धौलागिरी

बिजुली खोलाको परिचय बनाउँदैछ मोदी खोला

कुश्मा, ५ असोज । “हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा” लोकपप गायक तिलकबम मल्लको हो । आफ्नै गीतका बारेमा गायक मल्ल भन्दै हुनुहुन्थ्यो, “प्राकृतिकरुपमा अन्नपूर्ण शिरदेखि बग्दै आउने हिउँको चिसो पानीमा असला माछा पाइन्थ्यो । वीरेठाँटी, नयाँपुल, हुुँदै कुश्माको आसपासका बजारमा... पुरा पढ्नुहोस

माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्छ : प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्ने बताएका छन् । दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, माओवादी कमजोर भयो भने, माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि उल्ट्याउन षड्यन्त्र... पुरा पढ्नुहोस

म्याग्दीमा फोटो पत्रकार महासंघको शाखा गठन

  म्याग्दी, २९ भदौ । म्याग्दीमा फोटो पत्रकार महासंघ शाखा गठन गरिएको छ । जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको प्रथम जिल्ला भेलाले अग्रज पत्रकार अमर बानियाँको अध्यक्षतामा फोटो पत्रकार महासंघको म्याग्दी शाखा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा प्रताप बानियाँ र कोषाध्यक्षमा पवित्रा खत्री चयन... पुरा पढ्नुहोस

मासिँदै ढिकी, जाँतो र पानीघट्ट

एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत... पुरा पढ्नुहोस

म्याग्दीमा पनि सुरु भयो चुनावी चहलपहल

  संघ र प्रदेशको निर्वाचन आउन अबसाढे दूई महिना बाँकी रहँदा म्याग्दीमा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु हुन थालेको छ । मङ्सिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई लक्ष्य गर्दै जिल्लाका राजनीतिक दलले चुनाव केन्द्रित भेला, छलफल र गोष्ठीजस्ता गतिविधि सञ्चालन गर्न थालेका छन् । चुनावको तयारीका लागि... पुरा पढ्नुहोस

सुनसान छन् बागलुङका घरबास

गलकोट, १८ साउन । बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् । बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त... पुरा पढ्नुहोस

एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी, १८ साउन । एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयले जनाएको छ । अड्चालिस जना देशका पर्यटक आएकामध्ये सबैभन्दा बढी ३३... पुरा पढ्नुहोस

ल्याम्हःपुचःको नयाँ नेतृत्व चयन

म्याग्दी ८ साउन । पौराणिक कला ,संस्कृतीको संरक्षण एवं जगेर्ना गर्दै समाजमा रहेका बिभिन्न जातजातिहरुसंग हातेमालो गरी म्याग्दी जिल्लाकै पहिचान बोकेको कला संस्कृतीको प्रर्वद्धनमा अगाडी बढीरहेको नेपाल भाषा मंकाःखलःअन्तर्गत यूवाहरुको संस्था ल्याम्हःपुचःको चौथो अधिवेशन मंकाःखलःको भवनमा शनिवार सम्पन्न भएको छ । चौथो अधिवेशनले जेनेस श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मत... पुरा पढ्नुहोस

एकीकृत समाजवादी मुडिकुवाको अध्यक्षमा घायलश्री

  पर्वत, ११ बैशाख । नेकपा एकीकृत समाजवादीको तर्फबाट फलेवास नगरपालिका–४, मुडिकुवाको वाड अध्यक्षको उम्मेदवारमा लोकनाथ भुसाल (घायलश्री) चयन गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले घायलश्रीलाई पार्टीको तर्फवाट वाड अध्यक्षको उम्मेदवारमा चयन गरेको हो । त्यसैगरी पार्टीको तर्फबाट सदस्यहरुमा काशिराम गौडेल, कमला कुवँर, टिकाराम नेपाली र कुमारी नेपाली... पुरा पढ्नुहोस

जलजलामा कांग्रेस र एमाले परित्याग गरि दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

  पर्वत, १६ चैत। पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका कृयाशिल सदस्य जलजला गाउँपालिका सदस्य थम वहादुर थापाको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रको घरदैलो कार्यक्रमका क्रममा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरुमध्ये धाइरिङकै युवाहरू गंगाराम पुन,एकेन्द्र थापा, रेशम बुढा,... पुरा पढ्नुहोस