पिङमा रमाउदै

  • २५ कार्तिक २०७५, आईतवार
  • 1422 पटक पढिएको


नेपालीहरुको महान पर्व विजय दशमी र तिहारको अवसरमा रघुगंगा गाउँपालिका–२ पखटोलमा हालिएको पिङमा रमाउदै बालबालिका । बर्षको एकचोटी पैत्तलाले धर्ति छोड्नुपर्छ। भन्ने मान्यतालाई पुरा गर्न चाडपर्वको अवसरमा शहरदेखि गाउँमा पिङ हाल्ने परम्परागत सस्कृतिले निरन्तरता पाएको छ। तस्विर धिरन खत्री भगवती । म्याग्दी २५ कात्तिक ।