ताजा अपडेट
पूर्वाधार र पर्यटकको पर्खाइमा मनमोहक मालिका
- wp_days_ago_v3(); ?>
- ३ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, ३ जेठ । घनाजंगलको बीचमा रहेको अग्लो डाँडा । नाङ्लोको फेरो झँै उत्तरतर्फ लहरै देखिने पहाड र पृष्ठभूमिका हिमाल । बिहानीमा लाली छाउँदै उदाउने सूर्य । एकै स्थानबाट म्याग्दीका अधिकांश भूभाग देख्न सकिने । दर्शन, पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास । धार्मिक तथा पर्यटकीय हिसाबले प्रशस्त... पुरा पढ्नुहोस
म्याग्दीमा सिजिको नेपाल आईस बजारमा
- wp_days_ago_v3(); ?>
- ३ जेष्ठ २०७५, बिहीबार
म्याग्दी,३ जेठ । विश्वका धनी व्यक्तिहरुको सुचिमा रहेका चौधरी गु्रपले बजारमा ल्याएको नेपाल आईस बियर म्याग्दीमा डिलर सुरु गरिएको छ । म्याग्दीमा सक्षम ब्रर्दश प्रालिले म्याग्दी,मुस्ताङ्ग लगायतका क्षेत्रलाई समेट्ने गरि नेपाल आईसलाई बजारमा ल्याएको छ । २१औ शताब्द्धीका युवाहरुलाई चाहिने मात्रा र युवा पुस्ताले धेरैनै रुचाईएको बियर मध्य एक नेपाल... पुरा पढ्नुहोस
मुक्तिनाथमा स्वामित्व बिवाद ! (भिडियो रिपोर्ट सहित)
- wp_days_ago_v3(); ?>
- २ जेष्ठ २०७५, बुधबार
गोपाल छन्त्याल /बेनीः मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको स्वामित्वबारे विबाद चुलिएको छ । स्थानीय तहको निर्वाचनपछि वरागुङमुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ विकास समितिबीच कसको अगुवाईमा मन्दिरको समग्र कार्यहरु अघि बढाउने भन्नेमा बिवाद देखिएको हो । विकास समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने प्रावधान छ । तर, जनप्रतिनिधी र स्थानीयले लामो समयदेखि... पुरा पढ्नुहोस
बेनीमा बजार अनुगमन
- wp_days_ago_v3(); ?>
- २ जेष्ठ २०७५, बुधबार
बेनी २ जेठ । गुणस्तर तथा नाप तौल बिभाग र जिल्ला स्तरीय संयुक्त टोलीले बुधबार बेनीमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा बिभागको क्षेत्रीय कार्यालय पोखरा, उद्योग वाणिज्य संघ, प्रहरी कार्यालयका प्रतिनिधिहरुको टोलीले खाद्यान्न, किनारा, सुनचाँदी, हार्डवयर पसलको अनुगमन गरेको हो । गुणस्तर र... पुरा पढ्नुहोस
प्रजनन् स्वास्थ्यमा सहज पहुँच स्थापीत गर्नुपर्नेमा जोड
- wp_days_ago_v3(); ?>
- २ जेष्ठ २०७५, बुधबार
बेनी २ जेठ । सरोकारवालाहरुले प्रजनन् स्वास्थ्यमा सहज पहुँच स्थापीत गर्नुपर्नेमा जोड दिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार बेनीमा आयोजना गरेको जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य समन्वय समितिको बैठकका सहभागीहरुले सुरक्षित प्रसुती, परिवार नियोजन सेवाको पहुँच वृद्धी र गर्भपतनलाई ब्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् । सुआहारा र मिलन म्याग्दीले व्यवस्थापन... पुरा पढ्नुहोस
रहरले होईन बाध्यताले दुई जिम्मेवारी बोक्दै
- wp_days_ago_v3(); ?>
- २ जेष्ठ २०७५, बुधबार
म्याग्दीको बेनीबजार कालिपुल बसपार्कमा दुधेबालक बच्चासंगै फलफूलको ढोको बोेकेर ग्राहकको खोजी गर्दै गरेको एक ब्यवसायी महिला । यो गर्मियाममा रहरले भन्दापनि बाध्यताले बच्चालाई च्यापेर घरखर्च चलाउन दोहोरो जिम्मेवारीसाथ ब्यवसायलाई निरन्तरता दिएकी छन् । तस्विरः धिरन खत्री÷ बेनी, २ जेठ । पुरा पढ्नुहोस
मुस्ताङकी एन्जिलाको ‘त्यो पहिलो नजर’ सार्वजनिक (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २ जेष्ठ २०७५, बुधबार
म्याग्दी २ जेठ । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा घर भई नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी कलाकार एन्जिला गौचननले नयाँ साँगेतिक कोसेली लिएर आएकी छन् । २०५६ सालदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल रहेकी कलाकार एन्जिला सानै उमेरदेखि गीत संगीतमा लागेकी थिइन् । उनले अहिले एक पछि अर्को... पुरा पढ्नुहोस
भुतपूर्व सैनिक सहकारीमा अत्याधुनिक विद्युतिय प्रविधिबाट कारोबार सुरु ( भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २ जेष्ठ २०७५, बुधबार
म्याग्दी, २ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले अत्याधुनिक विद्युतिय प्रविधिबाट कारोबार सुरु गरेको छ । सेयर सदस्य र ग्राहकहरुलाई छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उदेश्यले मोवाइल बैङ्कीङ सेवाको अत्याधुनिक प्रविधिलाई कार्यान्वयनमा ल्याएको हो । पायोनर एसोसिएट प्रा.लि.ले विकास गरेको स्वचालित... पुरा पढ्नुहोस
मराङको बेशिमा रहेको मन्दिरको जिर्णोद्धार
- wp_days_ago_v3(); ?>
- २ जेष्ठ २०७५, बुधबार
म्याग्दी २ जेठ । धौलागिरि गाउँपालिका ६ मराङको बेशिमा रहेको धार्मीक महत्वको हरिहर मन्दिरको जिर्णोद्धार गरिएको छ । गाउँपालिका र वडाको आर्थिक सहयोगमा स्थानीयबासीले मन्दिरको मर्मत सम्भार गरेर जिर्णोद्धार गरेका हुन् । वडा कार्यालयका प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको चार लाख रुपैया र स्थानीयबासीको पचास हजार रुपैया बराबरको श्रमदानमा मन्दिर जिर्णोद्धार... पुरा पढ्नुहोस
सम्पर्कविहीन विमान बाजुराको एक नदी किनारामा आपतकालीन अवतरण
- wp_days_ago_v3(); ?>
- २ जेष्ठ २०७५, बुधबार
काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाका लागि उडेको विमान बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको छ । , विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल छन् । सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार, चालक दलका दुवै... पुरा पढ्नुहोस