ताजा अपडेट
बेनपाको एकिकृत सहरी विकास योजना तयार पारिने
- wp_days_ago_v3(); ?>
- २ आश्विन २०७५, मंगलवार
बेनी २ असोज । बेनी नगरपालिकाको एकिकृत सहरी विकास योजना तयार पारिने भएको छ । शहरी विकास तथा भवन बिभागको प्राबिधिक सहयोगमा नगर क्षेत्रको एकिकृत सहरी विकासका लागि योजना तयार पार्न लागिएको हो । योजना तयार पार्नका लागि मंगलबार भएको कार्यक्रम पछि नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा नगर स्तरीय एकिकृत सहरी... पुरा पढ्नुहोस
सालको पातले बसन्त र कुलेन्द्रको झगडा टुंगायो
- wp_days_ago_v3(); ?>
- २ आश्विन २०७५, मंगलवार
म्याग्दी, २ असोज । नेपाली लोक दोहोरी क्षेत्रका धरोहर मानिने कलाकार, बसन्त थापा र कुलेन्द्र बिश्वकर्मा परिचित नाम हो । लोक गितमा पुराना भाका र नयाँ सृजनशिलताले लोपन्मुख संगितलाई बसन्त र कुलेन्द्रलो बनाउन टेवा पु¥याएका हुन् ।सुरिलो आवाजका धनी कुलेन्द्र र शब्दको मर्मअनुसार संगीत भर्न शिपालु थापा, कुनै समय एक... पुरा पढ्नुहोस
सुरु भयो रघुगंगाको काम
- wp_days_ago_v3(); ?>
- २ आश्विन २०७५, मंगलवार
रघुगंगा २ असोज । ४० मेगावाट क्षमत्ताको रघुगंगा जलविद्युत आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि छ अर्ब रुपैयामा २०७४ मंसिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एसोसियट्सले प्रारम्भिक चरणको काम सुरु गरेको... पुरा पढ्नुहोस
किशोरी बलात्कृत
- wp_days_ago_v3(); ?>
- १ आश्विन २०७५, सोमबार
म्याग्दी, १ असोज । म्याग्दीको बेनी नगरपालिका– ८ नयाँगाउँ घर भएकी १५ युवती दिदि घरमा जादै गर्दा बाटोमा बलात्कृत भएकी छन् । अन्नपुर्ण गाउँपालिका– ६ घार दिदिको घरमा जादै गरेकी किशोरी दुई युवाहरुले सामुहिक बलात्कारमा परेकी हुन् । बाटोमा दुई युवाले जवरजस्ती बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् ।... पुरा पढ्नुहोस
रारा गु्रपद्धारा गलेश्वरमा ईञ्जिनियरीङ अटो वर्कसप सुरु
- wp_days_ago_v3(); ?>
- १ आश्विन २०७५, सोमबार
गलेश्वर १ असोज । म्याग्दीका युवा ब्यवसायीहरुको समूह रारा ग्रुपले गलेश्वरमा सोमबारदेखि ईञ्जिनियरीङ अटो वर्कसप सुरु गरेका छन् । रिम कटुवाल,हरि भण्डारी, नन्दु खत्री र चित्र खत्री सञ्चालक रहेको गलेश्वरमा स्थापित रारा ईञ्जिनियरीङ अटो वर्कसपको विश्वकर्मा पुजाको अवसर पारेर जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीद्वारा उद्घाटन गरिएको हो । दक्ष... पुरा पढ्नुहोस
सुरेसको उपचारका लागि सोमबार करिव तिन लाख सहयोग प्राप्त
- wp_days_ago_v3(); ?>
- १ आश्विन २०७५, सोमबार
बेनी १ असोज । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार २ लाख ९२ हजार ४२० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । सुरेश बचाउ अभियानमा मोना युर्एइले १ लाख ७० हजार ५, हाल दुवैमा रहेका बेनी नगरपालिका–१० रामरोका रोका संयाजेनमा ९४ हजार, अन्यको सहयोगमा सो... पुरा पढ्नुहोस
आचार्य मेडिकल हलमा शिलबन्दी
- wp_days_ago_v3(); ?>
- १ आश्विन २०७५, सोमबार
म्याग्दी, १ असोज । औषधी ब्यवस्था विभाग तथा निरिक्षण महाशाखाले म्याग्दीको सदरमुकाम बेनीको अस्पताल चोकमा रहेको आचार्य मेडिकल हलमा बुधबार शिलबन्दी गरेको छ । औषधी ब्यवस्था विभागको निर्णयअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालयको टोलीले मेडिकल हलमा शिलबन्दी गरेको हो । जेठ १४ गते बजार अनुगमनका क्रममा संचालकलाई दिएको सुझाव कार्यान्वयन... पुरा पढ्नुहोस
एक्साभेटर खोलामा खस्दा चालक बेपत्ता
- wp_days_ago_v3(); ?>
- ३१ भाद्र २०७५, आईतवार
म्याग्दी, ३१ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित निलगिरी खोलामा आइतबार अपराहन्न एक्साभेटर खस्दा चालक वेपत्ता भएका छन् । निलगिरी खोला जलविद्युत आयोजनाको सडक निर्माणमा प्रयोग भएको वुद्ध कन्ट्रक्सनको बा २ क ६००७ नम्बरको एक्साभेटर खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक निर्माण स्थल... पुरा पढ्नुहोस
पिप्लेमा ब्यवस्थित खेलकुदमैदान निर्माण
- wp_days_ago_v3(); ?>
- ३१ भाद्र २०७५, आईतवार
म्याग्दी, ३१ भदौँ । रघुगंगा गाउँपालिका–३ पिप्लेमा ब्यवस्थित खेलकुद मैदान निर्माण गरिएको छ । गाउँपालिका, वडाको बजेट विनियोजन र स्थानीयबासीको चन्दा र जनश्रमदानबाट बास्केट र भलिवलको ब्यवस्थित खेलकुद मैदान निर्माण गरिएको हो । खेलकुद मैदानको स्तोरन्नतीका लागि ११ लाख रुपैया लागत लागेको थियो । रघुगंगा गाउँपालिका ३ लाख, वडा ३... पुरा पढ्नुहोस
युवती कालिगण्डकी नदीमा बेपत्ता
- wp_days_ago_v3(); ?>
- ३१ भाद्र २०७५, आईतवार
म्याग्दी, ३१ भदौँ । म्याग्दीको सदरमुकाम बेनीको विधुत कार्यालय नजिकबाट एक युवती कालिगण्डकी नदीमा बेपत्ता भएकी छन् । बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीकी सोनिमा खत्री आईतबार कालिगण्डकी नदीमा हाम फालेर बेपत्ता भएकी हुन् । न्यु वोष्ट पोइन्ट मावि बेनीको कक्षा ११ अध्यनरत पुलाचौर घर भएकी हाल जलजला गाउँपालिका–२ बगरफाटँ –बौर) बस्दै... पुरा पढ्नुहोस