ताजा अपडेट

सांसद थापाले संसदमै किन गाए बाल गित (भिडियो सहित)

बेनी ३१ जेठ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले सरकारले नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउन नसकेको टिप्पणी गर्नुभएको छ । बिनियोजन बिधेयक २०७६ माथि शुक्रबार प्रतिनिधिसभाको बैठकको छलफलमा भाग लिदै सांसद थापाले नीति तथा कार्यक्रम अनुसार विषयगत मन्त्रालयले योजनाहरुमा बजेटको व्यवस्थापन गर्न नसकेको बताउनुभयो । https://www.youtube.com/watch?v=RYDgV8IQi40&feature=youtu.be संघीय मामिला... पुरा पढ्नुहोस

झाँक्रिपानीमा टेलिकमको टावर विस्तार

बेनी ३१ जेठ । म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रिपानीमा सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले बिटिएस टावर स्थापना गरेर मोवाइल सेवा विस्तार गरेको छ ।समुन्द्री सतहदेखि दुई हजार ५७० मिटर उचाइमा अवस्थित झाँक्रिपानीमा स्थापना गरिएको बिटिएस शुक्रबारदेखि सञ्चालनमा ल्याइएको नेपाल टेलिकम म्याग्दी शाखाका प्रमुख बिष्णुदेव शाहले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीलाई मेलमिलाप सम्वन्धि तालिम

म्याग्दी, ३१ जेठ । मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि ५ दिने मेलमिलाप सम्वन्धि तालिम दिएको छ। मंगला गाउँपालिकाले जेठ २७ गते देखि ३१ गतेसम्म मेलमिलाप सम्वन्धि तालिम आयोजना गरेको हो । जनप्रतिनिधि र कर्मचारीहरुमा मेलमिलाप सम्वन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । ५ दिनसम्म संचालन भएको... पुरा पढ्नुहोस

वेष्ट पोइन्ट कलेजमा रक्तदान कार्यक्रम

बेनी,३१ जेठ । वेष्ट पोइन्ट कलेज बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवस जुन १४ को अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो । कलेजमा गठित इनफुलेन्स ब्याजलर क्लबले कार्यक्रम आयोजनामा गरेकोे हो । रक्तदान कार्यक्रममा १८ जनाले रगत दान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस... पुरा पढ्नुहोस

भगवती आधारभुतमा पुरस्कार र छात्रवृत्ति वितरण

  दिच्याम ३१ जेठ । मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवती आधारभूत विद्यालयमा बिहीबार पुरस्कार र छात्रवृत्ति वितरण गरिएको छ । गत शैक्षिक सत्र २०७५ को वार्षिक परिक्षामा कक्षा प्रथम, दृतीय, तृतीय भएका विद्यार्थीलाई पुरस्कृत र विभिन्न शिर्षकमा गाउँपालिकाले उपलब्ध गराएको छात्रवृत्ति वितरण गरिएको हो । ३३ जना दलित, अन्य छात्रालाई... पुरा पढ्नुहोस

मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

  बेनी ३० जेठ । म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बिहीबार बिममा पदमार्गको निर्माण सुरु गरि रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो । अध्यक्ष रोकाले वडाले सिफारिस गरेका योजनाहरुलाई बजेट बिनियोजन गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । बिमको दामडुङ देखि किसानी... पुरा पढ्नुहोस

गर्भपति र सुत्केरी महिला तथा ५ महिनादेखि ५ बर्षसम्मका बच्चाहरुको पोषण सुधारमा पहल

धिरन खत्री म्याग्दी, ३० जेठ । म्याग्दीमा गर्भपति, सुत्केरी महिला र बालबच्चाहरुको पोषण अवस्थामा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्तम गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले ७ हजार १२५ बालबालिका तथा महिलाहरुको तथ्याकं संकलन गरे कुपोषित बालबालिकाहरु र गर्भवती, सुत्ेकरी महिलाहरुको अवस्था सार्वजनिकरण गरेको हो । बहुक्षेत्रीय पोषण कार्यक्तमबाट अन्तर्गत स्थानीयतहसंग... पुरा पढ्नुहोस

तमानखोलाका स्वास्थ्य चौकीहरुमा ल्याव र एक्सरे सेवा थप गर्ने गाउॅपालिका अध्यक्ष बुढाको भनाई

 जेठ ३० बागलुङ । तमानखोला गाउॅपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशिल रहेको भन्दै जनताले स्वास्थ्य संस्थाबाट प्राप्त गर्ने सेवा सुविधालाई प्रभावकारि र गुणस्तरिय बनाउन गाउॅपालिका प्रयत्नशिल रहेको बताउनु भएको छ । तमान स्वास्थ्य चौकी तमानखोला गाउॅपालिका ३ तमानको सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेलालाई सम्बोधन गर्दै अध्यक्ष... पुरा पढ्नुहोस

धौलागिरी आधार शिविर जाने पदमार्ग निर्माण (फाेटाे फिचर)

कमल खत्री बेनी, ३० जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भिर र जंगलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख बजेटबाट नाउराभिरदेखि... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा जनप्रतिनिधिको बिवादः बहुमतको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

बेनी ३० जेठ । उच्च अदालत पोखराको बागलुङ इजलासले बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठले कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा समेत १८ जनालाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गर्दै इजलासमा मंगलबार रिट दायर गर्नुभएको... पुरा पढ्नुहोस