ताजा अपडेट

पर्यटन प्रवद्र्धनका लागि मालढुङ्गा, बेनी रुईसे साईकल यात्रा हुने

म्याग्दी, १८ असोज । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे–भेढिओडारको पर्यटन प्रवद्र्धन गर्नका लागि मालढुङ्गा बेनी हुदै रुईसेसम्म शुक्रबार साईकल यात्रा गरिने छ । राखु समाज कल्याण समिति काठमाण्डौको आयोजना र रघुगंगा गाउँपालिकाको संयोजनमा साईकल यात्रा गरिने भएको हो । म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउन र आन्तरिक तथा... पुरा पढ्नुहोस

कालीगण्डकीले भवन बगाएको विद्यालयलाई जस्तापाता सहयोग

  बेनी १८ असोज । करिब दुई महिनाअघि कालिगण्डकी नदीमा आएको बाढीले भवन बगाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीको धवलागिरी आधारभुत विद्यालयलाई जस्तापाता सहयोग प्राप्त भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा बिभागको समन्वयमा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिंगापुरको आर्थिक... पुरा पढ्नुहोस

मुटुरोग शिविरबाट छ सय बढी लाभान्वित (फोटो फिचर)

म्याग्दी, १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिर परिसरमा विहिवार आयोजित निःशुल्क मुटुरोग परिक्षण शिविरबाट छ सय जना बढी सर्वसाधारण लाभान्वित भएका छन् । राखु समाज कल्याण समिति काठमाण्डौले गाउँपालिकाको संयोजन र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको शिविरमा उत्साहजनक रुपमा सर्वसाधारणले मुटुरोगको परिक्षण गराएका हुन्... पुरा पढ्नुहोस

मृगौला पीडित मेखबहादुर सुनारको उपचारका लागि शान्तिकोषबाट २० हजार सहयोग

म्याग्दी, १८ असोज । बेनी नगरपालिका–३ छेपारेका १९ बर्षिय मृगौला पीडित मेखबहादर सुनारको उपचारका लागि ओमकुमारी शान्ति कोषले २० हजार सहयोग गरेको छ । ओमकुमारी शान्ति कोषले अयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यद्धारा पीडितको आमा मनिमाया सुनारलाई सो सहयोग हस्तान्तरण गरेका हुन् । मृगौला पीडित सुनारको... पुरा पढ्नुहोस

म्याग्दीमा शुभ लभ फिल्मको छायांकन (फोटो फिचर)

म्याग्दी, १८ असोज । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण हुन लागेको फिल्म शुभ–लभको म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुमा छायांकलन गरिएको छ । वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र शुभ लभको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मन्दिर र बेनपा– ४ स्थित तातोपानी कुण्डमा छायांकन गरिएको हो । फरक शैलिको प्रेमकथामा आधारित... पुरा पढ्नुहोस

मोड्लिङमा भविष्य खोजेका ओ बी रायमाझी : भारतिय शेनाबाट दशैँ छुट्टिमा घर फर्कदै 

म्याग्दी, १८ असोज । आज भोली अधिकान्क्ष युबाहरुले गित संगीतमा आफ्नो भबिस्य खोजिरहेका छन, कोहि रहरले त कोहि क्षमताको आधारमा, त कोहि आफ्नो चाहाना पुरा गर्न ।बिदेश गय पनि कुनै कुराको ग्यारेन्टी नहुने, जागिर पनि नपाइने, ब्यापार ब्यबसाय पनि फस्ने डुब्ने सम्भावना बढी हुने भयकाले पछिल्लो समय युबा युबतीहरुको रोजाइ... पुरा पढ्नुहोस

हितकोषमा १८ लाख संकलन

म्याग्दी, १८ असाेज ।  म्याग्दी उद्योग वाणिज्य संघको पहलमा साउन १ गतेबाट सुरु गरिएको आपतकालिन हितकोषमा हालसम्म १८ लाख १६ हजार रुपैया संकलन भएको छ । ३० लाखको हित कोषको लक्ष लिएको संघले ९ सय ८ जना ब्यवसायीहरुबाट २ हजार रुपैयाको दरले सो रकम संकलन गरेको हो । हितकोषबाट संघमा... पुरा पढ्नुहोस

म्याग्दीमा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना लागु (भिडियो सहित)

बेनी, १७ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दशैँ, तिहार लगायतका ठुला चाडपर्वमा शान्ति सुरक्षालाई मजबुत राख्नको लागि चाडपर्व लक्षित बिशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वलाई मर्यादीत र साँस्कृतिक महत्वलाई उजागर गर्ने तथा विकृति र बिसंगतीहरुलाई निराकरण गर्नका लागि समेत बिषेश रणनितीको साथमा जिल्लाको शान्ति सुरक्षालाई प्रभाबकारी बनाउन... पुरा पढ्नुहोस

शिक्षकहरुलाई पुनः ताजकी तालीम

दाना १७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका शिक्षकहरुका लागि दाना स्थित ज्ञान प्रकाश माविमा पुनताजकी तालीम सञ्चालन गरिएको छ । अन्नपूर्ण गाउँपालिका र जिल्ला शिक्षा तथा समन्वय इकाइको समन्वयमा लर्न संस्थाले आयोजना गरेको तालीममा गाउँपालिकाको आधारभुत तहका ७४ जना शिक्षक शिक्षीकाहरुको सहभागिता रहेको छ । बालमैत्री र कक्षा कोठामा शिक्षण... पुरा पढ्नुहोस

१९ लाख राजश्व संकलन

म्याग्दी, १७ असोज । म्याग्दी उद्योग वाणिज्य संघको अायाेजनामा १९ लाख २५ हजार रुपैया राजश्व संकलन भएको छ । संघको कार्यालयमा आयोजना गरिएको आर्थिक बर्ष २०७४/७५ को राजश्व संकलन अभियानमा ८ सय ६३ जना साना ब्यवसायीहरुबाट सो रकम संकलन गरिएको हो । राजश्व कार्यालयले नगरपालिकालाई २ हजार ५ सय र... पुरा पढ्नुहोस