ताजा अपडेट
१०औँ माघेसंक्रान्ति मेलाको आय व्याय सार्वजनिकः व्यवसायिक हितकोषमा १ लाख प्रदान
- 1 बर्ष, 5 महिना अगाडि
- १६ फाल्गुन २०८०, बुधबार
म्याग्दी । महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु.... पुरा पढ्नुहोस
बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका ‘लालबहादुर पुन’
- 1 बर्ष, 5 महिना अगाडि
- १६ फाल्गुन २०८०, बुधबार
म्याग्दी , १६ फागुन । उमेरले ७४ बर्ष पार गर्नुभएका लालबहादुर पुन ( ख ) मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आउनुभएका पुन हराएर जाने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लाग्नुभएको छ । नेपाल प्रहरीबाट... पुरा पढ्नुहोस
माविस्तरीय सालैजो शिरफुले लोकनृत्य प्रतियोगितामा प्रकाश मावि प्रथम
- 1 बर्ष, 5 महिना अगाडि
- १५ फाल्गुन २०८०, मंगलवार
नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आयोजित संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ । मंगलवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय मावि... पुरा पढ्नुहोस
४२ औँ मगर स्थापना दिवसको अवसरमा बेनीमा साँस्कृतिक झाँकी (तस्बिर/भिडियो)
- 1 बर्ष, 5 महिना अगाडि
- १५ फाल्गुन २०८०, मंगलवार
म्याग्दी १५ फागुन । नेपाल मगरसंघको ४२ औँ स्थापना दिवसको अवसरमा मंगलवार म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बेनीमा मगर समुदायको कला, संस्कृति र भेषभुषा सहितको झाँकी प्रदर्शन गरिएको हो । https://www.youtube.com/watch?v=LdooEMdFM3A स्थापना दिवसको अवसरमा संघका संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस
जलजलामा फागुन २१ देखि दादुरा–रुबेला खोप अभियान संचालन हुने
- 1 बर्ष, 5 महिना अगाडि
- १५ फाल्गुन २०८०, मंगलवार
पर्वत, १५ फागुन । पर्वतको जलजला गाउँपालिकामा फागुन २१ देखि २६ गते सम्म दादुरा –रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । पर्वतलाई पहिलो र दोस्रो चरण गरेर खोप अभियान संचालन गरिएको छ । दोस्रो चरणमा जलजलाका साथै कुस्मा नगरपालिका र मोदी गाउँपालिकाका नौ महिना देखि ५ वर्ष... पुरा पढ्नुहोस
पुर्व शिक्षकको स्मृतिमा स्थापित अक्षयकोषमा रु. ५ लाख बढी सहयोग
- 1 बर्ष, 5 महिना अगाडि
- १५ फाल्गुन २०८०, मंगलवार
ताकम, १४ फागुन ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका पुर्व शिक्षक लेखनाथ घिमिरेको स्मृतिमा स्थापित अक्षयाकोषमा रु. ५ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । गत वर्ष दिवंगत हुनुभएका पुर्व शिक्षक घिमिरेको स्मृतिमा स्थापना भएको “लेखनाथ घिमिरे स्मृति अक्षयकोष” मा घिमिरेले अध्यापन गराउनु भएका पुर्व... पुरा पढ्नुहोस
सुदिप स्मृति कोषले उच्च माविका उत्कृष्ट विद्यार्थीलाई सम्मान
- 1 बर्ष, 5 महिना अगाडि
- १५ फाल्गुन २०८०, मंगलवार
सुदिप रावल स्मृति कोषको १५ औ स्मृति दिवसको अवसरमा गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित कोषको मगलबार आयोजित एक कार्यक्रममा जिल्ला प्रथम हुने बेनी सामुदायिक माविका हिमाल आचार्य(३.६६जिपिए),न्यु वेष्ट पोइन्ट आवासीय माविका... पुरा पढ्नुहोस
आदर्श माविमा ‘आइसिटी फर फ्राइडे’: पठनपाठनमा प्रविधिको प्रयोगका लागि रु १० लाख बढी सहयोग
- 1 बर्ष, 5 महिना अगाडि
- १५ फाल्गुन २०८०, मंगलवार
म्याग्दी (बेनी), १५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रवारको पठनपाठनमा किताब रहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतिय माध्ययमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न रु १० लाख बढी सहयोग जुटाएको छ । ग्रामीण भेगमा रहेको... पुरा पढ्नुहोस
मनकारी मन :चौरासी पुजामा ओखरबोट माविलाई दुई लाख सहयोग
- 1 बर्ष, 5 महिना अगाडि
- १४ फाल्गुन २०८०, सोमबार
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेबी दम्पती परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको ओखरबोट माविलाई आर्थिक सहयोग गर्नुभएको छ । दलबहादुर दम्पती परिवारले चौरासी पुजाको अवसरमा विद्यालयलाई दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस
म्याग्दीमा साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै
- 1 बर्ष, 5 महिना अगाडि
- १४ फाल्गुन २०८०, सोमबार
म्याग्दी, १४ फागुन । म्याग्दीमा साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । आगामी फागुन १६ गतेबाट म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको हो । सोमबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्ला खोप... पुरा पढ्नुहोस