा रहेका म्याग्देलीहरुको साझा चौतारीको रुपमा म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । सन २००७ देखि सुरु भएको प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गर्ने, आपत्विपतमा सहयोग गर्ने र प्रवासमा आर्जित शिप र पुँजीलाई जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानीको रुपमा भित्र्याउने लक्ष्य सहितको अभियानलाई सन २०११ मा... पुरा पढ्नुहोस

बेलायतमा काउन्सिलरको टिकट पाइन् म्याग्देली सुमन पुनले

म्याग्दी १२ कात्तिक । बेलायतमा बसोबास गर्ने नेपाली शसक्त महिला सुमन पुनले आगामी मे महिनामा हुने स्थानीय निर्वाचनमा काउन्सिलरका लागि टिकट प्राप्त गर्न सफल हुनुभएको छ । अल्डरसट निवासी पुनले कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट लिन सफल हुनुभएको हो । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोटमा जन्मिनुभएकी सुमन... पुरा पढ्नुहोस

म्याग्दीको हितमा मोनाको अभियान अघि बढ्छनः मोनाका अध्यक्ष छन्त्याल (भिडियो सहित)

म्याग्दी ७ कात्तिक ।   म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालले म्याग्दीको हितमा मोनाका अभियान अघि बढ्ने धारणा राख्नुभएको छ । मोनाको चौथो महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएका छन्त्यालले आइतवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो ।   https://www.youtube.com/watch?v=pCtxAZIWdL4&t=339s प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गराउन मोनाको अवधारणाले महत्वपूर्ण... पुरा पढ्नुहोस

मोनालाई एकताबद्ध बनाएर अघि बढ्छु : नवनिर्वाचित अध्यक्ष छन्त्याल (भिडियो)

म्याग्दी ५ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका नवनिर्वाचित अध्यक्ष अमर छन्त्यालले मोनालाई थप एकताबद्ध गरि प्रवासी म्याग्देलीको एकतालाई थप बलियो बनाउने बताउनुभएको छ । मोनाको चौथो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएका अध्यक्ष छन्त्यालले विश्वभर छरिएका म्याग्देलीहरु सबैको भावनालाई आत्मसाथ गर्दै मोनाको लक्ष्य र उदेश्यलाई पुरा... पुरा पढ्नुहोस

मोना अन्तराष्ट्रियको अध्यक्षमा अमर छन्त्याल निर्वाचित

म्याग्दी ४ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न चौथो महाधिवेशनले म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जा जन्मघर भई हाल अमेरिकामा बसोवास गर्नु हुने छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको निर्वाचन मण्डलका संयोजक सुवाष कुमार श्रेष्ठले जानकारी... पुरा पढ्नुहोस

माेना बेल्जियमको अध्यक्षमा रकेन्द्र घिमिरे चयन

धु्रबसागर शर्मा म्याग्दी ४ कार्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको सातौं अधिवेशनबाट रकेन्द्र घिमिरे (राजु) अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुधवार बेल्जियम स्थित यति हाउसमा भएको अधिवेशनले २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा योगेन्द्र विक,वरिष्ठ उपाध्यक्षमा प्रदिप थापा,उपाध्यक्षमा कृष्ण सुनार,हरि शाही र... पुरा पढ्नुहोस

उत्पादनमुलक क्षेत्रमा मोनाको लगानी हुनुपर्छ : ​सांसद थापा

कार्तिक, २ असोज । प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले विदेशमा आर्जन गरेको सिप र सम्पतिलाई जिल्लामा रोजागारी सिर्जना गर्ने उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको उद्घाटन गर्दै सांसद थापाले यस्तो आग्रह गरेका हुन् । जिसस सभाहलमा सुरु भएको... पुरा पढ्नुहोस