ताजा अपडेट
भगवतीमा विधुत सट भएर घरमा आगलागी हुदाँ २५ लाखको क्षती
- wp_days_ago_v3(); ?>
- ७ जेष्ठ २०७५, सोमबार
म्याग्दी, ७ जेठ । विधुत सट भएर घरमा आगलागि हुदाँ रघुगंगा गाउँपालिका २ राखु भगवती खड्कमारेमा (घुमाउनेघर) २५ लाखको क्षेती भएको छ । विहान ७ बजे विद्युत सट भएर आगलागि हुदाँ जगिन्द्र भण्डारीको घरसंगै नगद समान जलेर सो बराबरको क्षती भएको हो । विद्युत सट भएर आगलागि हुदाँ जगिन्द्र भण्डारीको... पुरा पढ्नुहोस
भुरुङ तातोपानीका बाढी पिडितलाई सहयोग प्राप्त हुन थाल्यो
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी, ६ जेठ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ्गतातोपानीमा एक हप्ता अघिको बाढीबाट पिडित भएकाहरुको लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र वडा अध्यक्ष ओमप्रकाश फगामीको नाममा भुरुङ तातोपानीका पिडित र सम्भावीत विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन गरिमा विकास बैंकको पोखरेबगर शाखामा... पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी ६ जेठ मंगला गाउँपालिका १ कुहुँको चण्डीका भिरमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाबियाचौर देखि बालुवा बोकेर कुहुँतर्फ जादै गरेको ना ६ त ३३२८ नम्बरको ट्याक्टर सडकबाट भिरमा खसेर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् । दुर्घटनामा परि सहचालक मंगला... पुरा पढ्नुहोस
ढाका बुनाई र सिलाई कटाई तालीम सुरु
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७५, आईतवार
बेनी ६ जेठ । बेनीमा आईतबारदेखि ढाका बुनाई र सिलाई कटाई तालीम सुरु भएको छ । बेनी नगरपालीकाको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघ अन्तरतगको महिला उद्यम विकास समितिको तालीम सञ्चालन गरेको हो । ४५ दिनसम्म सञ्चालन हुने ढाका बुनाई र तिन महिने सिलाई कटाई तालीममा दशदश जना सहभागी भएका छन्... पुरा पढ्नुहोस
बगरफाँटको नदी नियन्त्रण योजनामा अपारदर्शीताको गन्ध
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७५, आईतवार
बेनी ६ जेठ । जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँट र वारीबेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि उपभोक्ता समिति मार्फत सञ्चालित योजनामा अपारदर्शी गतिबिधि, ढिलासुस्ती र लापरबाही भएको स्थानीयबासीले गुनासो गरेका छन् ।जलउत्पन्न प्रकोप ब्यवस्थापन डिभिजन कार्यालय बाग्लुङसंग योजना निर्माणको सम्झौता गरेका उपभोक्ता समितिका पदाधीकारीहरुले... पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी ६ जेठ । मंगला गाउँपालिका १ कुहुँको चण्डीका भिरमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाबियाचौर देखि बालुवा बोकेर कुहुँतर्फ जादै गरेको ना ६ त ३३२८ नम्बरको ट्याक्टर सडकबाट भिरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परि सहचालक मंगला गाउँपालिका १ कुहुँका २२ वर्षिय... पुरा पढ्नुहोस
सुखी म्याग्देली समृद्ध म्याग्दी
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७५, आईतवार
अम्मर बानियाँ /म्याग्दी, ६ जेठ । नेपालको मान चित्रमा म्याग्दी कहाँ छ भन्ने विषय संगै जलस्रोत कृषि, जडीबुटी वन पैदावारसंगै सबै भन्दा महत्व पूर्ण कुरा पर्यटन हो कीन की ?कास्की, मुस्ताङ डोल्पा रुकुम बागलुङ, पर्वतले छिपाएर राखेको छ । २०९७.०६ वर्ग की,मी भू–भागमा फेलीएको सामुन्द्रीक सतहबाट ७८२ मी देखी ८१६७ मी... पुरा पढ्नुहोस
मोहरेडाँडाको मोहनी
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी, ६ जेठ । पर्यटकिय स्थल मोहरेडाँडा आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा परेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ मा पर्ने मोहरेडाडाबाट सुर्येदय, हिमशृखला, पहाडी भुभागको मनोरम दृष्यले आन्तरिक तथा बाह्य पर्यटकको मोहनी बढ्दै गएको हो । समुद्री सतह देखि ३ हजार ३ सय मिटर उचाईमा घना बनजङ्गलको विचभागमा अग्लो... पुरा पढ्नुहोस
पत्रकारीता तालीम सम्पन्न
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७५, आईतवार
मुना, ५ जेठ । धौलागिरी गाउँपालिका ३ मुनामा शनिबार आधारभुत पत्रकारीता तालीम सम्पन्न भएको छ । धौलागिरि गाउँपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गरेको दुई दिने तालीममा पालिकाको सात वटै वडाका २४ जनाको सहभागिता रहेको थियो । पत्रकारीताको माध्यमबाट ग्रामिण क्षेत्र सम्भावना, समस्या पहिचान, उजागर र स्थानीय तहका... पुरा पढ्नुहोस
मल्लाज स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७५, आईतवार
म्याग्दी, ५ जेठ । उत्तरी पर्वतको जलजला गाउँपालिका–३, माझफाँटमा अवस्थित मल्लाज स्वास्थ्यचौकीमा शनिबार प्रयोगशाला स्थापना भएको छ । जलजला गाउँपालिका र वडा नम्बर–३, को आर्थिक सहयोगमा स्थानीयस्तरमा सर्वसाधारणलाई सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्रयोगशाला सञ्चालन गरिएको हो । गाउँपालिकामार्फत कर्मचारी व्यवस्थापन र वडा कार्यालयबाट प्रयोगशालाका लागि आवश्यक मेशिनरी र केमिकललगायत... पुरा पढ्नुहोस