ताजा अपडेट

अयोध्यामा लगिएको देवशिलाको उद्गमस्थलमा लाखवत्ति प्रज्वलन (फोटो फिचर)

बेनी  ८ माघ : भारतको अयोध्यामा निर्मित राम मन्दीरमा भगवान रामको प्राण प्रतिष्ठा हुँदा म्याग्दी स्थित कालीखण्डकी नदीमा लाखवत्ति प्रज्वलन गरिएको छ । अयोध्यामा लगिएको देवशिलाको उद्गम स्थल गलेश्वर नजीकै पर्ने बेनी नगरपालिका–६ स्थित कालीगण्डकी नदी किनारमा सोमबार मध्यान्न साढे १२ बजे लाखवत्ति प्रज्वलन गरिएको हो । बेनी नगरपालिका र... पुरा पढ्नुहोस

म्याग्दीमा शिक्षक, विद्यार्थीहरुको जिल्ला स्तरीय भलिबल ‘म्याग्दी कप’ को तयारी पुरा

म्याग्दी ७ माघ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुल्लामञ्चमा हुन लागेको प्रथम म्याग्दी भलिबल कप २०८० को तयारी पुरा भएको छ । माघ ९ देखि १२ गतेसम्म सञ्चालन हुने  जिल्लाका अन्तरमावि छात्र/छात्रा तथा महिला र पुरुष शिक्षकहरुको  भलिबल खेलहुने म्याग्दी भलिबल कपको तयारी पुरा भएको छ । आईतवार... पुरा पढ्नुहोस

अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै

  म्याग्दी ७ माघ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकहरुको सुविधाको लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो । भ्रमणमा जाने पर्यटकहरुको आवास र खानाको सुविधाको लागि गाउँपालिकाले... पुरा पढ्नुहोस

उद्योग वाणिज्य संघको धवलागिरी इकाईको नयाँ नेतृत्व चयन

ताकम, ६ माघ । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी बजाई इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरीनुु भएको छ । ताकममा शनिबार सम्पन्न संघको तेस्रो अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । इकाईको निवर्तमान अध्यक्षमा किरन थापा, उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल र कोषाध्यक्षमा गंगा सुवेदी चयन हुुनुभएको... पुरा पढ्नुहोस

मराङ र मल्कवाङमा वडामै पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता

मल्कवाङ, ६ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । जनप्रतिनिधी र कर्मचारीहरुको टोली वडा स्तरमै पुगेर योजना सम्झौता गर्न सुरु गरेका हुन् । चालु आर्थिक बर्ष २०८०÷०८१ मा गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माण योजनाहरुको उपभोक्ता समिति मार्फत कार्यान्वनय हुने योजनाहरुलाई वडा स्तरमै पुगेर... पुरा पढ्नुहोस

बेनी–कोरला सडकको बाँकी काम समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन

म्याग्दी, ६ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तरगत बेनी जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डको स्थलगत अनुगमन गरेका छन् । सडक निर्माणमा देखिएका समस्या, निर्माण कम्पनीको ढिलासुस्ती, बाढीपहिरो क्षती पुगेको स्थानमा पुगेर निरीक्षण गरेका हुन्् । कालिगण्डकी करिडोर अन्तरगत पर्ने बेनी–मालढुंगा सडकखण्ड, बेनी–जोमसोम सडकखण्ड... पुरा पढ्नुहोस

भीरबाट खसेपछि लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्वुजा

कमल खत्री म्याग्दी ६ माघ । भीरबाट खसेर घाइते नभएको भए लोक गायक खड्ग गर्वुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सिमित हुनुहुन्थ्यो । बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परिक्षामा उर्तिण भएपछि थप तयारीका लागि गाउँ फर्किएका धवलागिरि गाउँपालिका–६ मराङ, अर्बाङका खड्ग गर्वुजा भीरबाट खसेर शारीरिक अपांगता भएपछि उहाँको... पुरा पढ्नुहोस

लुलाङ–गुर्जा सडक योजना कार्यान्वयनको चरणमा

  म्याग्दी, पुस २७ गते । म्याग्दीको विकट वस्ती धवलागिरी गाउँपालिका १ गुर्जालाई सडक सञ्जालसँग जोड्ने लुलाङ–गुर्जा सडक योजना कार्यान्वयन थालिएको छ । उक्त सडक योजनाका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश र गाउँपालिका गरी करिब ६ करोड रुपियाँ बजेट खर्च गरिने भएको हो । सडक योजनाका लागि सङ्घीय... पुरा पढ्नुहोस

बागलुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते

ढोरपाटन (बागलुङ), पुस २८ गते । बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।­ दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको... पुरा पढ्नुहोस

सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको छ–मन्त्री भुुषाल

  सिंगा, २७ पुुष ः कृषि तथा पशुुपंक्षी विकास मन्त्री वेदुराम भुषालले सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको बताउनु भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शुक्रबार हरियाली ग्रुुप प्रा.ली.को पाँचौ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुुदै नागरिकको जिवनशैलीमा आएको परिवर्तनका कारण खेतीयोग्य जमिन बाझो बन्न थालेको बताउनुभयो । देशभर कुुल... पुरा पढ्नुहोस