ताजा अपडेट

बागलुङमा पहिरोकाे बितण्डाः बरेङमा एकै घरका तीनको मृत्यु, भाग्यले बाँचे २ छाेरी

बागलुङ । भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको... पुरा पढ्नुहोस

एसईईमा उत्कृष्ट नतिजा आएपछि लिटल गार्डेनले मनायो खुसीयाली, अमिषा परियार बनिन जिल्लामै उत्कृष्ट

म्याग्दी, ११ असार । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा उत्कृष्ट नतीजा ल्याउन सफल भएपछि बेनी बजारको गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीले सोमबार खुसीयाली बनाएको छ । विद्यालयबाट एसईई परिक्षामा सहभागी छात्रा अमिषा परियारले ३.९५ जिपिए ल्याएर जिल्लामै उत्कृष्ट हुन सफल भएकी छिन् । परियार सहित एसईई परिक्षामा अन्य विद्यार्थीहरुले समेत... पुरा पढ्नुहोस

मुक्तिधाम माविका अनुपम ३.९० जिपीए सहित सामुदायिक तर्फ उत्कृष्ट बने

म्याग्दी, ११ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयबाट एसईई परिक्षामा सहभागी भएका अनुपम केसीले ३ दशमलब ९० जिपीए सहित सामुदायिक विद्यालयतर्फ जिल्लामै उत्कृष्ट नजीता ल्याउन सफल भएका छन् । शनिवार सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा म्याग्दीका सामुदायिक विद्यालयहरुमध्ये भगवती निवासी कटुवाल उत्कृष्ट जिपीए ल्याएर... पुरा पढ्नुहोस

अन्नपूर्णमा टेलिटिचिङका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त

पोखरेवगर ( म्याग्दी) ११ असार । अन्नपुर्ण गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयमा टेलिटिचिङ संचालनका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युकेमा रहेको अन्नपुर्ण गाउँपालिका ६ खिवाङका युवराज गर्वुजाको संयोजनमा ५ लाख, गाउँपालिका ३ दाना निवासी (हाल अमेरीका) रहेका श्याम तुलाचनले ५० हजार आर्थिक सहयोग गरेका... पुरा पढ्नुहोस

अन्नपूर्णले टेलिटिचिङका लागि विद्यालयलाई स्माट टिभि वितरण (फोटोफिचर )

  पोखरेबगर, ११ असार । म्याग्दीकाे उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकाले विद्यालयहरुलाई टेलिटिचिङ संचालनका लागि स्माट टिभि वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि स्माट टिभि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले वडा अध्यक्ष तथा विद्यालयका प्रअलाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आयोजना, नेपाल शिक्षक संगठन अन्नपुर्ण गाउँपालिकाको... पुरा पढ्नुहोस

मंगलाको बजेट ३१ करोड ३० लाख, दर्जनबढी गौरवका आयोजना

म्याग्दी, ११ असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । आइतबार गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न तेस्रो गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सृजना केसीले कुल ३१ करोड ३० लाख ५३ हजार ४५२ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष केसीले प्रस्तुत... पुरा पढ्नुहोस

मालिकाको बजेट २९ करोड २७ लाख, १२ गौरबका आयोजना

दरबाङ १० असार । मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि २९ करोड २७ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र दरवाङमा दोश्रो गाउँसभामा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, आन्तरिक स्रोत र चालु आर्थिक बर्ष २०७४÷०७४ मा मौज्दात... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालिकाको बजेट ३२ करोड पेश

मुना १० असार । म्याग्दीको धौलागिरी गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ३२ करोड रुपैया भन्दा बढीको बजेट पेश गरेको छ । गाउँपालीकाको केन्द्र मुनामा आईतबार सुरु भएको तेस्रो गाउँसभा बैठकमा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्षको लागि ३२ करोड २६ लाख ५९ हजार ८२५ रुपैयाको अनुमानीत बजेट प्रस्ताव... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको तेस्रो नगरसभामा बजेट प्रस्ताब

म्याग्दी, असार १० । बेनी नगरपालिकाको तेस्रो नगरसभा आजदेखी शुरु भएको छ । नगरसभामा उपप्रमुख सञ्जु बरुवालले आव २०७५/७६ को निति, कार्यक्रम तथा बजेट र वडा नं ६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्ने बनेको विधेयक प्रस्तुत गरेका थिए । नगरकार्यकालिकाको ६ वटा विषयगत समिति,... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाद्धारा करिब २६ करोडको बजेट सार्वजनिक (फाेटाे फिचर)

मौवाफाँट, (म्याग्दी) १० असार ।  म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि करिब रु २६ करोडको बजेट प्र्रस्तुत गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार आयोजित  गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले आगामी आर्थिक बर्षको लागि कुल रु २५ करोड ७२ लाख २ हजार ९८१ को बजेट सार्वजनिक गर्नुभएको... पुरा पढ्नुहोस