ताजा अपडेट

वैद्यका सारथी– एउटा ‘जङ्गल’तिर, अर्का सिंहदरबारतिर

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवले नउक्साएको भए र रामबहादुर थापा बादलले साथ नदिएको भए मोहन वैद्य किरणले २०६९ मा माओवादी पार्टी फुटाउने र प्रचण्डसँग सङ्गठनमै आमने–सामने हुने हिम्मत गर्दैनथे । परिस्थिति यस्तो भइदियो, वैद्यले ‘चाहना नहुँदाहुँदै’ पनि विप्लव र बादलको जोडबलमा प्रचण्ड नेतृत्वको माओवादी विभाजन भयो । विभाजित पार्टीको कमान्डर वैद्यलाई... पुरा पढ्नुहोस

जेष्ठ नागरिकलाई ह्विल चियर प्रदान

म्याग्दी, २० वैशाख । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नागरिक आश्रममा रहेका असाह्य नागरिकको लागि २ वटा ह्विल चियर सहयोग भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय र एनआरएनए जापानले २ वटा ह्विल चियर सहयोग गरेका हुन् । उक्त सामाग्री विहिवार मोनाका कोषाध्यक्ष राम खड्का र मोना... पुरा पढ्नुहोस

मुक्तिनाथमा भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न तयारी सुरु

म्याग्दी, २० वैशाख । मुस्ताङमा अवस्थित पवित्रि धार्मिक स्थल मुक्तिनाथ मन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गर्ने भएका छन् । आगामी हप्ता हुने मोदीको नेपाल भ्रमणको क्रममा उनले मुक्तिनाथको समेत दर्शन एवम पुजा गर्ने कार्यक्रम तय भएसंगै उनको धार्मिक भ्रमणको लागि आबश्यक तयारी तिब्र पारिएको हो । जनकपुर भ्रमणको मौकामा... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको मुलपानीमा ग्राम उद्योग स्थापना गरिने

म्याग्दी, १९ वैशाख । अन्नपूर्ण गाउँपालिकाले वडा नं ६ घारको मुलपानी क्षेत्र ग्राम उद्योग स्थापनाका लागि उपयुक्त रहेको निस्कर्ष निकालेको छ । प्रदेश नं ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आग्रह बमोजिम उद्योग स्थापनाका लागि मुलपानी क्षेत्र उपयुक्त भएको निर्णय गरेको हो । बुधबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको... पुरा पढ्नुहोस

मोना जापानको छैठौँ अधिबेशनको तयारी तिब्र, मे २० मा नयाँ नेतृत्व आउने

म्याग्दी, १९ वैशाख । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको छैठौँ अधिबेशन यहि मे २० तारिखमा हुने भएको छ । दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न आयोजना हुन लागेको अधिबेशन टोकियोमा हुनेछ । सो अधिवेशनको राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले गर्नुहुनेछ... पुरा पढ्नुहोस

पत्रकारसंग सूचना तथा सञ्चार प्रविधि सम्वन्धि अन्तक्रिया

म्याग्दी,१९ बैशाख । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ म्याग्दीले जिल्लामा क्रियाशिल पत्रकारलाई सूचना प्रविधि बारे जानकारी गराउदै दिवस मनाएको छ । अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधिको प्रयोग गरि दैनिक गतिविधि जानकारी लिन र दिनका लगि सूचना तथा प्रविधि सम्बन्धि कसरी प्रयोग गर्ने सम्वन्धि जाकारी... पुरा पढ्नुहोस

विकास निर्माणमा सकरात्मक कार्य : पदमार्ग निर्माणमा लक्ष्यभन्दा बढी काम

 म्याग्दी, १९ वैशाख ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७, दोसल्लेका बासिन्दाले पदमार्ग निर्माण योजनामा लक्ष्यभन्दा बढी परिणामको काम गरेका छन् । गाउँपालिकामार्फत सञ्चालित दोसल्लेदेखि रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ बजार जोड्ने पदमार्गमा रेलिङ (बार लगाउने) योजनामा उपभोक्ताले सम्झौताभन्दा बढी काम गरेका हुन् । ५२ वटा पक्की पिल्लर र १०० मिटर रेलिङ बनाउने सम्झौता... पुरा पढ्नुहोस

बेनीमा गरिमाको वित्तिय साक्षरता कार्यक्रम

बेनी १९ बैशाख । गरिमा विकास बैङ्क लिमिटेडले बुधबार म्याग्दीको बेनीमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोही अवसरमा बैङ्क अन्तरगत सञ्चालीत लघुवित्तका केन्द्र प्रमुखहरुसंग अन्तरक्रिया गरिएको थियो । बैङ्कीङ सेवा सुबिधाको प्रक्रियाको बारेमा जानकारी गराई ग्रामिण क्षेत्रमा वित्तिय पहुँच बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका अध्यक्षले बालबालिकाको अभिभावकत्व ग्रहण

म्याग्दी, १९ बैशाख । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले अभिभावकको कमजोर आर्थिक अवस्था  भएकी बालिकाकाे  अभिभावकत्व ग्रहण गर्नुभएको छ। अध्यक्ष भण्डारीले रघुगंगा गाउँपालिका २ पखटोल निवासी ३ बर्षिय रोजीना कटुवाललाई  सिद्धार्थ ज्ञानमन्दिर प्राथमिक विद्यालयमा भर्ना संगै आवश्यक शैक्षिक साम्रागी उपलब्ध गराएर अभिभावकत्व ग्रहण गर्नुभएको हो । अभिभावकको कमजोर आर्थिक अवस्था... पुरा पढ्नुहोस

मगरदाङमा रहेको गाईखर्क ताल संरक्षण शुरु

   म्याग्दी, १९ वैशाख   ।   म्याग्दीको मालिका गाउँपालिका– ५, मगरदाङमा रहेको गाईखर्क ताल संरक्षणको काम शुरु भएको छ । प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षणको काम शुरु गरेका छन् ।  मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल... पुरा पढ्नुहोस