ताजा अपडेट
बागलुङकाे ताराखोलामा जीप दुर्घटना हुँदा वडा सदस्यसहित दुईको मृत्यु
- 7 बर्ष, 12 दिन अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
बागलुङ ३२ जेठ । बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार पिकअप जीप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दिउँँसो दुर्घटना हुदाँ ताराखोला गाउँपालिका ३ का २४ वर्षीय हेमन्त घिमिरे र सोही स्थानका ५४ वर्षीय हरिराम गिरीको ज्यान... पुरा पढ्नुहोस
डडुवामा सामुदायिक बनको बाँझो जमिनमा स्थानीयले यसरी आलु फलाए (भिडियो सहित)
- 7 बर्ष, 12 दिन अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका स्थानीयबासीले सामुदायिक बनक्षेत्रमा पर्ने बाँझो जमिनमा परिक्षणको रुपमा गरेको आलु खेती सफल भएको छ । स्थानीय भेडाखोर सामुदायिक बन उपभोक्ता समितिले बन क्षेत्रको बाँझो खेतीयोग्य जमिनलाई उपोग गर्ने निती अनुरुप यस बर्ष श्रमदान गरि ३३ पाथी आलु रोपण गरेका थिए । https://www.youtube.com/watch?v=TyFF_2XNP2Y&feature=youtu.be... पुरा पढ्नुहोस
विश्व रक्तदाता दिवसमा रक्तदान, ३४ पिन्ट रगत सङ्कलन
- 7 बर्ष, 12 दिन अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी ३१ जेठ । अरुका लागि पनि सेवाभाव जगाऔं, रक्तदान गरौं, जीवन बाँडौं भन्ने नारासहित जुन १४ २०१८ को अवसरमा बिहीबार म्याग्दीको बेनीमा विश्व रक्तदाता दिवस मनाइएको छ । लायन्स क्लब अफ म्याग्दी दोभान र नेपाल स्वयंसेवी रक्तदाता समाज म्याग्दीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमसहित दिवस मनाइएको हो । दिवसका अवसरमा... पुरा पढ्नुहोस
सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने
- 7 बर्ष, 12 दिन अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
काठमाडौँ । अमेरिका, क्यानाडा र मेक्सिकोले सन् २०२६ को विश्वकप आयोजना गर्ने भएको छ । मतदानमा मोरोक्कोलाई हराउँदै तीन राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएका हुन् । ‘युनाइटेड २०२६’ लाई फिफाका सदस्य राष्ट्रहरु अत्याधिक मत दिएका थिए । उनीहरुले १३४ मत पाउँदा मोरक्कोले ६५ मत मात्र पाए । सन्... पुरा पढ्नुहोस
मालीकामा डिजीटल बडापत्र
- 7 बर्ष, 12 दिन अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी ३१ जेठ । म्याग्दीको मालीका गाउँपालीकाको दरवाङ स्थित कार्यालयमा डिजीटल नागरीक बडापत्र जडान गरिएको छ । विद्यूतीय माध्यमबाट सेवाग्राहीहरुलाई प्रभावकारी दंगले सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले डिजीटल बडापत्र जडान गरिएको हो । यसअघि होडीङ बोर्ड र फेलेक्स प्रिन्टको बडापत्र प्रयोगमा थियो । होडीङ र फेलेक्सको तुलनामा विद्युतीय... पुरा पढ्नुहोस
चसेर सहित पक्राउ
- 7 बर्ष, 12 दिन अगाडि
- ३१ जेष्ठ २०७५, बिहीबार
म्याग्दी ३१ जेठ । म्याग्दीको मालिका गाउँपालीका २ रुमबाट करिब एक किलो लागु औषध चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले ९२० ग्राम बराबरको कालो रङको चरेश सहित रुमका ३९ वर्षिय नोकबहादुर रोकालाई पक्राउ गरेको हो । सुराकीको आधारमा घर खानतलासी... पुरा पढ्नुहोस
समाचार प्रभाव : अबैध रुपमा उत्खनन् गरीएको नदीजन्य बस्तु लिलामीको प्रक्रियामा
- 7 बर्ष, 13 दिन अगाडि
- ३० जेष्ठ २०७५, बुधबार
म्याग्दी ३० बैशाख । बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा अबैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तु जफत गरेर लिलामी प्रक्रियामा लगीएको छ । नगरपालीका र समन्वय समितिसंग अनुमतीनै नलिई सेभेनस्टार युवा कल्वका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर बिक्री बितरण गर्ने उद्देश्यले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा... पुरा पढ्नुहोस
समाचार प्रभाव : घुस खाने शिक्षाका ईञ्जिनियर र प्राबिधिक बर्खास्त
- 7 बर्ष, 13 दिन अगाडि
- ३० जेष्ठ २०७५, बुधबार
म्याग्दी ३० जेठ । सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानविनमा परेका शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका दुई जना प्राबिधिक बर्खास्त भएका छन् । कक्षा कोठा भवन योजना छनौट, पेश्कि निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा ईञ्जिनियर श्रीकृष्ण खनाल र प्राबिधिक प्रमोद उप्रेती विरुद्ध उजुरी... पुरा पढ्नुहोस
डाडाँगाउँको वडा कार्यालयमा पूर्वाधार र जनशक्ति अभाव
- 7 बर्ष, 13 दिन अगाडि
- ३० जेष्ठ २०७५, बुधबार
डाँडागाउँ ३० जेठ । म्याग्दीको मालीका गाउँपालीका ३ डाडाँगाउँको वडा कार्यालयमा पूर्वाधार र दरबन्दि अनुसारका जनशक्तिको अभावमा सेवा प्रवाहमा कठिनाई भएको छ । स्थानीय तह कार्यान्वयन र जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष बितेपनी वडाको कार्यालय व्यवस्थापन हुन सकेको छैन् । किटीनी स्थित बालविकास केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा... पुरा पढ्नुहोस
म्याग्दीका गाउँगाउँमा सञ्चालित एकीकृत घुम्ती शिविरले स्थानीयलाई राहत (फोटोफिचर)
- 7 बर्ष, 13 दिन अगाडि
- ३० जेष्ठ २०७५, बुधबार
म्याग्दी, जेठ ३० । जिल्लाको दुर्गम तथा विकट वस्तीका स्थानीयबासिन्दालाई लक्षित गरेर सञ्चालन भएको एकीकृत घुम्ती शिविरले स्थानीयलाई राहत मिलेको छ । सदरमुकामसम्म पुगेर सरकारी सेवासुविधा लिन नसक्ने स्थानीयलाई घरदैलोमै सेवा प्रवाह हुँदा उनीहरुलाई सहज भएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाई र स्थानीय तहको समन्वयमा जिल्लाको विभिन्न स्थानमा... पुरा पढ्नुहोस