ताजा अपडेट

क्रोएसिया भर्सेस फ्रान्समा इतिहास बन्ला वा दोहारिएला ?

रुसको राजधानी शहर मस्कोस्थित लुज्निकी रंगशालामा आइतबार विश्वकप फुटबलको फाइनल खेल हुनेछ । विश्वकप फुटबल प्रतियोगिता शुरु भएको ठीक एक महिना र एक दिनपछि आज भव्य अन्त्य हुँदैछ । फ्रान्स वा क्रोएसिया मध्ये एकले विश्व विजेताको ताज पहरिनेछ । विश्व फुटबलमा अहिलेसम्म ठूलो उपाधि जित्न नसकेको क्रोएसियाले फाइनल जित्दै इतिहास... पुरा पढ्नुहोस

लभ्ली हिलमा म्याग्दी जेसीजद्वारा बोर्ड स्थापना

सन्दीप खत्री म्याग्दी जेसीजको पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गत शनिबार बेनी नगरपालिका २ स्थित लभ्लीहिलमा बोर्ड स्थापना गरेको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालको प्रमुख आतित्थ्यतामा भएको एक कार्यक्रमका वीच उक्त बोर्डको स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष वस्यालले जेसीजले म्याग्दी जेसीजले गरेको बोर्ड स्थापना कामको प्रशसंसा गर्दै... पुरा पढ्नुहोस

कुहुँमा सार्वजनिक सुनुवाई

म्याग्दी, असार ३१ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको सहजीकरण र मंगला गाँउपालिकाको आयोजनामा सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा सङ्कलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी कुहुँका स्थानीय बासिन्दाहरुले शिक्षकको... पुरा पढ्नुहोस

लुलाङमा खेलमैदानको पर्खाल भत्कीदा पहिरोको जोखिम

म्याग्दी ३१ असार । म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङमा खेलमैदानको पर्खाल भत्कीएर पहिरो जाँदा एक घर पुरीएको छ । लुलाङ आधारभुत विद्यालय परिसरको खेलमैदानको डिलमा लगाइएको ग्यावियन पर्खाल भत्कीदा शनिबार साँझ स्थानीय भिमप्रसाद कुमाईको घर पुरीएर क्षत्ती पुगेको हो । भागेर ज्यान जोजाएका कुमाईको परिवार छिमेकी र आफन्तकोमा आश्रय लिएर... पुरा पढ्नुहोस

बरंजामा सार्वजनिक सुनुवाई

म्याग्दी, असार ३० । म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा शनिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७४/७५ मा गाउँपालिकाले सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवा हर सामाजिक सुरक्षा भत्ता वितरणको बिषयमा गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा सो कार्यक्रम सम्पन्न गरिएको हो । गाउँपालिकाले प्रवाह... पुरा पढ्नुहोस

जलजलाकाको बजार क्षेत्रका मासु पसलको अनुगमन

बेनी ३० असार । जलजला गाउँपालिकाको बजार क्षेत्रमा दर्ता बिना अव्यस्थित रुपमा सञ्चालन हुदै आएका मासु पसलहरु कानुन र करको दायरामा आएका छन् ।गाउँपालिका अन्तरगतको पशु सेवा शाखा र जनप्रतिनिधिहरुको टोलीले अनुगमन र नियमनमा कडाई गरेपछि मापदण्ड पुरा गरेर मासु पसल दर्ता हुन थालेका हुन् । प्रशासनीक र नियमनकारी निकायको... पुरा पढ्नुहोस

दोस्रो साधारण सभाबाट मोना यूएईको अध्यक्षमा रुद्रबहादुर रोका

मोना ३० असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईको दोस्रो साधारण सभाबाट अध्यक्षमा रुद्र बहादुर रोका मगर सहितको नयाँँ कार्यसमिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा विक्रम अधिकारी, उपाध्यक्ष टेक फगामी, महिला उपाध्यक्ष बुद्धिमायाँ राम्जाली, महासचिव सुवास राम्जाली, सचिव काजिमान बुढाथोकी, कोषाध्यक्ष बेग प्रसाद पुन, सह कोषाध्यक्ष अर्जुन... पुरा पढ्नुहोस

मंगलाको बाबियाचौरमा सार्वजनिक सुनुवाई

म्याग्दी, ३० असार । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको व्यवस्थापन तथा सहजीकरण र मंगला गाँउपालिको आयोजनामा सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा बुझ्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी मंगला गाँपालिकाका स्थानीय बासिन्दाहरुले... पुरा पढ्नुहोस

बेनी नगरपालिकाले पुर्ण खोप घोषणालाई निरन्तरता

म्याग्दी, ३० असार । बेनी नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लागि नगर पुर्ण खोप घोषणालाई यस आर्थिक बर्षपनि निरन्तरता दिएको छ । २०७१ साल १२ महिना १५ गते म्याग्दीलाई पुर्ण खोप जिल्ला घोषणा गरेपछि बेनी नगरपालिकाले प्रत्येक वडामा १६ देखि २३ महिनाको बच्चाहरुलाई प्रभावकारी रुपमा पुर्ण खोप लगाउदै निरन्तरता... पुरा पढ्नुहोस

विविध कार्यक्रम गरी म्याग्दीमा भानु जयन्ती मनाईयो

बेनी ३० असार । म्याग्दी विविध कार्यक्रम गरी आदि कवि भानुभक्त आचार्यको सम्झनामा २०५ औं जन्मजयन्ती मनाइएको छ । म्याग्दी क्रियाशिल म्याग्दी साहित्य सञ्चारको अयोजना तथा बुलबुल पाठक समूह माउन्ट एभरेष्ट आवासीय माविको सह आयोजनामा उक्त रचना बाचन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न साहित्यकार तथा सर्जकहरुले आदिकवि भानुभक्त... पुरा पढ्नुहोस